Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
मंगलबार, असोज ९, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • डेंगु विरुद्ध नेपालगन्जमा सचेतना कार्यक्रम गरिने 
डेंगु विरुद्ध नेपालगन्जमा सचेतना कार्यक्रम गरिने 
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, भदौ २४, २०७९

नेपालगन्ज : डेंगु रोग रोकथाम र नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिकाले  सचेतना मुलक र प्रचारात्मक अभियान सञ्चालन गर्ने भएको छ । डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि शुक्रबार भएको सरोकारवाला बीचको बैठकमा नगर उपप्रमुख कमरुद्धिन राईले  डेंगु रोग नियन्त्रणका र रोकथामका लागि नगर क्षेत्रमा लामखुट्टेको बास स्थान नष्ट गर्ने तथा समुदायमा सचेतना फैलाउने खालका गतिविधीमा जोड दिइएको बताए ।

डेंगु विरुद्धको अभियानमा सम्पूर्ण नगरबासी र सरोकारवाला निकायको साथ र सहयोगको आवश्यकता रहेको उनले बताए । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले  डेंगु अहिले बिश्वमै स्वास्थ्य समस्याको रुपमा देखिएको भन्दै सामान्य ज्वरो आएको अवस्थामा जथाभावी औषधी सेवन नगर्न सुझाव दिए ।  

डेंगु भएपनि ९९ प्रतिशत आफै निको हुने भन्दै उहाँले स्वास्थ्य सेचतना आवश्यक भएको बताए । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. बद्री चापागाईले अस्पतालमा विरामीको चाप अधिकत रहेको र शैया अभाव रहेको जानकारी दिए । 

उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेल, किटजन्य रोग फोकल पर्सन दुगौ गौतम, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, तेज ओली लगायतले लामखुट्टेको टोकाईबाट बच्नु नै डेंगुबाट जोगिने भरपर्दो उपाय भएको बताए । रोग लाग्न नदिन सरसफाईमा विशेष दिनुपर्ने उनीहरुको सुझाव छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात
मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात सोमबार, असोज ८, २०८०
जनता मावि पूर्वविद्यार्थी समाजद्धारा निःशुल्क आँखा जाँच 
जनता मावि पूर्वविद्यार्थी समाजद्धारा निःशुल्क आँखा जाँच  शनिबार, असोज ६, २०८०
सांसद राठौंरको पहलमा खजुरामा गरियो निःशुल्क शिविर 
सांसद राठौंरको पहलमा खजुरामा गरियो निःशुल्क शिविर  बिहीबार, भदौ २८, २०८०
बाँकेका ६० जना पत्रकारको निःशुल्क आँखा जाँच-(फोटो फिचर)
बाँकेका ६० जना पत्रकारको निःशुल्क आँखा जाँच-(फोटो फिचर) बिहीबार, भदौ २८, २०८०
६८ जना सञ्चारकर्मीको निःशुल्क मृगौला परिक्षण गरियो 
६८ जना सञ्चारकर्मीको निःशुल्क मृगौला परिक्षण गरियो  मंगलबार, भदौ २६, २०८०
सांसद राठौंरको विशेष पहलमा महिलाको पाठेघर सम्बन्धि शिविर सञ्चालन-(फोटो फिचर)
सांसद राठौंरको विशेष पहलमा महिलाको पाठेघर सम्बन्धि शिविर सञ्चालन-(फोटो फिचर) मंगलबार, भदौ २६, २०८०
‘चाचाजी’ को ९५ औं जन्मजयन्ती : सञ्चारकर्मीको निःशुल्क मृगौला परीक्षण 
‘चाचाजी’ को ९५ औं जन्मजयन्ती : सञ्चारकर्मीको निःशुल्क मृगौला परीक्षण  मंगलबार, भदौ २६, २०८०
गुप्तको ९५ औं जन्मजयन्तीको अवसरमा निःशुल्क मृगौला परीक्षण गरिदै 
गुप्तको ९५ औं जन्मजयन्तीको अवसरमा निःशुल्क मृगौला परीक्षण गरिदै  मंगलबार, भदौ २६, २०८०
विपी कोइरालाको ११० औं जन्मजयन्तीमा बृहत रक्तदान-(फोटो फिचर)
विपी कोइरालाको ११० औं जन्मजयन्तीमा बृहत रक्तदान-(फोटो फिचर) आइतबार, भदौ २४, २०८०
लोकप्रिय
  • Week
  • Month
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
‘नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालनमा ल्याउन सरकार तयार’ : मन्त्री रिजाल
‘नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालनमा ल्याउन सरकार तयार’ : मन्त्री रिजाल
सफलताको दुई वर्ष
सफलताको दुई वर्ष
हुलाक प्रमुख पाण्डेले बाँडे दुई सय जामुनका बिरुवा
हुलाक प्रमुख पाण्डेले बाँडे दुई सय जामुनका बिरुवा
चिनियाँ समकक्षी ली छियाङसँग आज दाहालको भेटवार्ता 
चिनियाँ समकक्षी ली छियाङसँग आज दाहालको भेटवार्ता 
मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात
मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात
यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्