Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘कपास विकास समिति खारेजी गर्ने निर्णय प्रदेशकै लागि अभिशाप’-(भिडियो सहित)
‘कपास विकास समिति खारेजी गर्ने निर्णय प्रदेशकै लागि अभिशाप’-(भिडियो सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, जेठ १८, २०८०

दाङ : लुम्बिनी प्रदेशकी सांसद अम्बिका काफ्लेले हजारौं विघा जमिन भएको कपास विकास समिति नेपाल सरकारले खारेजी किन गर्यो भन्दै प्रश्न गरेकी छन् ।

लुम्बिनी प्रदेश सभा बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेतृ समेत रहेकी सांसद काफ्लेले दश हजार जना किसान कपास खेतीमा आश्रित भइरहेको र लुम्बिनी प्रदेशमा बार्षिक रुपमा १ सयदेखी १ सय ५० टन कपास अहिले पनि उत्पादन भइरहेको बताइन् ।

भिडियो हेर्नुस् :

‘कपास प्रशोधन गर्ने अर्बौका मेसिन रहेका छन्, कपास उत्पादन, बिक्री वितरण निरन्तर हुँदा हुदै र कपास विकास समिति नाफामा हुँदा हुदै पनि नेपाल सरकारले कपास विकास समिति खारेजी गर्ने निर्णय लुम्बिनी प्रदेशकै लागि अभिशाप बनेको छ,’ उनले भनिन् ‘लुम्बिनी प्रदेशलाई समृद्ध प्रदेश बनाउँदा उत्पादनलाई जोड दिनुपर्ने हुँदा कपास विकास समिति र बुटवलमा अवस्थित बुटवल धागो कारखाना सञ्चालनको लागि सभामुखको माध्यमद्धारा नेपाल सरकारलाई ध्यान आकृष्ट गराउन चाहन्छु ।’

लुम्बिनी प्रदेशलाई समृद्ध बनाउन र शिक्षित बनाउनको लागि प्रदेश सरकारले बजेट सिलिङ गर्दा कृषि, शिक्षा र स्वास्थ्यमा बजेट तुलनात्मक रुपमा नघटाई बजेट सिलिङ गर्न सांसद काफ्लेको अनुरोध छ ।

‘हाम्रो प्राकृतिक स्रोत भनेको हामीहरुलाई समृद्धितिर लिने एक ठुलो माध्यमहरु हुन् । खोला, वन जंगल, चुरे, जडिबुटी, खनिज पदार्थ भनेको हाम्रो प्रदेशको अलौकिक सम्पत्ती हो, सयौं वर्षबाट उही पुरानै वन नीति भएकाले वन जंगलभित्र भएका, सुकेका रुखहरु सढेंर गएका छन्, तिनको उचित ब्यवस्थापन गर्न सकेमा आम्दानीको स्रोत बन्न सक्दछ,’ उनले अगाडी थपिन् ‘अबका वनहरुबाट प्रत्यक्ष फाईदा हुने खालका रुखहरु प्लास, चिउरी, सिमल, साल, सितलचिनी, खयर, विभिन्न फलफुलहरु लोप हुदै गएका छन्, यिनीहरुको संरक्षण निकै जरुरी छ ।’

रुख नकाटेरै आम्दानीको स्रोत बढाउन कुनैपनि ऐलानी जग्गाहरु खाली नराख्ने स्थानीय निकायले अभियान रुख लगाउने नीति ल्याउनुपर्नेमा जोड दिइन् । सामुदायिक वनका उपभोक्तालाई जडिबुटी खेती सम्बन्धी जानकारी तथा तालिम लिएर वनमा मेन्था, घ्यूकुमारी, सर्पगन्दा, कालो बेसार, लेमनग्रास, अदुवा, पिपला जस्ता थुप्रै जडिबुटी प्रशोधन केन्द्र बनाउने र ति उद्योगले युवालाई रोजगारी दिने तथा जडिबुटी प्रशोधन गरेर आत्मनिर्भर बनाउन टेवा पुग्ने उनको विश्वास छ ।


प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत-(प्रत्यक्ष प्रशारण)
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत-(प्रत्यक्ष प्रशारण) मंगलबार, जेठ १, २०८१
‘प्रथम बैजनाथ महोत्सव’ को तयारी तीब्र 
‘प्रथम बैजनाथ महोत्सव’ को तयारी तीब्र  बुधबार, माघ ३, २०८०
बैजनाथ गाउँपालिकाको १४ औं गाउँसभा यसरी भयो सञ्चालन-(फोटो फिचर)
बैजनाथ गाउँपालिकाको १४ औं गाउँसभा यसरी भयो सञ्चालन-(फोटो फिचर) आइतबार, पुस २९, २०८०
लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख बढी कारोबार 
लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख बढी कारोबार  शनिबार, पुस २८, २०८०
पर्यटकीय गन्तब्य बाँके-बर्दियाका समस्या, चुनौती र समाधानबारे छलफल
पर्यटकीय गन्तब्य बाँके-बर्दियाका समस्या, चुनौती र समाधानबारे छलफल शनिबार, पुस २८, २०८०
नेपालगन्जमा गरिदै ‘आमा सेमिनार’-(भिडियो सहित)
नेपालगन्जमा गरिदै ‘आमा सेमिनार’-(भिडियो सहित) आइतबार, मंसिर २४, २०८०
‘कसैका अगाडी शिर झुक्न दिन्न’ : सभापति लामिछाने
‘कसैका अगाडी शिर झुक्न दिन्न’ : सभापति लामिछाने शनिबार, असोज १३, २०८०
बिरामीलाई ५० शैया निःशुल्क प्रदान गर्दै भेरी अस्पताल
बिरामीलाई ५० शैया निःशुल्क प्रदान गर्दै भेरी अस्पताल बिहीबार, असोज ११, २०८०
आक्रमणको बिरोधमा सडकमै निस्किए चिकित्सक तथा स्वास्थ्यकर्मी
आक्रमणको बिरोधमा सडकमै निस्किए चिकित्सक तथा स्वास्थ्यकर्मी बिहीबार, असोज ११, २०८०
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्