Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • शिक्षण अस्पतालमा बन्द रहेको डायलाइसिस सञ्चालनमा
शिक्षण अस्पतालमा बन्द रहेको डायलाइसिस सञ्चालनमा 'डायलाइसिस सेवा शुक्रबारबाट सञ्चालनमा आइसक्यो' : सूचना अधिकारी
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, मंसिर २३, २०७९

नेपालगन्ज : चौतर्फी दवाव पछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बन्द अवस्थामा रहेको ‘डायलाइसिस’ सेवा शुक्रबारबाट पुनः सञ्चालनमा आएको छ । विगत तीन वर्षदेखी ठेक्कामा डायलाइसिस सञ्चालन गर्दै आएको विरंग हेल्थ केयर प्रा.लि.लाई हटाएर अस्पताल आफैले सञ्चालन गरेको हो ।

अस्पतालबाट भुक्तानी नपाएको भन्दै विरंग हेल्थ केयरले करिव एक महिनासम्म डायलाइसिस सेवा बन्द गरेको थियो । अस्पतालले डायलाइसिस सञ्चालन गर्न निजी सेवाप्रदायक कम्पनी विरंग हेल्थ केयर प्रा.लि.लाई ठेक्कामा दिएको थियो । डायलाइसिस बन्द हुँदा मृगौला पीडितको मृत्यु हुनुका साथै स्वास्थ्यलाभ गरिरहेका कतिपय बिरामीहरु महंगो रकम खर्चेर भारतीय अस्पतालसम्म जानु परेको थियो ।

अस्पतालसँग सम्झौता गरेर विगत तीन वर्षदेखि डायलाइसिस चलाउँदै आएपनि पछिल्लो समयमा सम्झौता अनुसारको भुक्तानी नपाएको भन्दै विरंग हेल्थ केयरले सेवामा लापरबाही गर्दै आएको थियो । गत साउनदेखी हालसम्म ३३ जना मृगौला पीडित बिरामीको मृत्यु भइसकेको छ । मृगौला पीडित बिरामीको मृत्यु भएको विषयमा अस्पताल र विरंगले कुनैपनि निकायमा औपचारिक रुपले गराएका छैनन् । अस्पतालको सम्पर्कमा हाल ३७ जना मृगौला पीडित बिरामी छन् । 

नियमित रुपमा डायलाइसिस गराउन नपाउँदा बिरामीको स्वास्थ्य अवस्था पनि जटिल बनेको छ । सम्पर्कमा रहेका बिरामी ‘हेपाटाइटिस सी’ र ‘नेगेटिभ’ सम्बन्धी बिरामी हुन् । बिरामीको मृत्यु र उनीहरुको जटिल स्वास्थ्य अवस्थालाई अस्पताल प्रशासनले भने सामान्य रुपमा लिइरहेको छ । 

अस्पतालका सूचना अधिकारी सञ्जय पन्तले बन्द रहेको डायलाइसिस सेवा शुक्रबारबाट सञ्चालनमा आइसकेको जानकारी दिए । ‘सरकारबाट पाउनुपर्ने भुक्तानीको प्रक्रिया चलिरहेको छ, डायलाइसिस सेवा अस्पताल आफैले सञ्चालन गरेको छ,’ उनले टेलिफोनमा भने ‘सरकारबाट हामीले पाएपछि विरंग हेल्थ केयरलाई दिनुपर्ने रकम भुक्तानी गर्छौ ।’ 

लामो समयपछि पुनः सञ्चालनमा आएको शिक्षण अस्पतालको डायलाइसिस विभागमा मृगौला पीडित बिरामीको शुक्रबारदेखी भिड लागेको छ । पहिलो दिन करिव ६ जना बिरामीले डायलाइसिस गराउन पाएको अस्पतालका सूचना अधिकमारी पन्तले बताए । बर्दियाका मृगौला पीडित कृष्णबहादुर बि.कले धेरै समयपछि डायलाइसिस सेवा सञ्चालनमा आएपनि धेरै भिड भएका कारण आफुले शुक्रबार पालो नपाएको बताए ।

‘अस्पतालमा डायलाइसिस सुरु भएको सुनेर पुगे, तर मेरो आज पालो आएन,’ उनले भने ‘मेरो डायलाइसिस आजै (शुक्रबार) गराउनुपर्ने हो, तर मलाई आइतबार बोलाउनु भएको छ ।’ समयमा डायलाइसिस गराउन नपाउँदा शरिर सुन्निएको बिकले बताए । डायलाइसिस गराउनकै लागि बि.क कोहलपुरमा बस्दै आएका छन् । 

यो पनि पढ्नुस् :

डायलाइसिस सेवा बन्द हुँदा मृगौला पीडितको विजोग-(भिडियो सहित)

डायलाइसिस सेवा बन्द हुँदा कोहलपुरमा बिरामीको विजोग

 


प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  २०:२२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन शनिबार, साउन १०, २०८२
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण बुधबार, साउन ७, २०८२
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या 
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या  सोमबार, असार २३, २०८२
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी शनिबार, असार २१, २०८२
बाँकेका अधिकांस पत्रकारको आँखामा 'दूरदृष्टि' समस्या 
बाँकेका अधिकांस पत्रकारको आँखामा 'दूरदृष्टि' समस्या  सोमबार, असार २, २०८२
जन्मदिनमा नेविसंघ नेता ‘आर.एस’ रावलको रचनात्मक कार्यक्रम 
जन्मदिनमा नेविसंघ नेता ‘आर.एस’ रावलको रचनात्मक कार्यक्रम  बिहीबार, जेठ २९, २०८२
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा 
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा  बिहीबार, जेठ १५, २०८२
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम 
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम  बुधबार, जेठ १४, २०८२
'मस्तिष्कघात' समस्याका बिरामीलाई सञ्जिवनी कलेजमा विशिष्टिकृत उपचार सेवा-(फोटो फिचर)
'मस्तिष्कघात' समस्याका बिरामीलाई सञ्जिवनी कलेजमा विशिष्टिकृत उपचार सेवा-(फोटो फिचर) शनिबार, जेठ ३, २०८२
लोकप्रीय
  • Week
  • Month
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्