Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • नेपालगन्ज हेल्थ क्याम्पसका बिद्यार्थीलाई गरियो स्वागत तथा विदाई- (फोटो फिचर)
नेपालगन्ज हेल्थ क्याम्पसका बिद्यार्थीलाई गरियो स्वागत तथा विदाई- (फोटो फिचर)
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, भदौ ८, २०७९

नेपालगन्ज : नेपालगन्ज हेल्थ क्याम्पसका बिद्यार्थीलाई स्वागत तथा विदाई कार्यक्रम गरिएको छ । क्याम्पसमा बुधबार आयोजित एक समारोहका बीच बिद्यार्थीलाई स्वागत तथा विदाई गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवम् नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले जनताले स्वास्थ्य सेवा सर्वसुलभ र सहज रुपमा पाउने अधिकारलाई स्थापित गर्न स्वास्थ्य शिक्षाको महत्वपुर्ण भुमिका रहनेमा जोड दिए । उनले गुणस्तरीय प्राविधिक शिक्षा समाजको प्रमुख आवश्यकता रहेको बताए ।

पश्चिम नेपालमा स्वास्थ्य शिक्षाको क्षेत्रमा नेपालगन्ज हेल्थ क्याम्पसले हासिल गरेको सफलतालाई प्रशंसा गर्दै नगर प्रमुख विष्टले आगामी दिनमा थप सफलताको कामना सहित शुभकामना दिए । उक्त कार्यक्रममा डिप्लोमा इन फार्मेसीको पहिलो वर्षमा उत्कृष्ट हुने विद्यार्थी प्रमेश्वर थारु र ल्याब तर्फ उत्कृष्ट हुने निरुता थारुलाई प्रमुख अतिथी समेत रहेका नगर प्रमुख विष्टले मेडल र प्रमाणपत्र सहित सम्मान गरे ।

Nepalgunj Health Campus 1 photo1661360681.jpg

उक्त कार्यक्रममा क्याम्पसका विद्याथीले विभिन्न सांस्कृतिक प्रस्तुती देखाएका थिए । सो क्रममा नेपालगन्ज हेल्थ क्याम्पसका प्रबन्ध निर्देशक तथा संविधान सभा सदस्य मैकुलाल बाल्मिकीले नगर प्रमुख विष्टलाई मायाको चिनो प्रदान गरेका थिए ।

उक्त क्याम्पस १६ वर्ष अघि स्थापना भएको थियो । कलेजले सुरुवातदेखी स्वास्थ्य शिक्षाको क्षेत्रमा महत्वपुर्ण उपलब्धी हासिल गर्दै आएको छ । क्याम्पस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित आर्दशनगरमा विगत केही वर्षदेखी आफ्नै सुविधा सम्पन्न भवनमा सञ्चालितमा रहेको छ । हरेक वर्ष दक्ष विद्यार्थी उत्पादन गरेर राज्यलाई सहयोग गर्दै आएको छ ।

क्याम्पसका प्रबन्ध निर्देशक बाल्मिकीले विद्यार्थी, शिक्षक, कर्मचारी र सहकर्मीको मेहेनेतले कलेजले थुप्रै सफलता हासिल गरेको बताए । ‘नौ जना विद्यार्थी लिएर कलेज स्थापना भएको थियो, अहिले हरेक वर्ष नयाँ ७० जना विद्यार्थी आउने र पुराना विद्यार्थी विदाई हुने गरेका छन्,’ उनले भने ‘हामीले स्वास्थ्य शिक्षाका क्षेत्रमा गुणस्तीय विद्यार्थी उत्पादन गर्नेसँगै पाँच करोड भन्दा बढी रकमको छात्रवृत्ति प्रदान गरिसकेका छौं, यसले पनि नेपालगन्ज हेल्थ क्याम्पसले शिक्षाको क्षेत्रमा कति योगदान गरेको छ भन्ने प्रष्ट पार्छ ।’ 

Nepalgunj Health Campus Programme 21661360678.jpg

क्याम्पसले आगामी दिनमा नेपालगन्जमा पहिलो पटक आयुर्वेदिक चिकित्सा सेवाको सुरुआत गर्ने तयारी गरेको बाल्मिकीले जानकारी दिएका छन् । क्याम्पसले हालै प्रकाशित सिटिइभिटीको अन्तिम नतिजामा डिप्लोमा इन फार्मेसीको तेस्रो र सिएमएलटी तेस्रो वर्षमा गत वर्षझैं सत प्रतिसत नतिजा निकाल्न सफल भएको थियो । सिएमएलटी तर्फ १५ औं ब्याच र फार्मेसी तर्फ छैठौं व्याचका विद्यार्थी गरी करिव १ हजार विद्यार्थी क्याम्पसले उत्पादन गरिसकेको छ ।

क्याम्पसबाट उत्पादन भएका ७ जना विद्यार्थीले एमबिबिएस तहको परीक्षामा पुर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । उत्पादन भएका ३० प्रतिशत बिद्यार्थीले फार्मेसी, मेडिकल ल्याब सञ्चालन गरिरहेका छन् । २० प्रतिशतले सरकारी, २० प्रतिशत विदेशमा रोजगारीका लागि गएका छन् भने ३० प्रतिशतले एनजिओ र आइएनजिओमा काम गरिरहेको क्याम्पसले जनाएको छ ।

क्याम्सपका प्रिन्सिपल प्रभाकर मिश्रले क्याम्पसले सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा, रोजगारको अवसर बृद्धि, तालिम प्राप्त योग्य सक्षम जनशंक्ति उत्पादन गर्ने र स्वास्थ्य उद्यमशिलताको विकास गर्ने उद्देश्य सहित काम गरिरहेको बताए । 

Nepalgunj Health Campus Programme 31661360678.jpg

Nepalgunj Health Campus Programme 41661360679.jpg


 


प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  २२:४६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर शनिबार, साउन १७, २०८२
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा  बिहीबार, साउन १५, २०८२
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन सोमबार, साउन १२, २०८२
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर)
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर) सोमबार, साउन १२, २०८२
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता   शनिबार, साउन १०, २०८२
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन शनिबार, साउन १०, २०८२
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण बुधबार, साउन ७, २०८२
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या 
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या  सोमबार, असार २३, २०८२
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी शनिबार, असार २१, २०८२
लोकप्रीय
  • Week
  • Month
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

सम्पादक

शारदा खड्का

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्