Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
मंगलबार, असोज ९, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • दादुरा महामारीको अवस्था बुझ्न बाँके आईपुगे स्वास्थ्यमन्त्री 
दादुरा महामारीको अवस्था बुझ्न बाँके आईपुगे स्वास्थ्यमन्त्री 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, माघ ८, २०७९

नेपालगन्ज : बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक अवस्था बुझ्दै उनले नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने बताए। उनले स्थानीयलाई खोप लगाउने विषयमा गम्भीर हुन सुझाव दिँदै दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तीव्र बनाएको उल्लेख गरे ।

मन्त्री गिरीले खोपलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेकाले अन्य काम छाडेर अहिले दादुरा नियन्त्रणमा सक्रिय हुन आग्रह गरे। मन्त्रीसँगै सांसदहरु सूर्य ढकाल, धवलशमशेर राणा र दीपा शर्मा, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोख्रेल, महानिर्देशक डा दीपेन्द्ररमण सिंह, नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरी, डेपुटी डाइरेक्टर डा रोशनलाल चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेललगायत सहभागी छन ।

बाँकेका पाँच स्थानीय तहमा दुई सय ६० जना दादुराबाट प्रभावित भएका छन् । यसमध्ये सबैभन्दा बढी नेपालगन्जमा दुई सय तीनजना रहेका छन् । प्रभावित भएकामध्ये एक सय ९६ निको भएको तथा ६३ जना उपचार गराइरहेका र एकको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म ६८ हजार दुई सय २१ जनाले खोप लगाएका छन् । अझै पनि ४८ हजार आठ सय २२ जनालाई खोप लगाउन बाँकी रहेको बताइएको छ ।

मन्त्री गिरीले नेपालगन्जस्थित भेरी अस्पतालको समेत निरिक्षण गरेका छन् । उनले अस्पतालमा रहेका बिरामीसँग कुराकानी गर्नाका साथै विभिन्न वार्डको समेत अनुगमन गरेका छन् । उनले अस्पतालको फोहोर व्यवस्थापनका विषयमा पनि जानकारी लिएका छन् । अस्पतालका बारेमा मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी गराएका थिए । 

 

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात
मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात सोमबार, असोज ८, २०८०
जनता मावि पूर्वविद्यार्थी समाजद्धारा निःशुल्क आँखा जाँच 
जनता मावि पूर्वविद्यार्थी समाजद्धारा निःशुल्क आँखा जाँच  शनिबार, असोज ६, २०८०
सांसद राठौंरको पहलमा खजुरामा गरियो निःशुल्क शिविर 
सांसद राठौंरको पहलमा खजुरामा गरियो निःशुल्क शिविर  बिहीबार, भदौ २८, २०८०
बाँकेका ६० जना पत्रकारको निःशुल्क आँखा जाँच-(फोटो फिचर)
बाँकेका ६० जना पत्रकारको निःशुल्क आँखा जाँच-(फोटो फिचर) बिहीबार, भदौ २८, २०८०
६८ जना सञ्चारकर्मीको निःशुल्क मृगौला परिक्षण गरियो 
६८ जना सञ्चारकर्मीको निःशुल्क मृगौला परिक्षण गरियो  मंगलबार, भदौ २६, २०८०
सांसद राठौंरको विशेष पहलमा महिलाको पाठेघर सम्बन्धि शिविर सञ्चालन-(फोटो फिचर)
सांसद राठौंरको विशेष पहलमा महिलाको पाठेघर सम्बन्धि शिविर सञ्चालन-(फोटो फिचर) मंगलबार, भदौ २६, २०८०
‘चाचाजी’ को ९५ औं जन्मजयन्ती : सञ्चारकर्मीको निःशुल्क मृगौला परीक्षण 
‘चाचाजी’ को ९५ औं जन्मजयन्ती : सञ्चारकर्मीको निःशुल्क मृगौला परीक्षण  मंगलबार, भदौ २६, २०८०
गुप्तको ९५ औं जन्मजयन्तीको अवसरमा निःशुल्क मृगौला परीक्षण गरिदै 
गुप्तको ९५ औं जन्मजयन्तीको अवसरमा निःशुल्क मृगौला परीक्षण गरिदै  मंगलबार, भदौ २६, २०८०
विपी कोइरालाको ११० औं जन्मजयन्तीमा बृहत रक्तदान-(फोटो फिचर)
विपी कोइरालाको ११० औं जन्मजयन्तीमा बृहत रक्तदान-(फोटो फिचर) आइतबार, भदौ २४, २०८०
लोकप्रिय
  • Week
  • Month
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
‘नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालनमा ल्याउन सरकार तयार’ : मन्त्री रिजाल
‘नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालनमा ल्याउन सरकार तयार’ : मन्त्री रिजाल
सफलताको दुई वर्ष
सफलताको दुई वर्ष
हुलाक प्रमुख पाण्डेले बाँडे दुई सय जामुनका बिरुवा
हुलाक प्रमुख पाण्डेले बाँडे दुई सय जामुनका बिरुवा
चिनियाँ समकक्षी ली छियाङसँग आज दाहालको भेटवार्ता 
चिनियाँ समकक्षी ली छियाङसँग आज दाहालको भेटवार्ता 
मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात
मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात
यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्