Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • काँग्रेसका राणाले जित्ने आधार बलियो बन्यो, रुख चिन्हमा भोट हाल्न कांग्रेस कार्यकर्ता आतुर
काँग्रेसका राणाले जित्ने आधार बलियो बन्यो, रुख चिन्हमा भोट हाल्न कांग्रेस कार्यकर्ता आतुर
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, कात्तिक २४, २०७९

नेपालगन्ज : बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका कतिपय नेता, कार्यकर्तामा पाँच दलबीच गठबन्धन भईहाल्यो भने कतै आफ्नो पार्टीको रुख चिन्हमा भोट हाल्न नपाईने हो कि भन्ने चिन्ताले सताउँथ्यो ।

२०७४ सालको निर्वाचनमा तत्कालिन राप्रपासँग तालमेल गर्दा कांग्रेसका नेता, कार्यकर्ताहरु त्यतिबेला प्रतिनिधी सभा क्षेत्रका लागि रुख चिन्हमा भोट हाल्नबाट बन्चित भएका थिए । अहिले पनि पुरानै अवस्था दोहोरिने हो कि भन्ने चिन्तामा रहेका काँग्रेस कार्यकर्ताहरु यसपटक आफ्नै पार्टीको चुनाव चिन्हमा भोट हाल्न पाउने हुँदा हर्षित देखिन्छन् ।

नेपाली कांग्रेसका कार्यकर्ताले आफ्नो पार्टीको चुनाव चिन्ह रुखमा मात्रै भोट हालेमा कांग्रेस उम्मेदवार नै पहिलो हुने निश्चित जस्तै छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाअध्यक्षले प्राप्त गरेको मतका आधारमा यो क्षेत्रमा कांग्रेस ३ हजार मतको अन्तरले अगाडी छ ।

कांग्रेसको मत १८ हजार, एमालेको दोस्रो नम्बरमा एमाले, तेस्रोमा जसपा देखिन्छ । निर्वाचन आयोगको तथ्यांक अनुसार क्षेत्र नम्बर २ मा सबैभन्दा बढी कांग्रेसको १८ हजार ३७ मत रहेको छ ।

यसैगरी एमालेको १५ हजार ४ सय ७८, जनता समाजवादी पार्टीी (जसपा) को १३ हजार ८ सय ९ र राप्रपाको ८ हजार ४ सय ९४ मत छ । नेकपा माओवादी केन्द्रको ६ हजार ८ सय ५९, नेकपा एकिकृत समाजवादीको ८ सय २१ र लोसपाको ५ सय ६४ मत रहेको छ ।

अझ यो क्षेत्रमा कांग्रेसलाई माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र राष्ट्रिय जनमोर्चाको पनि साथ छ । कांग्रेस कार्यकर्ता बाहेक यि चार वटा पार्टीका कार्यकर्ताले पनि यसपटक बाँके क्षेत्र नम्बर २ मा रुख चिन्हमा मतदान गर्नेछन् ।

नेपाली कांग्रेसका नेता, कार्यकर्ताले ईमान्दारी पुर्वक आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गरेमा काँग्रेस सहित पाँच दलिय गठबन्धनका उम्मेदवार सुदिप नरसिंह राणाले जित्ने निश्चित जस्तै रहेको विश्लेषण भइरहेको छ । यसअघि अलमलमा परेका अधिकांस काँग्रेस कार्यकर्ताहरु अहिले नेपाली काँग्रेसका उम्मेदवार राणाले जित्ने आधार बलियो बनेपछि रुख चिन्हमा भोट हाल्न आतुर देखिएका छन् । 

‘गठबन्धन भएपछि पार्टीको चुनाव चिन्हमा भोट हाल्न नपाईने हो कि भन्ने चिन्ता काँग्रेस कार्यकर्ताहरुमा थियो, यसपटक पार्टीले आफ्नै चुनाव चिन्हमा भोट हाल्न पाउने गरी पार्टीकै नेता सुदिपनरसिंह राणालाई उम्मेदवार उठाएका कारण आफ्नो पार्टीको चुनाव चिन्हमा भोट हाल्न पाउने हुँदा अधिकांस हाम्रा काँग्रेसीहरु खुसी देखिन्छ, उनीहरु रुख चिन्हमा भोट हाल्न आतुर छन्,’ क्षेत्रीय सभापति रमेश गुप्ताले भने ।  

चुनाव जित्ने आधार बलियो भएकाले राणाको चुनावी चर्चा पछिल्लो समयमा ह्वात्तै बढेको छ । चुनावी प्रचारका क्रममा घरदैलो गरिरहेका राणालाई साथ दिन स्थानीय मतदाताले पनि वडा तहमा आफ्नो बलियो उपस्थिती देखाएका छन् ।

राणा बिहीबार दिनभर जसो चुनावी प्रचारमा ब्यस्त रहे । बिहानैदेखि चुनावी प्रचारमा ब्यस्त रहेका उनी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का मतदाताको घरदैलोमा पुग्दा स्थानीयको उत्साह पनि त्यत्तिकै देखिन्थ्यो । 

बिहीबार बेलुकातिर वडा नम्बर १० क्षेत्रमा स्थानीयको घरदैलोमा चुनावी अभियान गरिरहँदा राणाको साथमा ठुलो संख्यामा स्थानीय मतदाता, नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । गीतको तालमा नाँच्दै गाउँदै राणासहित उपस्थित व्यक्तिहरुले वडामा चुनावी प्रचार गरे । 

चुनावी प्रचारमा राणाको साथमा प्रदेश सभा २(२) का उम्मेदवार सुरेन्द्र बहादुर हमाल पनि उपस्थित भएका थिए । नेपालगन्ज १० मा प्रतिनिधी सभाका उम्मेदवार राणा र प्रदेश सभाका उम्मेदवार हमालको लोकप्रियता देखिन्थ्यो । 

उम्मेदवार राणा बिहीबार बिहान पनि कांग्रेसका नेता कार्यकर्ताहरु सहित नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ मा पुगेर घरदैलो गरेका थिए । पुरैनी क्षेत्रमा गरिएको चुनावी प्रचारका क्रममा उत्साहजनक रुपले प्रचार भएको राणाले बताए । 


प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  २२:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश बिहीबार, मंसिर २९, २०७९
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै मंगलबार, मंसिर २७, २०७९
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित 
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित  शनिबार, मंसिर २४, २०७९
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा 
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा  सोमबार, मंसिर १९, २०७९
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित 
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित  आइतबार, मंसिर १८, २०७९
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित शनिबार, मंसिर १७, २०७९
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता शनिबार, मंसिर १७, २०७९
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित)
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित) शनिबार, मंसिर १७, २०७९
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो शुक्रबार, मंसिर १६, २०७९
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
Baijanath Gaubasi lai Jari Sandesh Baijanath Gaubasi lai Jari Sandesh
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्