Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • बाँकेको क्षेत्र नम्बर १ मा कांग्रेसका यि हुन् सम्भावित उम्मेदवार
बाँकेको क्षेत्र नम्बर १ मा कांग्रेसका यि हुन् सम्भावित उम्मेदवार प्रत्यक्ष र समानुपातिकतर्फ ३/३ जनाको नाम सिफारिस
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, भदौ १६, २०७९

नेपालगन्ज : आसन्न मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा निर्वाचनका लागि नेपाली कांगे्रेसले बाँके क्षेत्र नम्बर १ बाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । उक्त क्षेत्रमा प्रत्यक्षतर्फ नारायणप्रसाद गौडेल, माधवराम खत्री र हुर्मत न्यौपानेको नाम सिफारिस गरिएको छ । 

यस्तै समानुपातिकतर्फ नारायणप्रसाद सिग्देल, द्रोपदी ओली र लुटबहादुर केसी सिफारिसमा परेका छन् । गौडेल कांग्रेस बाँकेका सभापति हुन् । यस्तै खत्री नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का निर्वतमान सभापति हुन् । उनी २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । 

यसैगरी न्यौपाने नेपाल तरुण दलको पुर्वमहामन्त्री हुन् । समानुपातिकका लागि सिफारिसमा परेका सिग्देल कांग्रेसका पुराना नेता हुन् । उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । तर, उनलाई नेकपा एमालेका देवराज भारले पराजित गरेका थिए । कांग्रेस नेतृ ओली पार्टीको महासमिति सदस्य हुन् । पार्टीकै महासमिति सदस्य रहेका केसीलाई यसअघि पार्टीले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको थियो । 

‘प्रतिनिधी सभा निर्वाचनका लागि क्षेत्रीय कार्यसमितिले प्रत्यक्ष र समानुपातिकतर्फ ३/३ जनाको नाम सिफारिस गरेको छ,’ क्षेत्रीय सभापति पोषणराज केसीले भने । क्षेत्रले गरेको उक्त सिफारिस जिल्ला, लुम्बिनी प्रदेश कार्यसमिति हुदै केन्द्रमा पुग्नेछ । तल्लो तहबाट आएका सिफारिसका आधारमा केन्द्रले उम्मेदवार छनोट गर्नेछ । क्षेत्र नम्बर १ का उपसभापति समेत रहेका प्रदेश सभा-१ 'क' का सभापति लक्ष्मण थारुले पनि सम्भावित उम्मेदवारको नाम क्षेत्रले जिल्लालाई सिफारिस गरिसकेको बताए । 

उक्त क्षेत्रमा २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा तत्कालिन बाम गठबन्धनले चुनाव जितेको थियो । बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता महेश्वर गहतराज अथकले चुनाव जितेका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार खत्रीलाई पराजित गरेका थिए ।

यसपटकको निर्वाचनका लागि सत्तारुढ पाँच दलिय गठबन्धन बन्ने निश्चित भइसकेको छ । गठबन्धन भएका कारण उक्त क्षेत्रको भागबण्डा कांग्रेस वा माओवादी केन्द्र मध्ये कस्लाई पर्छ ? भन्ने आम चासोको विषय बनेको छ ।  कांग्रेसको बलियो गढका रुपमा चिनिने गरेपनि उक्त क्षेत्र २०५६ साल यता बामपन्थी दलको कब्जामा रहँदै आएको छ । 


प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
थप विशेष
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश बिहीबार, मंसिर २९, २०७९
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै मंगलबार, मंसिर २७, २०७९
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित 
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित  शनिबार, मंसिर २४, २०७९
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा 
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा  सोमबार, मंसिर १९, २०७९
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित 
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित  आइतबार, मंसिर १८, २०७९
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित शनिबार, मंसिर १७, २०७९
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता शनिबार, मंसिर १७, २०७९
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित)
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित) शनिबार, मंसिर १७, २०७९
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो शुक्रबार, मंसिर १६, २०७९
लोकप्रीय
  • Week
  • Month
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्