Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • दस वर्षपछि बल्ल अदालतले  तोक्यो पेशी !
दस वर्षपछि बल्ल अदालतले  तोक्यो पेशी !
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, कात्तिक १४, २०८०
डा. बद्री चापागाई

नेपालगन्ज : भेरी अस्पतालका तत्कालीन मेडिकल सुपरिटेण्डेन डा. बद्री चापागाईं विरुद्ध परेको मुद्दाको पेशी आगामी २०८० कार्तिक २१ गतेका लागि तोकिएको छ । २०७० असोज २३ मा आयोगले नेपाल स्वास्थ्य सेवा डर्माटोलोजी समूह, लेप्रो भेनेरेल डीजीज उपसमूहको नवौं तहको पद आन्तरिक प्रतियोगिताद्वारा पूर्ति गर्नेगरी विज्ञापन प्रकाशित गरेको थियो । 

उक्त पदका लागि चापागाईं सिफारिस पछि नियुक्त भएका थिए । डा. चन्द्रभाल झाले उनीसहित लोकसेवा आयोगलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको पेशी आगामी कात्तिक २१ गतेका लागि तोकिएको बताइन्छ । उनको योग्यता नपुगेको भन्दै झाले लोकसेवामा उजुरी दर्ता गरेको जानकारस्रोत बताउँछ ।

चापागाईंको नियुक्ति सिफारिस कानूनविपरीत भएको भन्दै त्यतिवेला नै झाले लोकसवामा उजुरी दर्ता गराएका थिए । तर, आयोगले उनको सिफारिस कानून बमोजिम भएको भने पछि उनले सर्वोच्च अदालत गुहार्न पुगेको स्रोतले जानकारी दिएको छ ।

झाले अदालतमा दायर गरेको मुद्दामा ‘नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १२ को देहाय ९ घ ले सम्बन्धित परिषदमा दर्ता नभएको व्यक्ति स्वास्थ्य सेवाको पदमा नियुक्ति हुन नसक्ने उल्लेख छ । उक्त व्यवस्था विपरीत विज्ञापनको दरखास्त दिने अन्तिम म्यादभित्र परिषदमा दर्ता नरहेका उम्मेदवार चापागाईंको सिफारिस कानूनविपरीत रहेको उनले जिकिर गरेका छन ।’

त्यस्तै, लोकसेवाबाट विज्ञापन नम्बर १७०७८-०७२-७३ खुल्ला, नेपाल स्वास्थ्य सेवा डर्माटोलोजी समूह, लेप्रो भेनेरल डीजीज उपसमूहको एघारौं तहको डर्माटोलोजिष्ट पदका लागि प्रकाशित विज्ञापनमा समेत चापागाई उम्मेदवार रहेका थिए । 

उक्त पदमा नियुक्त भएका चापागाईंको नियुक्ति रद्द गर्नसमेत झाले आयोगसमक्ष माग गरेका थिए । तर, आयोगले भने चापागाईंको नियुक्ति कानूनसम्मत रहेको बताउदै आएको छ । लोक सेवाका अनुसार २०६३ जेठमा प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत पदमा अस्थायी नियुक्ति पाएका उनले २०६३ चैत २७ मा नेपाल स्वास्थ्य सेवा जनरल हेड स्वास्थ्य समूह अधिकृतको सातौं तहको मेडिकल अधिकृत पदमा स्थायी नियुक्ति पाएर कार्यरत रहेको जानकारी दिएको छ ।

त्यसपछि २०६७ असोज १ गतेदेखि तीन वर्षका लागि अध्ययन बिदा लिई उनले एमडी अध्ययन गरेको र २०७१ असार २२ गते लोकसेवा आयोगको सिफारिसअनुसार नवौं तहमा नियुक्ति भएको आयोगको भनाई रहेको छ । नवौं र एघारौं तहको परीक्षामा समावेश हु“दा विशेषज्ञ वा परिषद् दर्ताअनुसार भएको आयोगले जनाएको छ । यही कारण उजुरीकर्ताको दाबी सत्य नदेखिएको समेत आयोगले बताएको छ ।

आयोग भन्छ, ‘एघारौं तहमा दरखास्त दर्ता गर्ने अन्तिम म्यादभित्र नै चापागाईंको एमबीबीएस र एमडी दुवै दर्ता देखिएको छ । उनले एघारौं तहमा परिषद् र विशेषज्ञ दर्ता नभई सिफारिस भएको भन्ने उजुरीकर्ताको दाबी सत्य छैन ।’

झाले डा. चापागाईंको नियुक्ति बदरको मागसहित लोक सेवालाई विपक्षी बनाएर मुद्दा हालेको वर्षौ बितिसक्दा पनि फैसला हुन सकेको छैन । बल्लतल्ल कार्तिक २१ गतेका लागि पेशी तोकिएको छ । यसपटक मुद्दा टुंगोमा पुग्छ कि भन्ने अपेक्षा रहेको स्रोतले बताएको छ । -साँघुबाट साभार 
 


प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर शनिबार, साउन १७, २०८२
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा  बिहीबार, साउन १५, २०८२
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन सोमबार, साउन १२, २०८२
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर)
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर) सोमबार, साउन १२, २०८२
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता   शनिबार, साउन १०, २०८२
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन शनिबार, साउन १०, २०८२
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण बुधबार, साउन ७, २०८२
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या 
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या  सोमबार, असार २३, २०८२
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी शनिबार, असार २१, २०८२
लोकप्रीय
  • Week
  • Month
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्