Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • 'काेहलपुरकाे विकासका लागी तीनै तहकाे सरकारबीच सहकार्य आवश्यक' : मन्त्री अथक
'काेहलपुरकाे विकासका लागी तीनै तहकाे सरकारबीच सहकार्य आवश्यक' : मन्त्री अथक
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, कात्तिक १३, २०७९

कोहलपुर : बाम-लोकतान्त्रिक गठबन्धका तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार महेश्वरजंग गहतराज (अथक)ले तिनै तहको सरकारको सहकार्यमा मात्रै कोहलपुरको मुहार फेर्न सकिने बताएका छन । गठबन्धन सम्बद्ध दलबाट स्थानियतहमा निर्वाचित जनप्रतिनिधीहरुसँगको छलफलमा युवा तथा खेलकुद मन्त्री समेत रहेका अथकले यस्तो बताएका हुन । उनले तिन तहको सरकार एउटै सेटमा भए आगामी ५ वर्षमा कोहलपुरलाई आधुनिक शहरका रुपमा विकास गर्न सकिने धारणा राखे । कोहलपुरको स्थानिय सरकारका अधिकाशं जनप्रतिनिधीहरु युवा तथा केही गराैं भन्ने सोचका साथ अगाडी बढेको भन्दै अथकले स्थानिय तहका जनप्रतिनिधीहरुसँग काँधमा काँध र हातमा हात मिलाएर आफु अगाडी बढ्ने प्रतिवद्दता जनाए । उनले जनतासँग गरेका वचन कुनैपनि हालतमा खेर जान नदिने बताउँदै सिंहदरबार चिनेको नेतृत्व नै अहिलेको आवश्यकता भएको बताए । 
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार फुलाराम थारुले संघ र प्रदेशमा पनि गठबन्धनका सरकार निर्माण हुने बताए । उनले यस क्षेत्र बाट पनि गठबन्धका उम्मेदवार बिजयी भएमा यस क्षेत्रको बिकास सहज हुने धारणा समेत राखे । उम्मेदवार थारुले बिभिन्न नाममा जनता झुक्काउने काम भएको भन्दै सबैखाले बर्ग क्षेत्र र समुदायका समस्या गठबन्धन सरकारले मात्रै गर्न सक्ने धारणा राखे । 
कार्यक्रममा बाेल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले काँग्रेस, माओवादी लगायतका दलहरुको सहकार्यमा देशमा शान्ति प्रक्रियाले पुर्णता पाएको, संबिधान निर्माण भएको र यसको रक्षा र कार्यान्यनमा पनि मुख्य रुपमा माओवादी र काँग्रेसको सहकार्य आवश्यकता रहेको धारणा राखे । उनले देशमा गठबन्धनको संस्कृती सुरु भईसकेकाले आगमी २० वर्षसम्म गठबन्धन गरेर देश अगाडी बढ्ने धारणा राखे । उनले गठबन्धन दलहरु बिच बिगतमा भएका तित्तता हटाउदै भावनात्मक एकता गर्दै अगाडी बढनु पर्ने धारणा राखे । 
कार्यक्रममा बोल्दै कोहलपुर १२ का वडाअध्यक्ष विरेन्द्र शाहले तिन तहको सरकारको सहकार्यमा मात्रै विकास सम्भव हुने धारणा राखेका थिए । निर्वाचन परिचालन समितीका संयोजक बलराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा समानुपातिक उम्मेदवार सञ्जु कुमारी थारु, बिष्णु कुमारी चौधरी, पबित्रा रोकाय लगायतको सहभागीता रहेको थियो । 
छलफलपछि गठबन्धन दलबाट निर्वाचित जनप्रतिनिधीहरुले आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई बिजयी गराउन खटिने प्रतिबद्धता जनाएका थिए । उनिहरुले स्थानिय सरकार सफल बनाउन संघ र प्रदेश सभामा गठबन्धनका उम्मेदवारहरु बिजयी हुन अनिवार्य रहेको बताएका थिए ।


प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  २२:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश बिहीबार, मंसिर २९, २०७९
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै मंगलबार, मंसिर २७, २०७९
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित 
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित  शनिबार, मंसिर २४, २०७९
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा 
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा  सोमबार, मंसिर १९, २०७९
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित 
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित  आइतबार, मंसिर १८, २०७९
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित शनिबार, मंसिर १७, २०७९
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता शनिबार, मंसिर १७, २०७९
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित)
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित) शनिबार, मंसिर १७, २०७९
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो शुक्रबार, मंसिर १६, २०७९
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्