Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • घर नजिकै बाघ कराउन थालेपछि रातभर जाग्राम
घर नजिकै बाघ कराउन थालेपछि रातभर जाग्राम
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, असोज १७, २०७८

बाँके(गाभर) : राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा घरको छेउछाउमै आएर पाटेबाघ कराउन थालेपछि स्थानीय बासिन्दा जाग्राम बस्ने गरेका छन् । गाभरस्थित बिद्यालय नजिकैको डाँडोमा आएर बाघ निरन्तर कराईरहेको गाभरकी स्थानीय बासिन्दा हिरा खड्काले जानकारी दिईन् ।

‘बाघ हाम्रो घरको छेउमै आएर कराईरहेका छन्, हामी घर बाहिर निस्कने अवस्था नै छैन,’ उनले भनिन् ‘रातको समयमा हामीलाई शौचालय निस्कन पनि गाह्रो भईसक्यो, बाघको डरले नसुतेरै जाग्राम बसिरहेका छौं ।’ बाघको डरले शनिबार रातभर कत्ति पनि नसुतेको र आइतबार राती पनि जाग्राम बसेको हिराले बताईन् । 

गाउँ नजिकै मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा भैसी र बाख्रा चराउन गएका बेला शनिबार हिरासहित कालिका खड्का र सेतु ओलीलाई पाटेबाघले घेरा हालेका थिए । बाघबाट जोगिन रुखमा चढेका उनीहरुलाई करिव डेढ घण्टापछि निकुञ्जका हात्तीको सहायताले उद्दार गरिएको थियो । शनिबार भएको उक्त घटनाबाट त्रसित भएका गाभरका स्थानीय बासिन्दा आइतबार पशु चौपाया चराउन जंगल जान सकेनन् । 

तर, पाटेबाघहरु घर नजिकै आएर निरन्तर कराउन थालेपछि आफ्नै घरभित्र पनि डराएर बस्नु परेको हिराले सुनाईन् । ‘आज(आइतबार)दिउँसैदेखी पाटेबाघहरु घर नजिक आएर कराईरहेका छन्, गाडी वालाले पनि दुई वटा बाघले बाटो काटेर गाउँतिर झरेको जानकारी गराए, अस्ति मान्छे खाएको ठाउँ नजिकबाट बाघ स्कुल नजिकको डाँडोतिर उक्लेका रहेछन्, अहिले जता गयो, त्यतै बाघ देखिन थालेका छन्,’ हिराले भनिन् । 

रुखमा चढेर बाँच्न सफल भएका ब्यक्तिले शनिबार जंगलमा ४ वटा बाघ एकै ठाउँमा देखेको बताएका थिए । केहीदिन अघि निकुञ्जले राखेको क्यामेरामा पनि एउटै क्षेत्रमा चार वटा बाघ कैद भएका थिए । रुखमा चढेका मान्छेलाई झम्टिन नसकेपछि बाघले शनिबार बाख्रा र भैसीलाई लखेट्दै तितर-वितर पारेको थियो ।

बाघले शनिबार मान्छेलाई आक्रमण गर्न नपाएपछि ६ वटा भैसीलाई लखेटेको थियो । नदीपारी खर्चे पुगेका ५ वटा भैसीलाई स्थानीयले आइतबार निकुञ्जका हात्तीको मद्दतले घरमा ल्याइएको र एक जिउ राँगो अझै फेला नपरेको हिराले सुनाईन् । ‘निकुञ्जका दुई वटा हात्तीसहित हामीहरु खर्चे गएर ५ वटा भैसी ल्याएर आयौं, हराएको एउटा राँगो चाही फेला परेन, सायद बाघले खायो होला,’ उनले भनिन् । बाघले आतंक मच्चाउन थालेपछि निकुञ्जले गाभरमा माउतेसहित दुई वटा घरपालुवा हात्ती राख्दै आएको छ । 

यो पनि पढ्नुस् :

‘रुखमा चढेका बेला घर परिवारलाई सम्झेर रोइरह्यौंं’


प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  २२:३९
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बालेन शाह बने रास्वपा संसदीय दल नेता
बालेन शाह बने रास्वपा संसदीय दल नेता बिहीबार, चैत १२, २०८२
एकातिर बर्डफ्लुको त्रास, अर्कोतिर भित्रिदै भारतीय कुखुरा र चल्ला 
एकातिर बर्डफ्लुको त्रास, अर्कोतिर भित्रिदै भारतीय कुखुरा र चल्ला  बुधबार, चैत ११, २०८२
ओली, लेखक र खापुङ्गमाथि १० वर्षसम्म जेल सजायँको सिफारिस
ओली, लेखक र खापुङ्गमाथि १० वर्षसम्म जेल सजायँको सिफारिस बुधबार, चैत ११, २०८२
बाँकेमा एस.ई.ई. परीक्षा तयारी पूरा, सहभागी हुँदै ९ हजार ७८३ विद्यार्थी
बाँकेमा एस.ई.ई. परीक्षा तयारी पूरा, सहभागी हुँदै ९ हजार ७८३ विद्यार्थी सोमबार, चैत ९, २०८२
मानव अधिकार आयोगको प्रतिवेदनमा ओली, लेखक र सिग्देल दोषी ठहर
मानव अधिकार आयोगको प्रतिवेदनमा ओली, लेखक र सिग्देल दोषी ठहर शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापतिबाट गगन थापाले दिए राजीनामा
कांग्रेस सभापतिबाट गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष सोमबार, फागुन १८, २०८२
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्