Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • हामी आयौं
हामी आयौं
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, असोज ३, २०७८

पछिल्लो समय विश्वमा प्रविधिको विकास ह्वात्तै बढेको छ । प्रविधिले नेपालमा पनि फड्को मारेको छ । जसका कारण डिजिटल पत्रकारिता नेपालमा फस्टाउँदै गएको छ । तत्कालै सूचना सम्प्रेसन गर्ने, विश्लेषण गर्ने र सम्बन्धित निकायलाई जिम्मेवार बनाउने दिशामा यो पत्रकारिताले महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । 

छापा हुँदै विकसित भएर आएको डिजिटल पत्रकारिता अहिले सबैभन्दा सजिलो सञ्चार माध्यम बनेको छ । पछिल्लो समयमा इन्टरनेट सुविधा प्रत्येक गाउँमा पुगिसकेको छ र कतिपय गाउँमा पुग्ने क्रम जारी छ ।

सरकारले नै गाउँ–गाउँमा इन्टरनेट सेवा पुर्याउने लक्ष्य लिएको छ । सबैका हात–हातमा मोबाईल छन् । प्रायः सबैले इन्टरनेट चलाउन सक्छन् । झन् त सामाजिक सञ्जालले नागरिकलाई इन्टरनेटसँग नजिक बनाइरहेका छन् । 

छिटो, छरितो र सहजै सूचना सम्प्रेषण गर्नसक्ने भएकाले डिजिटल पत्रकारिताको महत्व र आवश्यकता देखिएको हो । प्रविधिले गर्दा नै पाठकले अनलाईनमा प्रकाशित भएका सूचना, समाचार र विचारलाई सहजै हेर्न र पढ्न सक्छन् । पाठकलाई पल–पलमा चाहिने सूचना र समाचारको प्यास नै डिजिटल पत्रकारिता विकासको प्रमुख कारण हो । 

छिटो, छरितो र सहजै सूचना सम्प्रेषण गर्नसक्ने भएकाले डिजिटल पत्रकारिताको महत्व र आवश्यकता देखिएको हो । प्रविधिले गर्दा नै पाठकले अनलाईनमा प्रकाशित भएका सूचना, समाचार र विचारलाई सहजै हेर्न र पढ्न सक्छन् । पाठकलाई पल–पलमा चाहिने सूचना र समाचारको प्यास नै डिजिटल पत्रकारिता विकासको प्रमुख कारण हो । यसले डिजिटल पत्रकारितालाई द्रुत गतिमा अगाडी बढायो । 

अहिले नेपालसहित विश्वभर कोरोना भाईरस (कोभिड-१९) महामारी छ । कोरोना महामारी नियन्त्रणमा आईसकेको छैन । यस महामारीले सिंगो क्षेत्रलाई असर गर्यो । सञ्चार माध्यम पनि अछुतो रहेनन् ।

मुलुकमा फस्टाउँदै गएका मुलधारका मिडियाले समेत अनेक चूनौतीको सामना गरिरहेका छन् । यो जटिल परिस्थितीमा पनि हामी उत्साहित भएर डिजिटल पत्रकारितालाई थप ब्यवसायिक, मर्यादित र उत्तरदायी बनाउनका लागि ‘दूरसञ्चार डटकम’ समाचार पोर्टल सुरु गरेका छौं । 

मुलुकमा फस्टाउँदै गएका मुलधारका मिडियाले समेत अनेक चूनौतीको सामना गरिरहेका छन् । यो जटिल परिस्थितीमा पनि हामी उत्साहित भएर डिजिटल पत्रकारितालाई थप ब्यवसायिक, मर्यादित र उत्तरदायी बनाउनका लागि ‘दूरसञ्चार डटकम’ समाचार पोर्टल सुरु गरेका छौं । 

नेपाली जनता आफैले संविधान जारी गरेको गौरवपूर्ण र ऐतिहासिक दिन पनि हो, आज । २०७२ असोज ३ गते आजकै दिन संविधान सभाबाट संबिधान जारी भएको थियो । यस संबिधानले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गरेको छ । यस गौरवपूर्ण र ऐतिहासिक दिनलाई साक्षी राखेर नै हामीले ‘दूरसञ्चार डटकम’ लाई औपचारिक रुपमा सुरुवात गरेका छौं । 

पत्रकारितालाई राज्यले चौथो अंगका रुपमा मान्यता त्यसै दिएको होईन ।  मुलुकको विकास र समृद्धिमा पत्रकारिताको पनि महत्वपुर्ण भुमिका रहन्छ । पत्रकारिताले ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई पनि जिम्मेवार र जवाफदेही बनाउने काम गर्दछ । 

पत्रकारिता क्षेत्र लोकतन्त्रको एउटा महत्वपुर्ण स्तम्भ पनि हो । लोकतन्त्रमा मात्र पत्रकारिता सम्भव हुन्छ । जब लोकतन्त्र खतरामा पर्छ, तब पत्रकारिता पेशा संकटमा पर्छ । त्यसैले हामी जहिलेपनि प्रेस स्वतन्त्रता र लोकतन्त्रमा विश्वास गर्दछौं र यही मान्यताका साथ पत्रकारितालाई अगाडी बढाउनेछौं । 

संविधानले अंगीकार गरेका मान्यतालाई आत्मसाथ गर्दै राष्ट्रियता, लोकतन्त्र, संघीयता सहितको बहुलवाद र मानव अधिकार हाम्रा आर्दश हुन् । संविधानले गरेको ब्यवस्था अनुसार आमनागरिकको जीवनलाई व्यावहारिक रूपमै रूपान्तरण गर्न हाम्रो ध्यान केन्द्रित हुनेछ ।

संविधानले अंगीकार गरेका मान्यतालाई आत्मसाथ गर्दै राष्ट्रियता, लोकतन्त्र, संघीयता सहितको बहुलवाद र मानव अधिकार हाम्रा आर्दश हुन् । संविधानले गरेको ब्यवस्था अनुसार आमनागरिकको जीवनलाई व्यावहारिक रूपमै रूपान्तरण गर्न हाम्रो ध्यान केन्द्रित हुनेछ ।

आमनागरिकले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा र राज्यले आमनागरिकलाई गर्ने ब्यवहारप्रति हाम्रो नजर जानेछ । राज्यका हरेक निकाय र आमनागरिकलाई पत्रकारिताको माध्यमबाट उत्तरदायी र जवाफदेही बनाउने हाम्रो प्रयास रहनेछ । 

सञ्चार माध्यमको पहुँचमा आउन नसकेका नागरिकसामु हामी हरदम पुग्नेछौं । ‘दूर’ अर्थात् टाढा रहेका आमनागरिकका दैनिकी, उनीहरुका समस्या, भोगाई जस्ता विषयलाई सञ्चार माध्यममार्फत उजागर गर्ने हाम्रो मुल उद्देश्य हो । त्यसैले दुर्गमदेखी सुगम सम्मका खबर प्रवाहको काम ‘दूरसञ्चार डटकम’ले निरन्तर गर्नेछ । 

हामी सबैलाई समान नजरले हेर्नेछौं । कुनैपनि राजनीतिक आस्थाबाट प्रेरित हुदैनौं । कुनै राजनीतिक विचारलाई हामीबाट पक्षपोषण वा निषेध हुनेछैन । सबै जाति, धर्म, वर्ण, लिंग, भुगोल, क्षेत्र र राजनीतिक आस्थाका आधारमा कसैलाई निषेध र कसैको पक्षपोषण गरिनेछैन । आमचासोका विषय, नागरिकको जीविकोपार्जन, सुशासन जस्ता विषयमा हाम्रो नजर हुनेछ ।

तसर्थ, हाम्रो यो अभियानलाई सफल पार्नमा सबैभन्दा महत्वपूर्ण र प्रेरणाका स्रोत भनेकै  आमपाठक वर्ग हुनुहुन्छ । यहाँहरु सबैको सदैव सल्लाह, सुझाव र प्रतिक्रियासहित अगाडी हामी बढ्नेछौं । धन्यवाद !

दुरसञ्चार डटकम शुभारम्भ-२०७८ :  ( हेर्नुस् भिडियो )


प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  ०९:५८
#प्रकाशकीय
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बालेन शाह बने रास्वपा संसदीय दल नेता
बालेन शाह बने रास्वपा संसदीय दल नेता बिहीबार, चैत १२, २०८२
एकातिर बर्डफ्लुको त्रास, अर्कोतिर भित्रिदै भारतीय कुखुरा र चल्ला 
एकातिर बर्डफ्लुको त्रास, अर्कोतिर भित्रिदै भारतीय कुखुरा र चल्ला  बुधबार, चैत ११, २०८२
ओली, लेखक र खापुङ्गमाथि १० वर्षसम्म जेल सजायँको सिफारिस
ओली, लेखक र खापुङ्गमाथि १० वर्षसम्म जेल सजायँको सिफारिस बुधबार, चैत ११, २०८२
बाँकेमा एस.ई.ई. परीक्षा तयारी पूरा, सहभागी हुँदै ९ हजार ७८३ विद्यार्थी
बाँकेमा एस.ई.ई. परीक्षा तयारी पूरा, सहभागी हुँदै ९ हजार ७८३ विद्यार्थी सोमबार, चैत ९, २०८२
मानव अधिकार आयोगको प्रतिवेदनमा ओली, लेखक र सिग्देल दोषी ठहर
मानव अधिकार आयोगको प्रतिवेदनमा ओली, लेखक र सिग्देल दोषी ठहर शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापतिबाट गगन थापाले दिए राजीनामा
कांग्रेस सभापतिबाट गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष सोमबार, फागुन १८, २०८२
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्