Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • सांसद राठौंरको पहलमा जानकीमा निःशुल्क स्वास्थ्य शिविर- (फोटो फिचर)
सांसद राठौंरको पहलमा जानकीमा निःशुल्क स्वास्थ्य शिविर- (फोटो फिचर)
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, चैत २९, २०७९

नेपालगन्ज : नेपाली काँग्रेसका सहमहामन्त्री एवम् प्रतिनिधी सभाका सांसद किशोरसिंह राठौंरको पहलमा बाँकेको जानकी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सुरु गरिएको छ । गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनका क्रममा नेता राठौंरले आफु निर्वाचित भएपछि स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

निर्वाचनका क्रममा गरिएको प्रतिवद्धता अनुसार शिविर सञ्चालन गरिएको हो । जानकी गाउँपालिकासँगको सहकार्य र कान्ति आरोग्य अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा बुधबार जानकी गाउँपालिका वडा नम्बर ३ स्थित रम्भापुरमा निःशुल्क शिविर सञ्चालन गरिएको हो । उक्त शिविरमा ३ सय भन्दा बढी सर्बसाधारणले सेवा लिएका छन् ।

Health Sibir_Janaki Photo 51681308280.jpg

कान्ति आरोग्य अस्पतालका प्रमुख डा. रोमा बोराले दिएको जानकारी अनुसार शिविरमा ८० प्रतिशत महिलाको सहभागिता रहेको थियो । महिलाको योनीबाट सेतोपानी बग्ने, पाठेघर सम्बन्धी समस्या, पाठेघर खस्ने समस्या, महिनावारी राम्रोसँग नहुने, तल्लो पेट दुख्ने जस्ता लक्षण देखिएको उनले बताइन् ।

यस्तै बालबालिकामा कुपोषण, रगतको कमी, सामान्य रुघाखोकी, झाडापखाला जस्ता समस्या देखिएको डा. बोराले बताइन् । अन्य सर्बसाधारणहरुमा विभिन्न किसिमका छाला सम्बन्धी रोग, आँखाको समस्या, कान पाक्ने, कान दुख्ने जस्ता समस्या देखिएको छ ।

शिविरमा पाठेघरको मुखको क्यान्सर भएको आशंकामा केही बिरामीलाई सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा रेफर गरिएको डा. बोराले जानकारी दिइन् । उक्त शिविरमा सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका स्त्री क्यान्सर रोग विशेषज्ञ डा. इन्द्रनिल घोस, कान्ति आरोग्य अस्पतालका प्रमुख डा. रोमा बोरा, मेडिकल अफिसर डा. सरोज यादव, डा.उवर्सी गुप्ता, भिजन आँखा अस्पतालका स्वास्थ्यकर्मी लगायतले स्वास्थ्य जाँच गरेका थिए । 

Health Sibir_Janaki Photo 41681308278.jpg

शिविर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद एवम् नेपाली काँग्रेसका नेता बादशाह कुर्मीले नेपाली काँग्रेस सर्बसाधारणको स्वास्थ्य प्रति अत्यन्त सम्बेदनशिल रहेको बताए । काँग्रेसले जनतामाझ बोलेका कुरालाई ब्यवहारमा कार्यान्वयन गर्ने बताए ।

यस्तै जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले आफु स्थानीय सरकार प्रमुख भएपछि धेरै कामहरु गरेको बताए । गाउँपालिकाको विकास, जनताको शिक्षा, स्वास्थ्य, कृषिलाई उच्च प्राथमिकता दिइएको जानकारी दिए ।

Health Sibir_Janaki Photo 11681308277.jpg

सो क्रममा प्रदेश सांसद मिना सिद्धिकी, नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ, नेपाली काँग्रेस प्रदेश सभा-३ 'ख' का सभापति राजेन्द्र आचार्य, जानकी ३ का वडाअध्यक्ष राजकुमार बर्मा लगायतले बोलेका थिए । उद्घाटन कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, विभिन्न वडाका वडाअध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना, जिन्सी शाखा प्रमुख राजु यादव कर्मचारी, सर्बसाधारण लगायतको उपस्थिती रहेको थियो । 

नेपाली काँग्रेस प्रदेश सभा-३ 'ख' का सभापति आचार्यले पार्टीका सहमहामन्त्री राठौंरको पहलमा जानकी गाउँपालिकाको सबै वडामा शिविर सञ्चालन गर्ने योजना रहेको बताए । ‘क्षेत्र नम्बर ३ अन्तरगत पर्ने तीन वटै गाउँपालिकाको सबै वडामा क्रमशः स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना छ,’ उनले भने ‘सहमहामन्त्री ज्युले आफ्नो निर्वाचन क्षेत्रमा बोलेको प्रतिवद्धतालाई पुरा गर्ने योजनामा हुनु हुन्छ ।’

Health Sibir_Janaki Photo 21681308277.jpg

Health Sibir_Janaki Photo 61681308280.jpg


प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १९:४७
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा 
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा  बिहीबार, जेठ १५, २०८२
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम 
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम  बुधबार, जेठ १४, २०८२
'मस्तिष्कघात' समस्याका बिरामीलाई सञ्जिवनी कलेजमा विशिष्टिकृत उपचार सेवा-(फोटो फिचर)
'मस्तिष्कघात' समस्याका बिरामीलाई सञ्जिवनी कलेजमा विशिष्टिकृत उपचार सेवा-(फोटो फिचर) शनिबार, जेठ ३, २०८२
‘सरकार र नागरिकको योगदानबाट बीमालाई विकसित गर्न सकिन्छ’ : स्वास्थ्यमन्त्री पौडेल
‘सरकार र नागरिकको योगदानबाट बीमालाई विकसित गर्न सकिन्छ’ : स्वास्थ्यमन्त्री पौडेल आइतबार, वैशाख २१, २०८२
बाँकेको बैजनाथलाई पुर्णखोप सुनिश्चितता घोषणा 
बाँकेको बैजनाथलाई पुर्णखोप सुनिश्चितता घोषणा  बुधबार, वैशाख १७, २०८२
‘भेरी अस्पतालमै सम्भव छ मस्तिष्क मृत्यु पश्चात अंगदान र प्रत्यारोपन’
‘भेरी अस्पतालमै सम्भव छ मस्तिष्क मृत्यु पश्चात अंगदान र प्रत्यारोपन’ मंगलबार, वैशाख ९, २०८२
भेरी अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपन  
भेरी अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपन   मंगलबार, वैशाख ९, २०८२
कृष्णसार एफएमको रक्तदान
कृष्णसार एफएमको रक्तदान बिहीबार, चैत २१, २०८१
आधारभुत स्वास्थ्य केन्द्रले प्रदान गर्ने सेवाको मुल्यांकन
आधारभुत स्वास्थ्य केन्द्रले प्रदान गर्ने सेवाको मुल्यांकन बुधबार, चैत १३, २०८१
लोकप्रीय
  • Week
  • Month
आधारभुत रेडियो पत्रकारिता तालिम सुरु 
आधारभुत रेडियो पत्रकारिता तालिम सुरु 
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम 
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम 
राप्ती सोनारीमा आधारभुत पत्रकारिता तालिम सुरु
राप्ती सोनारीमा आधारभुत पत्रकारिता तालिम सुरु
तनहुँको मादी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु 
तनहुँको मादी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु 
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा 
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा 
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
मृतकका आफन्तले कुसुममा पुनः गरे सडक अवरुद्ध,  रोकिए सयौं सवारी साधन
मृतकका आफन्तले कुसुममा पुनः गरे सडक अवरुद्ध, रोकिए सयौं सवारी साधन
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बैजनाथ गाउँपालिका उपाध्यक्ष रोकायले आफ्नै कार्यालयमा गरिन तालाबन्दी
बैजनाथ गाउँपालिका उपाध्यक्ष रोकायले आफ्नै कार्यालयमा गरिन तालाबन्दी
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
Narainapur Gaupalika ko Jari Sandesh new Narainapur Gaupalika ko Jari Sandesh new
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: dursanchar.news@gmail.com
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursanchar.marketing@gmail.com
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्