Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • नेपालगन्जको घोसीटोलमा घन्कियो नारा-‘प्रशान्त विष्ट हाई हाई’
नेपालगन्जको घोसीटोलमा घन्कियो नारा-‘प्रशान्त विष्ट हाई हाई’ 'नगर प्रमुखमा प्रशान्त विष्ट र उपप्रमुखमा कमरुद्धिन राईको विजयी निश्चित भइसक्यो' : अहतर हुसेन फारुकी 
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, वैशाख २२, २०७९

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार प्रशान्त विष्ट र कमरुद्धिन राईलाई निर्वाचित गराउन आफुहरुले कुनै कसर बाँकी नराखेको नेकपा माओबादी केन्द्रका नेताहरुले बताएका छन् । नेपालगन्जको वडा नम्बर ४ घोसीटोलमा बिहीबार(आज) बिहान आयोजित घरदैलो कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

नेकपा माओबादी केन्द्रका नेता अहतर हुसेन फारुकीले संविधान रक्षा गर्नका लागि केन्द्रबाटै पाँच दलबीच गठबन्धन बनेको र संविधान विरोधी शक्तीलाई पराजित गर्नु नै अहिलेको आवश्यकता रहेको बताए ।  

‘संविधान विरोधी शक्तीका विरुद्ध यो गठबन्धन बनेको हो, नेपालगन्जमा गठबन्धनका तर्फबाट नगर प्रमुखमा प्रशान्त विष्ट र उपप्रमुखमा कमरुद्धिन राईको विजयी निश्चित भइसकेको छ,’ उनले भने ‘उहाँहरु दुबै जना हाम्रा साझा उम्मेदवार हुनुहुन्छ, माओबादी केन्द्रले उहाँहरुलाई विजयी गराउन आफ्नो सबै संयन्त्र परिचालन गरेको छ ।’

यस्तै नगर प्रमुख पदका उम्मेदवार विष्टले विशिष्त परिस्थितीमा गठबन्धन बनेको स्मरण गराउँदै आफुहरु निर्वाचित भएपछि सबैले गर्व गर्न लायक काम गर्ने बताए । ‘केपी ओली नेतृत्वको सरकारले जुन रुपमा संविधानलाई धुजा धुजा पार्ने काम गर्यो, भ्रष्टाचारमा लिप्त भयो, त्यसैका विरुद्ध हाम्रा केन्द्रीय नेताहरुले गठबन्धन बनाउनु भएको हो,’ विष्टले भने ‘विभिन्न परिस्थिती र छोटो समयका कारण नेपालगन्जमा नगर प्रमुख र उपप्रमुख बाहेक वडा स्तरमा गठबन्धन बन्न सकेन, यसमा म दुःखी छु, तरपनि गठबन्धनकै साथीहरु नेपालगन्जका २३ वटै वडामा निर्वाचित हुनुहुनेछ ।’ 

उनले नगर प्रमुख पदमा आफुलाई रुख चिन्हमा र उपप्रमुखमा कमरुद्धिन राईलाई छाता चिन्हमा मतदान गर्न आग्रह गरे । सो क्रममा नगर प्रमुख पदकाव उम्मेदवार विष्टले वडा नम्बर ४ को घोसी टोल लगायत स्थानमा माओबादी केन्द्रका नेता, कार्यकर्तासँगै घरदैलो गरेका थिए । सो क्रममा उनीहरुले ‘प्रशान्त विष्ट हाई हाई’, ‘अबको मेयर प्रशान्त विष्ट’ जस्ता नाराहरु लगाएका थिए । 


प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप विशेष
'मस्तिष्कघात' समस्याका बिरामीलाई सञ्जिवनी कलेजमा विशिष्टिकृत उपचार सेवा-(फोटो फिचर)
'मस्तिष्कघात' समस्याका बिरामीलाई सञ्जिवनी कलेजमा विशिष्टिकृत उपचार सेवा-(फोटो फिचर) शनिबार, जेठ ३, २०८२
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल  बिहीबार, वैशाख १८, २०८२
पोशाकमा नेपालगन्जका बोर्डिङ स्कुलको कमिसन मोह !
पोशाकमा नेपालगन्जका बोर्डिङ स्कुलको कमिसन मोह ! मंगलबार, वैशाख १६, २०८२
कांग्रेस बाँकेले गर्यो तेस्रो जिल्ला सम्मेलन
कांग्रेस बाँकेले गर्यो तेस्रो जिल्ला सम्मेलन शनिबार, चैत ३०, २०८१
नयाँ वर्ष २०८२ लाई नेपालगन्जमा भब्य स्वागत गरिदै, होटल सिद्धार्थको ‘विशेष सांगितिक कार्यक्रम’
नयाँ वर्ष २०८२ लाई नेपालगन्जमा भब्य स्वागत गरिदै, होटल सिद्धार्थको ‘विशेष सांगितिक कार्यक्रम’ शनिबार, चैत ३०, २०८१
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप्ने तयारी
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप्ने तयारी शुक्रबार, चैत २९, २०८१
देशभरका दुई लाख बढी पाहुनालाई होटल पौवाले चखाउँदै स्वस्थकर परिकार 
देशभरका दुई लाख बढी पाहुनालाई होटल पौवाले चखाउँदै स्वस्थकर परिकार  शुक्रबार, चैत २२, २०८१
खड्गवार हात्तीसारमा 'गणेशगज'को आक्रमणबाट कर्मचारी मारिए
खड्गवार हात्तीसारमा 'गणेशगज'को आक्रमणबाट कर्मचारी मारिए बिहीबार, चैत २१, २०८१
शौभाग्य शाह फाउण्डेशनले फेरिदियो रारा माविको मुहार !
शौभाग्य शाह फाउण्डेशनले फेरिदियो रारा माविको मुहार ! सोमबार, चैत १८, २०८१
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्