Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • स्वयंसेविका दिवस :१३ जना सम्मानित, दुई जनाको विदाई
स्वयंसेविका दिवस :१३ जना सम्मानित, दुई जनाको विदाई
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, मंसिर २०, २०७९
सम्मान गर्दै मेयर प्रशान्त विष्ट । तस्बिर : जागेश्वर बस्नेत

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले १३ जना महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान गरेको छ । यस्तै दुई जना महिला स्वास्थ्य स्वयं सेविकालाई विदाई पनि गरिएको छ । सम्मानित हुनेमा सरस्वती बाहुन, रामजानकी काँदु, विन्देश्वरी जैसवाल, सुशीला यादव, शीला घर्तीमगर जिसी, शारदा सिंह ठाकुर, विनिता गोडिया, सकुन्तला नेपाली, किस्मतुल भुजवा, साल्मा बेगम राई र सुनिता राढ रहेका छन् । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० निवासी रामप्यारी थापा र वडा नम्बर १७ निवासी सावित्री कहारलाई विदाई गरिएको छ । ६० वर्ष पुगेकाले उनीहरुले अनिवार्य अवकाश पाएका हुन् ।

अवकास प्राप्त थापा र कहारलाई ७० हजार रुपैयाँसहित विदाई गरिएको छ । १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई गरेका हुन् । 

जनताको घर आँगनमै पुगेर सेवा दिने महिला स्वास्थ्य स्वयं सेविकाको जति नै प्रंशसा गरेपनि कम हुने मेयर विष्टले बताए । महिला स्वास्थ्य स्वयं सेविकालाई मासिक २ हजार ५ सय रुपैयाँका दरले पारिश्रमिक दिने गरी बजेट विनियोजन भइरहेको बताए ।

Samman_Nagarpalika1670302050.jpg


प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण बुधबार, साउन ७, २०८२
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या 
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या  सोमबार, असार २३, २०८२
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी शनिबार, असार २१, २०८२
बाँकेका अधिकांस पत्रकारको आँखामा 'दूरदृष्टि' समस्या 
बाँकेका अधिकांस पत्रकारको आँखामा 'दूरदृष्टि' समस्या  सोमबार, असार २, २०८२
जन्मदिनमा नेविसंघ नेता ‘आर.एस’ रावलको रचनात्मक कार्यक्रम 
जन्मदिनमा नेविसंघ नेता ‘आर.एस’ रावलको रचनात्मक कार्यक्रम  बिहीबार, जेठ २९, २०८२
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा 
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा  बिहीबार, जेठ १५, २०८२
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम 
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम  बुधबार, जेठ १४, २०८२
'मस्तिष्कघात' समस्याका बिरामीलाई सञ्जिवनी कलेजमा विशिष्टिकृत उपचार सेवा-(फोटो फिचर)
'मस्तिष्कघात' समस्याका बिरामीलाई सञ्जिवनी कलेजमा विशिष्टिकृत उपचार सेवा-(फोटो फिचर) शनिबार, जेठ ३, २०८२
‘सरकार र नागरिकको योगदानबाट बीमालाई विकसित गर्न सकिन्छ’ : स्वास्थ्यमन्त्री पौडेल
‘सरकार र नागरिकको योगदानबाट बीमालाई विकसित गर्न सकिन्छ’ : स्वास्थ्यमन्त्री पौडेल आइतबार, वैशाख २१, २०८२
लोकप्रीय
  • Week
  • Month
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्