Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रिय अपांग महासंघको नयाँ नेतृत्वको खोजी, यसकारण बढी चर्चामा छन् गणेशबहादुर-(भिडियो सहित)
राष्ट्रिय अपांग महासंघको नयाँ नेतृत्वको खोजी, यसकारण बढी चर्चामा छन् गणेशबहादुर-(भिडियो सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, मंसिर १३, २०७९
गणेशबहादुर खत्री

नेपालगन्ज : अपांगता भएका ब्यक्तिहरुको छाता संगठन राष्ट्रिय अपांग महासंघ नेपालको नेपालगन्जमा सुरु भएको २१ औं वार्षिक साधारण सभा तथा नवौं महाधिवेशनमा नयाँ नेतृत्व ल्याउने कसरत सुरु भएको छ । नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुँदा यसपटक बढी चर्चामा छन् गणेशबहादुर खत्री ।

तीन वर्षअघि बिराटनगरमा सम्पन्न ८ औं महाधिवेशनमा नेतृत्वको आकांक्षा राखेर उम्मेदवार भएपनि उनी पराजित भएका थिए । नेपालगन्जमा यसपटक भएको महाधिवेशनमा भने खत्रीको पक्षमा महोल देखिएको सहभागीहरु बताउँछन् । अघिल्लो निर्वाचनमा पराजित भएका कारण पनि यसपटक उनले केही सहानुभुती मत प्राप्त गर्ने आँकलन गरिएको छ । 

‘तीन वर्ष अगाडी उहाँ (गणेशबहादुर खत्री) महासंघको नेतृत्वमा आउन खोज्नु भएको हो, त्यतिबेला उहाँले चुनाव हार्नु भयो, चुनाव हारेपनि तीन वर्षसम्म हरेक अपांगता ब्यक्ति र संस्थाको हक अधिकारका लागि निरन्तर काम गर्नुभयो, यसले गर्दा अहिले अधिकांस महाधिवेशन प्रतिनिधिको एउटै स्वर छ, महासंघको नयाँ नेतृत्वमा गणेशबहादुर खत्रीलाई नै ल्याउनुपर्छ,’ एक जना प्रतिनिधिले भने । 

Rastriya Apanga Mahasangh 9 th Mahadhibesan1669738164.jpg

उक्त महाधिवेशनमा विभिन्न १० प्रकारका अपांगता सम्बन्धी गैरसरकारी संस्थाबाट एक जना महिलासहित २ जनाका दरले कुल ७ सय ८७ जना महाधिवेशन प्रतिनिधि सहभाागी भएको बताइएको छ । नयाँ नेतृत्वका लागि खत्रीसहित अन्य चार जना पनि अहिलेसम्म आकांक्षी देखिएका छन् । 

राष्ट्रिय अपांग महासंघकी निर्वतमान केन्द्रिय उपाध्यक्ष रमा ढकाल, केन्द्रिय कोषाध्यक्ष केपी अधिकारी, लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष देवीदत्त आचार्य र अनुशासन आयोगका निर्वतमान अध्यक्ष टेकनाथ न्यौपानेले पनि आकांक्षा राखेका हुन् । 

‘नेतृत्वमा आउन खोज्नु स्वभाविक कुरा हो, तर देशभरका अपांगता भएका साथीहरुको हकहितका साथै उहाँहरुका समस्याका विषयमा बोलिदिने, वकालत र पैरवी गर्ने काम कस्ले गर्न सक्छ र कस्लाई जिताइयो भने महासंघलाई हाँक्न सक्छ भन्ने कुराको सोच विचार गरेर मुल्यांकन गर्न जरुरी छ,’ उनले भने । देशभरका कुल ७ वटा प्रदेश मध्ये ५ वटा प्रदेशका अधिकांस महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा रहेकाले जित्ने अर्को बलियो आधार रहेको उम्मेदवार खत्रीले सुनाए । 

अघिल्लो महाधिवेशनमा आफुले चुनाव हारेपनि आफु विगतमा तीन वर्षसम्म निरन्तर सक्रिय भएर काम गरेको खत्रीले बताए । ‘अपांगता भएका ब्यक्तिका लागि स्वाभलम्वन जीवन पद्धति केन्द्र काठमाडौं’ नामक गैरसरकारी संस्थाको उनी महासचिव हुन् । 

महाधिवेशनमा बुधबार (भोली) मतदान गराउने गरी निर्वाचन प्रक्रिया अगाडी बढाइएको निर्वाचन समितिका अधिवक्ता सुनिता शर्मा(ज्ञवाली) ले जानकारी दिइन् । नेपालगन्ज उपमहानगरपालिकाको भवानियापुरस्थित मेरो प्लानेटमा उक्त महाधिवेशन राखिएको छ । 

भिडियो हेर्नुस् :


प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  २१:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपतिको सम्बोधनकै बीचमा उठेर हिँडे बालेन
राष्ट्रपतिको सम्बोधनकै बीचमा उठेर हिँडे बालेन सोमबार, वैशाख २८, २०८३
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ)
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ) सोमबार, वैशाख २८, २०८३
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै सोमबार, वैशाख २८, २०८३
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सोमबार, वैशाख २८, २०८३
'क्रियाशील अपडेट गर्दिनँ भन्नुहुन्छ भने धन्यवाद, अर्को साथी आउँछ' : गगन थापा
'क्रियाशील अपडेट गर्दिनँ भन्नुहुन्छ भने धन्यवाद, अर्को साथी आउँछ' : गगन थापा आइतबार, वैशाख २७, २०८३
'अदालतको आदेशपछि पनि डोजर चल्नु गलत' :  लामिछाने
'अदालतको आदेशपछि पनि डोजर चल्नु गलत' : लामिछाने आइतबार, वैशाख २७, २०८३
१५ महावाणिज्य दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय
१५ महावाणिज्य दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय शुक्रबार, वैशाख २५, २०८३
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोज शर्मा सिफारिस
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोज शर्मा सिफारिस बिहीबार, वैशाख २४, २०८३
रविसँग भेटेपछि अमेरिकी दूत गोरले भने, 'नेपालसँग सहकार्य गर्न उत्सुक छौँ'
रविसँग भेटेपछि अमेरिकी दूत गोरले भने, 'नेपालसँग सहकार्य गर्न उत्सुक छौँ' शनिबार, वैशाख १९, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्