Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • लाइन मिल्दा गुपचुप, नमिल्दा बरामद !
लाइन मिल्दा गुपचुप, नमिल्दा बरामद ! सिमापारीबाट अबैध सामान भित्रिने क्रम रोकिएन
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, कात्तिक १, २०८०
नेपाल भारत सिमास्थित नेपालगन्ज भन्सार कार्यालयको चेकपोष्ट । साथमा नेपालगन्ज-१ बाट बरामद गरिएको अबैध चामल र चिनी ।

नेपालगन्ज : भारतबाट भन्सार छलेर अबैध रुपमा सामान भित्र्याउने क्रम अझै रोकिएको छैन । नेपालगन्जबाट ठुलो परिमाणको चिनी दैलेख लैजादै गरेको अवस्थामा सुर्खेत प्रहरीले बरामद गरेको घटना सेलाउन नपाउँदै पुनः अर्को घटना सार्वजनिक भएको हो । 

यि घटनाले नेपाल-भारत सिमापारीबाट कसरी सजिलैसँग सामान अबैध रुपमा भित्रिन्छ भन्ने कुरालाई थप पुष्टी गरिदिएको छ । सिमाक्षेत्र जमुनाहादेखी चौलिका चोकसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयका गरी करिव आधा दर्जन जति चेकपोष्ट राखिएका छन् । 

यि पोष्ट कतै दैनिक उपभोग्य सामान किनेर ल्याउने सर्बसाधारण नागरिकलाई तर्साउने र तस्करहरुका सामान मिलेमतोमा भित्र्याउने उद्धेश्यले राखिएका त होईनन् ? भन्ने आमनागरिकका मनमा प्रश्न उब्जिन थालेका छन् । सिमापारीबाट अबैध रुपमा भित्र्याइएको ठुलो परिमाणको सामान नेपालगन्जमा बरामद हुनुले सिमा क्षेत्रमा सुरक्षा गर्ने सुरक्षाकर्मी (सशस्त्र प्रहरी र नेपाल प्रहरी) र भन्सार कर्मचारीको कार्यशैलीमाथी प्रश्न उब्जिएको छ । 

विभागमा लाखौं रुपैयाँ बुझाएर कर्मचारीहरुले भन्सार कार्यालय नै रोजेर सरुवा माग्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि जुनियर कर्मचारीदेखी सिनियर अधिकृत समेत सिमा नाकामा आउन तलदेखी माथीसम्म पैसा बुझाउनुपर्ने प्रवृत्ती छ । जसले गर्दा सिमा क्षेत्रमा तस्कर बढिरहेको बताइन्छ । तस्करसँग लाइन मिलाएर नेपाल प्रहरी र सशस्त्र प्रहरीकै स्कटिङमा  सिमापारीबाट अबैध सामान भित्रिने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मी (प्रहरी र सशस्त्र प्रहरी)ले लाइन मिल्दा गुपचुपमै सिमापारीबाट अबैध सामान सहजै प्रवेश गराउँछन् भने लाइन नमिल्दा बरामद गर्ने गरेको पाइएको छ । ‘लाइन मिल्दासम्म प्रहरी र सशस्त्र प्रहरीका हाकिमहरु गुपचुपमा गर्छन्, तस्करले सिमापारीबाट सामान ओसार्दा स्कटिङ गर्न आफ्ना सुरक्षाकर्मीलाई नै फिल्डमा खटाउँछन्, तस्करले लाइन दिन छाडेपछि भने सामान बरामद गरेको देखाउँछन् ,’ एक प्रत्यक्षदर्शीले भने । 

भारतबाट सहजै भित्रिएको ठुलो परिमाणको अबैध सामान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ राना चोक नजिकबाट बरामद गरिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले १ लाख ४२ हजार रुपैयाँ बराबरको ७१ बोरा चामल र ७० हजार रुपैयाँ बराबरको १४ बोरा  चिनी गरी कुल २ लाख १२ हजार रुपैयाँको खाद्यान्न सामान बरामद गरेको हो । 

गत असार २९ गते साँझ करिव ६ बजेतिर भारतबाट अबैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी ल्याइएका सामान बेवारिसे अवस्थामा रहेको छ भन्ने सूचना प्राप्त भएपछि कार्यालयबाट खटिएको टोलीले बरामद गरेको वडा प्रहरी कार्यालयले प्रष्ट्याएको छ ।

स्थानीय बासिन्दाले भने प्रहरीले नै अबैध सामान ल्याउने तस्करलाई भगाएको आरोप लगाएका छन् । दुई दिनअघि भएको उक्त घटनालाई वडा प्रहरी कार्यालयले बुधबार मात्र आफ्नो आधिकारिक फेसबुकबाट सार्वजनिक गरेको छ । 

सम्बन्धित समाचार :

सेटिङमै भित्रिन्छन् सिमापारीबाट अबैध सामान

नेपालगन्ज भन्सारबाट सेटिङमा छिरेको चिनी सुर्खेतमा बरामद !

 


प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  २३:१६
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्