Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • बर्खा अगाडी नै तटबन्ध मर्मत गराउन नमुनाको दौडधुप 
बर्खा अगाडी नै तटबन्ध मर्मत गराउन नमुनाको दौडधुप  'अति जोखिमपूर्ण ठाउँमा तटबन्ध मर्मत गर्न बजेट मागेकी छु'
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, वैशाख १०, २०८०
राप्ती नदीमा तटबन्ध मर्मत लगायत विकासे योजना माग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्दै सांसद कृष्णा केसी नमुना ।

नेपालगन्ज : बाढीले राप्ती नदीको तटबन्ध भत्काएको लामो समय भईसक्दा पनि मर्मतको काम सुरु नभएपछि लुम्बिनी प्रदेशका निर्वतमान मन्त्री एवम् सांसद कृष्णा केसी 'नमुना' ले पहल थालेकी छन् । राप्ती सोनारी ७ फत्तेपुर र नरैनापुर ६ मा गतवर्ष भत्केको राप्तीको तटबन्ध मर्मत नहुँदा स्थानीय बासिन्दा त्रसित भएका छन् ।

तटबन्ध तत्काल मर्मत नगर्ने हो भने ठुलो क्षति ब्यहोर्नुपर्ने निश्चित रहेको स्थानीय जनप्रतिनिधिले समेत बताइरहेका छन् । बाढी प्रभावित क्षेत्रका स्थानीयले बर्खा अगाडी तटबन्ध मर्मत गरिदिन आग्रह गरिरहेका बेला बाँके प्रदेश सभा-१ ‘क’ बाट निर्वाचित सांसद समेत रहेकी नमुनाले बर्खा अगाडी नै तटबन्ध मर्मत गराउन आफुले विभिन्न निकायमा दबाव दिइरहेको बताइन् । 

राप्ती सोनारी र नरैनापुरमा राप्ती नदीको बाढीले पुर्याएको क्षतिलाई नजिकबाट हेरेकी उनले तटबन्ध मर्मतको काम अगाडी बढाउन संघिय सरकारका विभिन्न मन्त्रालयमा पुगेर बजेट मागेकी छन् । हालै प्रधानमन्त्री पुष्पकमल दाहालसहित जलस्रोत तथा सिचाइँ, भौतिक पुर्वाधार र गृह मन्त्रालयका मन्त्री एवम् सचिवलाई भेटेर आवश्यक बजेट ब्यवस्थापन गर्न माग गरेको सांसद केसीले बताइन् । 

‘राप्तीले क्षति गरेको ९ स्थानको तटबन्धमा तत्काल मर्मत गर्ने कुरा भएको छ,’ सांसद नमुनाले दूरसञ्चार डटकमसँग टेलिफोनमा भनिन् ‘अति जोखिमपूर्ण ठाउँमा तटबन्ध मर्मतका लागि सम्माननीय प्रधानमन्त्री ज्यु लगायत मन्त्री र सचिवसँग भेटघाट गरेर बजेट माग्ने काम गरेको छु, मलाई विश्वास छ, अबको दुई महिनाभित्रमा भत्केको तटबन्ध मर्मत हुन्छ ।’ 

राप्ती नदीको विभिन्न ठाउँमा निर्माण गरिएको तटबन्धमा २०७९ असोज महिनामा आएको बाढीले क्षति पुर्याएको थियो । स्थानीय जनप्रतिनिधिका अनुसार राप्ती सोनारी ७ मा मात्रै करिव ११ सय मिटर लामो तटबन्ध मर्मत गर्नु पर्ने देखिएको छ । यस्तै नरैनापुर गाउँपालिका वडा नम्बर ६ मा करिव डेढ सय मिटर क्षेत्र तटबन्ध मर्मत गर्नुपर्नेछ । 

Namuna ko pahal 21682271206.jpg

Namuna ko Pahal1682271206.jpg

सम्बन्धित समाचार पढ्नुस् :

राप्तीपारीका जनप्रतिनिधि भन्छन्, 'तटबन्ध तत्काल मर्मत नगर्ने हो भने क्षति ब्यहोर्नुपर्ने निश्चित छ’

बर्खा नजिक आउँदा फत्तेपुर गाउँमा बाढीको डर


प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  २३:१७
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्