Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • बैजनाथ गाउँपालिकाको १४ औं गाउँसभा यसरी भयो सञ्चालन-(फोटो फिचर)
बैजनाथ गाउँपालिकाको १४ औं गाउँसभा यसरी भयो सञ्चालन-(फोटो फिचर) व्यवसाय दर्ता ऐन-२०७९ को संशोधन विधेयक-२०८० सर्वसम्मत पारित
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, पुस २९, २०८०

बाँके (बैजनाथ) : बैजनाथ गाउँपालिकाको १४ औं गाउँसभा आइतबारबाट सञ्चालनमा आएको छ । गाउँपालिकाको कार्यालय रामपुरमा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको सभाध्यक्षतामा उक्त सभा सुरु भएको हो । गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले सभाका सदस्यलाई स्वागत गरेकी थिइन् । 

गाउँपालिकालाई समृद्ध बनाउनका लागि सभाले विगतदेखी विभिन्न काम गर्दै आएको र आगामी दिनमा पनि सहकार्य, सद्भाव र एक रुपताका साथ अगाडी बढ्ने विश्वास गरिन् । सभाका विशिष्ट अतिथी राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले स्थानीय सरकार एक्लैले समस्यालाई समाधान गर्न सक्ने अवस्था नरहेको बताए । ‘अहिलेको अवस्थामा जनताका धेरै अपेक्षाहरु हामीसँग जोडिएका छन्, जनताका विभिन्न समस्यालाई सम्बोधन गर्नुपर्ने हामीसँग जिम्मेवारी छ,’ उनले भने ।   

भिडियो रिपोर्ट हेर्नुस् :

१४ औं गाउँसभामा सभाका सदस्य एवम् बैजनाथ २ का वडाअध्यक्ष राजु रुचाल ठकुरी, वडा नम्बर ७ का वडाअध्यक्ष दिनेश थारु र वडा नम्बर ८ का वडाअध्यक्ष भगन थारुले समसामयिक विषयमाथी आफ्नो धारणा राखेका थिए । 

बैजनाथ २ का वडाअध्यक्ष एवम् सभाका सदस्य राजु रुचाल ठकुरीले गाउँपालिकाले आफ्ना गौरवका योजना ल्याउनुपर्ने सुझाव दिए । गाउँपालिकाको खेलकुद शाखाले आफै प्रतियोगिता सञ्चालन गर्नुभन्दा कुनै बिद्यालयलाई जिम्मेवारी दिएर अनुगमन गर्नुपर्ने बताए ।

Baijanath 14 th Sava Photo 21705245813.jpg

यस्तै वडा नम्बर ७ का वडाअध्यक्ष एवम् सभाका सदस्य दिनेश थारुले जनप्रतिनिधि भएर जनताका समस्या नियालिरहेको र समृद्ध बैजनाथ बनाउन परिकल्पना गरिरहेको बताए । गाई भैसीको सुत्केरी भत्ता र स्वास्थ्य बीमाको सेवा सुविधा पुनः सञ्चालन गर्नुपर्ने सुझाव दिए । यसैगरी वडा नम्बर ८ का वडाअध्यक्ष एवम् सभाका सदस्य भगन थारुले जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध नङ र मासु जस्तो भनिएपनि कतिपय कर्मचारीको ब्यवहारका कारण काम गर्न अप्ठ्यारो हुने गरेको दुखेसो पोखे । ‘सरकारले नीति, नियम र कानुन बनाएको छ, नीति नियमका कारण समयमै काम सम्पन्न गर्न कठिन छ, नीति नियम परिवर्तन गरेर भएपनि समयमै काम सम्पन्न गरौं,’ उनले भने । 

Baijanath 14 th Sava Photo 121705245826.jpg

सो क्रममा कार्यपालिका सदस्य एवम् विधान समितिकी संयोजक कृष्णा सुनारले गाउँपालिकाको व्यवसाय दर्ता ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०८० प्रस्तुत गरेकी थिइन् । उक्त संशोधन विधेयकमाथी वडा नम्बर ४ का वडाअध्यक्ष एवम् सभाका सदस्य प्रेमबहादुर शाहीको टिप्पणीसहित सर्वसम्मत रुपमा पारित गरियो ।

यस्तै कार्यपालिका सदस्य एवम् सामाजिक विकास समिति संयोजक भुमिसरा रानाले विषयगत समितिहरुको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सभाध्यक्ष शाहीले १४ औं गाउँ सभामा उठेका समग्र विषय बस्तुलाई प्रष्ट्याएका थिए । उनले बैजनाथलाई समृद्ध बनाउन थुप्रै कामहरु गरिएको बताए ।

बैजनाथको भौतिक पुर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, भूमिहिन सुकुम्बासी लगायत क्षेत्रमा काम गरिएको प्रष्ट्याए । सभाको अर्को बैठक आगामी माघ ५ गते पुनः बस्ने गरी स्थगित भएको प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार यादवले जानकारी दिए । 

Baijanath 14 th Sava Photo 51705245815.jpg

Baijanath 14 th Sava Photo 111705245825.jpg

Baijanath 14 th Sava Photo 31705245814.jpg

Baijanath 14 th Sava Photo 41705245815.jpg

Baijanath 14 th Sava Photo 71705245817.jpg

Baijanath 14 th Sava Photo 61705245817.jpg

Baijanath 14 th Sava Photo 81705245818.jpg

Baijanath 14 th Sava Photo 91705245823.jpg

Baijanath 14 th Sava Photo 101705245825.jpg


प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  २०:५५
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत-(प्रत्यक्ष प्रशारण)
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत-(प्रत्यक्ष प्रशारण) मंगलबार, जेठ १, २०८१
‘प्रथम बैजनाथ महोत्सव’ को तयारी तीब्र 
‘प्रथम बैजनाथ महोत्सव’ को तयारी तीब्र  बुधबार, माघ ३, २०८०
लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख बढी कारोबार 
लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख बढी कारोबार  शनिबार, पुस २८, २०८०
पर्यटकीय गन्तब्य बाँके-बर्दियाका समस्या, चुनौती र समाधानबारे छलफल
पर्यटकीय गन्तब्य बाँके-बर्दियाका समस्या, चुनौती र समाधानबारे छलफल शनिबार, पुस २८, २०८०
नेपालगन्जमा गरिदै ‘आमा सेमिनार’-(भिडियो सहित)
नेपालगन्जमा गरिदै ‘आमा सेमिनार’-(भिडियो सहित) आइतबार, मंसिर २४, २०८०
‘कसैका अगाडी शिर झुक्न दिन्न’ : सभापति लामिछाने
‘कसैका अगाडी शिर झुक्न दिन्न’ : सभापति लामिछाने शनिबार, असोज १३, २०८०
बिरामीलाई ५० शैया निःशुल्क प्रदान गर्दै भेरी अस्पताल
बिरामीलाई ५० शैया निःशुल्क प्रदान गर्दै भेरी अस्पताल बिहीबार, असोज ११, २०८०
आक्रमणको बिरोधमा सडकमै निस्किए चिकित्सक तथा स्वास्थ्यकर्मी
आक्रमणको बिरोधमा सडकमै निस्किए चिकित्सक तथा स्वास्थ्यकर्मी बिहीबार, असोज ११, २०८०
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्