Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • Home
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • राजनीतिक दलसँग संवाद : आचारसंहिता पालना गर्ने प्रतिवद्धता
राजनीतिक दलसँग संवाद : आचारसंहिता पालना गर्ने प्रतिवद्धता
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, कात्तिक १८, २०७९

नेपालगञ्ज : जिल्लामा क्रियाशील राजनीतिक दलहरुले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बाँकेस्थित राजनीतिक दल तथा यूवा संघ संगठनका प्रमुख एवं प्रतिनिधिहरुले मंसीर ४ गतेको निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आचार संहिताको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । 
संवाद समूह बाँकेले नेपालगञ्जमा राजनीतिक दल तथा यूवा संघ संगठनहरुसँग गरेको अन्तरक्रियात्मक संवाद कार्यक्रममा निर्वाचन आचार संहिता पूर्ण पालना गर्ने प्रतिवद्धता  व्यक्त गरिएको हो । दलका प्रमुख एवं यूवा संघ संगठनका प्रतिनिधिहरुले  निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्सनीय बनाउन आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्ने एकवद्धता प्रकट गरेका हुन् । मुख्य निर्वाचन अधिकृत, अधिकारकर्मी, संवादकर्ता लगायतको समेत सहभागिता रहेको कार्यक्रममा राजनीतिकर्मीहरुले आफना गतिविधिलाई शान्तिपूर्ण, मर्यादित र मीतव्ययी बनाउँदै निर्वाचन द्वन्द्वरहित बनाउने वचनवद्धता गरेका  हुन् । 
मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले  निर्वाचन आचारसंहितालाई पालना गर्नु बाहेकको विकल्प नभएको भन्दै निर्वाचन शान्तिपूर्ण बनाउनु दलहरुको प्रमुख दायित्व भएकोे पनि बताउनु भयो । आचारसंहिता उल्लंघन कहीं कतै भएको पाइए ठाउँका ठाउँ कानूनी कारवाही गर्न कसैले रोक्न नसक्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।  
बाँके जिल्ला अदालतका न्यायधिश समेत रहनु भएका मुख्य निर्वाचन अधिकृत महराले आम सभा गर्न प्रशासनको अनीवार्य स्वीकृत लिन र भड्कीलो प्रचार प्रसार नगर्न आवश्यक सर्कुलर गरिदिन पनि सुझाव दिए । 
नेपाली काँग्रेस बाँकेका उप सभापति गोपाल प्रसाद अधिकारी, नेकपा माआवादी केन्द्रका कार्यालय सचिव अर्जुन कार्की, नेकपा एकिकृत समाजबादी पार्टीका लुम्विनी प्रदेश समिति सदस्य मो मौलाना अव्दुल जव्वार मञ्जरी,  लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष लक्ष्मीनारायण वर्मा, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जगदिश ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सभापति लक्ष्मी तिवारीलगायतले  राजनीतिक दलका लागि बनाईएको आचार सहिंता कार्यान्वयन गर्न र गराउन आफु र आफ्नो पार्टी प्रतिबद्ध हुने बताए ।  
कार्यक्रममा जिल्ला यूवा क्लव सञ्जालका सचिव राजन बर्मा, राष्ट्रिय यूवा संघ नेपाल लुम्विनी प्रदेश कमीटी अध्यक्ष खेमराज शर्मा, किशोरी क्लव सञ्जाल जिल्ला अध्यक्ष अनु रावत लगायतले पनि आचार संहिता पालनामा सामुहिक एकता र सहकार्यमा जोड दिएका थिए । समुहका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रमको उद्येश्य र महत्वमाथि समूहका सदस्य एवं अधिवक्ता प्रहलाद वहादुर कार्कीले प्रकाश पारेका थिए । 
निर्वाचनलाई मर्यादीत, भयरहीत र शान्तिपूर्ण बनाउन संवाद समूहले सरोकारवालासँग विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ । निर्वाचन आयोगले राजनीतिक दलका लागि ६० वुँदे निर्देशन समेत जारी गरेको छ ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्
थप प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश बिहीबार, मंसिर २९, २०७९
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै मंगलबार, मंसिर २७, २०७९
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित 
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित  शनिबार, मंसिर २४, २०७९
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा 
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा  सोमबार, मंसिर १९, २०७९
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित 
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित  आइतबार, मंसिर १८, २०७९
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित शनिबार, मंसिर १७, २०७९
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता शनिबार, मंसिर १७, २०७९
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित)
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित) शनिबार, मंसिर १७, २०७९
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो शुक्रबार, मंसिर १६, २०७९
लोकप्रीय
  • Week
  • Month
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
गृहमन्त्री लेखकले दिए राजीनामा
गृहमन्त्री लेखकले दिए राजीनामा
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्