Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बाँके-३ मा गठबन्धनका उम्मेदवारले गरे जेष्ठ नागरिकलाई सम्मान
बाँके-३ मा गठबन्धनका उम्मेदवारले गरे जेष्ठ नागरिकलाई सम्मान ‘खजुरामा एमालेले जनतालाई झुक्काउने काम मात्र गरेको छ’: राठौर
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, कात्तिक २०, २०७९

बाँके(खजुरा) : खजुरा गाउँपालिकाको वडा नम्बर–२ आइतबार जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । खजुरा गाउँपालिका वडा नम्बर–२ लोकतान्त्रिक बाम गठबन्धनले संयुक्त रुपमा १ सय ८० जेष्ठ नागरिकलाई सम्मान गरेको हो । खजुरा गाउँपालिका अन्तर्गत २ नम्बर वडाको ‘के’ गाउँ र गौघाट बाबास्थान चोकमा सम्मान गरिएको थियो । 

जेष्ठ नागरिकहरुलाई बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौर र बाँके क्षेत्र नम्बर ३ (२) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार बादशाह कुर्मीले सम्मान गरेका थिए ।

खजुरामा जेष्ठ नागरिकलाई सम्मान गर्दै नेपाली कांग्रेसका सह-महामन्त्री समेत रहेका प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार राठौरले खजुराको विकासका लागि आफुले इमानदार भएर काम गर्ने बताए ।

उनले भने, ‘यसअघि यहि वडाबाट एमालेका दुई जनाले जितेर जानु भएको रहेछ, तर उहाँले पाँच वर्षमा केहि गर्न सक्नु भएन, परसपुर गौघाट सडक खण्डका कारण यहाँका जनताले धेरै दुख पाएको कुरा सबैलाई थाहा छ, पाँच वर्षमा आफनो घर अगाडी सडक बनाउन नसक्ने नेताहरु फेरी तपाईको घर आगनमा भोट माग्न आउँदैछन् । झुटो कुरा गरेर आश्वासन बाढने नेतालाई जनताले चिन्न जरुरी छ ।’

सह–महामन्त्री राठौरले बाँके जिल्लाको आर्थिक उन्नतीसँग जोडिएको सिक्टा सिंचाईले खजुरालाई जोडन नसक्नु निकै दुःखदायीपूर्ण कुरा भएको बताए । उनले भने, ‘खजुरा क्षेत्र भनेको किसानहरु बस्ने क्षेत्र हो । यहाँको जमिन उर्वर छ, तर सिंचाईको सुविधा नहुँदा धेरै किसानले दुख पाउनु भएको छ, हामी त्यो समस्या पाँच वर्ष भित्र हल गरेर जनतालाई सिंचाईको व्यवस्था गर्नेछौं ।’

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सभा¬ ३(२) का उम्मेदवार एवं संविधान सभा सदस्य कुर्मीले खजुराका जनतालाई सधै एमालेले झुटो कुरा गरेर आफनो स्वार्थ पुर्ति गर्ने माध्यम बनाएको बताए । उनले भने, ‘मैले यसअघि पनि यस क्षेत्रबाट चुनाव लडेको थिए, म हारेपनि सधैं जनताको घरदैलोमा आएर सेवा गरेको छु, यस क्षेत्रका जनताको समस्या बुझेको छु, यहाँबाट जितेर गएका नेताले पाँच वर्ष कति विकास गरे त्यो तपाई सबैले हेर्नु भएको छ, आज पुल भत्किएर जनतालाई हिड्न समेत कठिन छ, गौघाट–परसपुर सडक खण्डमा, पाँच वर्ष दुई जना नेताले जितेर पनि घर अगाडीको बाटो बनाउन सक्नु भएन, अब उहाँबाट जनताले अरु के आसा गर्नु ।’ 

Badsha photo1667757650.jpg

उक्त कार्यक्रममा संविधान सभा सदस्य आसा बिकले एमालेले पाँच वर्ष खजुरा गाउँपालिकाको नेतृत्व गर्दा विकास निर्माणका योजनालाई अलपत्र पारेर आफना नजिकका कार्यकर्तालाई पोस्ने काम मात्र गरेको बताइन् ।

जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रममा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सदस्य भ्रदप्रसाद देवकोटा, माओवादी केन्द्र खजुरा गाउँपालिका सचिव धनीराम ओली, नेपाली काँग्रेस खजुरा गाउँपालिका वडा नम्बर २ सभापति अमर रावत, माओवादी केन्द्र खजुरा गाउँपालिका वडा नम्बर २ संयोजक कुलदीप गिरी, एकीकृत समाजवादीका वडा संयोजक खड्क मल्ल, जेष्ठ नागरिक रविलाल कँडेल लगायतले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजय गराउन अपिल गरेका थिए । 
 


प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  २३:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश बिहीबार, मंसिर २९, २०७९
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै मंगलबार, मंसिर २७, २०७९
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित 
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित  शनिबार, मंसिर २४, २०७९
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा 
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा  सोमबार, मंसिर १९, २०७९
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित 
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित  आइतबार, मंसिर १८, २०७९
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित शनिबार, मंसिर १७, २०७९
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता शनिबार, मंसिर १७, २०७९
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित)
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित) शनिबार, मंसिर १७, २०७९
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो शुक्रबार, मंसिर १६, २०७९
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
Baijanath Gaubasi lai Jari Sandesh Baijanath Gaubasi lai Jari Sandesh
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्