Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बाँके-३ : खड्का र आरजुको भरमा राठौर
बाँके-३ : खड्का र आरजुको भरमा राठौर
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, भदौ १८, २०७९

गणेश विशु/बाँके : नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काको नाम प्रतिनिधिसभाको निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर १ बाट सर्वसम्वतअर्थात एकल नाम सिफारिस भएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु देउवाको नाम पनि कैलाली क्षेत्र नम्बर ५ बाट सर्वसम्वत सिफारिस भएको छ ।तर, उनी दुवैजनाको नाम बाँके क्षेत्र नम्बर ३ बाट पनि नाम सिफारिस भएको छ ।

उक्त नाम उनीहरु यहाँबाट चुनाव लड्नलाई होइन, आफ्नै समूहका नेता तथा कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरलाई सघाउन उनीहरुको नाम पनि यहाँको निर्वाचन क्षेत्रबाट सिफारिस भएको चर्चा चुलिएको छ । बर्दिया क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र भएका राठोरको नाम बाँके क्षेत्र नम्बर ३ बाट सर्वसम्वत नहुने भएपछि यसरी चलखेल गरिएको कांग्रेसभित्रकै केही नेताहरुले बताउने गरेका छन ।

टुरिस्टवाला नाम सिफारिस हुँदा यहाँ क्षेत्रका लामो समयदेखि मिहनत गरेका नेताहरु रुष्टसमेत भएको देखिन्छ । सुर्खेत क्षेत्र नम्बर १ बाट खड्का र कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट आरजुको नाम सर्वसम्वत सिफारिस भएपछि उनीहरु सोही ठाउँमा निर्वाचन लड्ने निश्चित छन । 

प्रधानमन्त्रीकी श्रीमती आरजु र पार्टी सभापतिसमेत रहेका देउवाका विश्वास पात्र खड्का आआफ्नो निर्वाचन क्षेत्रमा फर्किने र त्यसपछि सहजै आफूले टिकट पाउने आसामा राठोर छन । सिट सुरक्षितका लागि राठोरले खड्का र आरजुको सहायता लिएको बुझिन्छ । यदी त्यसो होइन भने, खड्का र आरजुको नाम आआफ्नै क्षेत्रबाट सर्वसम्मत किन भएको त ? भन्ने प्रश्न उठ्छ । 

बाँकेमा गठबन्धन भए क्षेत्र नम्बर ३ नेपाली कांग्रेसले पाउन सम्भावना देखिन्छ । केन्द्रीय नेतानै यही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भएपछि कांग्रेसले अझ बढी क्षेत्र नम्बर ३ लाई बढी प्राथमिकतामा राखेको छ । ठाकुरले भने आफूलाई टिकटका लागि कसैको सहायता लिन नलिम्ने बताए । ‘म पदाधिकारी होइन र ?,’ उनले प्रश्न गर्दै भने, ‘मैले पनि टिकट पाउनलाई अरुको सहारा लिनुपर्ने अवस्था होला र ? पार्टी र नेताले चाहेमा जहाँबाट पनि चुनाव लड्न सकिन्छ ।’

गठबन्धन हुँदा कुन नेता कहाँबाट लड्नेसमेत टुंगो नलागेको भन्दै बिहीबार दिउँसो उनले भने, ‘पहिलो कुरा गठबन्धनमा सिट बाँडफाँट नै भएको छैन । कसले कहाँ रोज्यो भन्दैमा अहिले नै कहाँ हुन्छ ।’ यसका लागि पहिला गठबन्धन दलहरुबीच सिट बाँडफाँट हुनुपर्ने उनी बताउँछन । आफ्नो नाम बाँकेबाट मात्र नभइ बर्दियाबाट पनि नाम सिफारिस भएको अपुष्ट खबर उनले बताए । 

‘बाँकेबाट मात्र होइन, मेरो नाम बर्दियाको निर्वाचन क्षेत्र १ र २ बाट पनि सिफारिस भएको छ की,’ उनले भने, ‘म सहाराका लागि होइन, पार्टीले जहाँ भन्छ त्यहीबाट चुनाव लड्छुँ ।’ उनी हाल बर्दियाबाट समानुपातिक सांसद हुन् । गठबन्धनका शीर्ष नेताहरु सिट मिलानका लागि राठोरलाई बाँके ल्याइएको हुन सक्ने आँकलन गरिएको छ । 

बर्दिया उनको क्षेत्र नम्बरमा गठबन्धनलाई मिलाउन उनको नाम बाँकेबाट सिफारिस भएको एक नेताले बताए । ‘पहिलो प्राथमिकता उहाँको (राठोर) को आफ्नै निर्वाचन क्षेत्र हो,’ एक नेताले भने, ‘उहाँको निर्वाचन क्षेत्रमा गठबन्धन मिलाउन खोजिए बाँके दोस्रो प्राथमिकता हो ।’

यता नेपाली कांग्रेसका छाया सभापति भनिने खड्काको पनि पहिलो प्राथमिकता सुर्खेत हो । दोस्रो बाँके र तेस्रो बर्दिया हो । खड्काका एकजना विश्वास पात्र भन्छन, ‘उहाँ (खड्का) ले सुर्खेतबाट चुनाव नलड्ने बताउनु भएको थियो । उहाँबाहेक अरु नेताको जित सम्भव नहुँदा उहाँको मात्र नाम यहाँबाट सिफारिस भएको छ ।’ उनका अनुसार खड्का सम्भवतः यो निर्वाचन मात्र लड्न चाहान्छन । 

बाँके क्षेत्र नम्बर ३ मा केन्द्रीय नेताहरुको आवश्यकताका आधारमा उहाँहरु (पूर्णबहादुर, किशोरसिंह र आरजु) को नाम सिफारिस गरिएको नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ का सभापति महोम्मद नक्की खाँले बताए । ‘यस निर्वाचन क्षेत्रमा केन्द्रीय नेताको आवश्यकता थियो, हामीले सिफारिस गरेर पठायौं,’ उनले भने, ‘अब केन्द्रीय तहबाट कसको नाममा टिकट आउँछ, उहाँलाई उम्मेदवार बनाएर निर्वाचनमा जान्छौं ।’ 

सिफारिस भएका नामहरु पार्टीका क्षेत्रीय सभापतिले प्रस्ताव गरेका थिए । केन्द्रीय तीन नेतासहित बाँकेका बादशाह कुर्मी, आशा विक, मेघराज ओली, लक्ष्मणनारायण शाह, मोहम्मद नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरे र तेजेन्द्र कँडेलको नाम पनि सिफारिस भएको छ । -नागरिकन्युजबाट 


प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश बिहीबार, मंसिर २९, २०७९
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै मंगलबार, मंसिर २७, २०७९
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित 
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित  शनिबार, मंसिर २४, २०७९
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा 
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा  सोमबार, मंसिर १९, २०७९
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित 
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित  आइतबार, मंसिर १८, २०७९
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित शनिबार, मंसिर १७, २०७९
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता शनिबार, मंसिर १७, २०७९
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित)
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित) शनिबार, मंसिर १७, २०७९
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो शुक्रबार, मंसिर १६, २०७९
लोकप्रीय
  • Week
  • Month
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्