Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
शनिबार, मंसिर १६, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • खजुराले खटायो भेरी अस्पतालमा पाँच जना स्वास्थ्यकर्मी
खजुराले खटायो भेरी अस्पतालमा पाँच जना स्वास्थ्यकर्मी
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, कात्तिक २१, २०८०

नेपालगन्ज : भुकुम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम(पश्चिम)बाट उपचारका लागि भेरी अस्पताल पुर्याइएका बिरामीको उपचारमा सहज बनाउन खजुरा गाउँपालिकाले ५ जना स्वास्थ्यकर्मी खटाएको छ ।

गाउँपालिकाले स्टाफ नर्स १ जना, सिनियर ए.एन.एम.१ जना, हेल्थ असिस्टेन्ट १ जना र सिएमए २ जना खटाएको हो । गाउँपालिका स्वास्थ्य शाखाका नर्सिङ अधिकृत लक्ष्मी केसी (ओली) का अनुसार अस्पतालमा खटिएका पाँचै जना स्वास्थ्यकर्मीले काम सुरु गरिसकेका छन् ।

गाउँपालिकाले भूकम्प पीडितका लागि राहत प्याकेज पनि उपलब्ध गराउने घोषणा गरिसकेको छ । गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक र उपाध्यक्ष मञ्जु मल्ल पनि भूकम्प पीडितको राहत ब्यवस्थापन कार्यमा निरन्तर खटिएका छन् । गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रमा राहत स्वरुप ३ लाख रुपैयाँ बराबरको औषधी पठाइसकेको छ ।

नर्सिङ अधिकृत केसीले खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक, उपाध्यक्ष मञ्जु मल्ल र सामाजिक विकास संयोजक कृष्णकुमारी पोखरेल लगायत सबै जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १९:५९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
गंगापुर स्वास्थ्य चौकीमा ११ जनाले गराए 'स्थायी बन्ध्याकरण'
गंगापुर स्वास्थ्य चौकीमा ११ जनाले गराए 'स्थायी बन्ध्याकरण' बिहीबार, मंसिर १४, २०८०
बाँकेमा घट्दै एचआईभीको नयाँ संक्रमण दर 
बाँकेमा घट्दै एचआईभीको नयाँ संक्रमण दर  बिहीबार, मंसिर १४, २०८०
भेरी अस्पतालमा ‘एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी’ सेवा सुरु 
भेरी अस्पतालमा ‘एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी’ सेवा सुरु  बिहीबार, मंसिर १४, २०८०
राप्ती सोनारीमा सञ्चालित शिविरमा ६ सय १५ जनाले स्वास्थ्य जाँच गराए
राप्ती सोनारीमा सञ्चालित शिविरमा ६ सय १५ जनाले स्वास्थ्य जाँच गराए आइतबार, मंसिर १०, २०८०
बर्थिङ सेन्टर उद्घाटन भएको दुई महिनामा पनि सञ्चालन भएन
बर्थिङ सेन्टर उद्घाटन भएको दुई महिनामा पनि सञ्चालन भएन बुधबार, मंसिर ६, २०८०
भूकम्प प्रभावित क्षेत्रमा गर्भवती, सुत्केरी र बालबालिका बिरामी 
भूकम्प प्रभावित क्षेत्रमा गर्भवती, सुत्केरी र बालबालिका बिरामी  सोमबार, कात्तिक २७, २०८०
भेरी अस्पतालमा भूकम्पका ११ घाइतेको शल्यक्रिया 
भेरी अस्पतालमा भूकम्पका ११ घाइतेको शल्यक्रिया  बिहीबार, कात्तिक २३, २०८०
भूकम्प पीडित घाइतेको उपचार ब्यवस्थापनमा दिनरात खटिन्छन् अध्यक्ष शाह
भूकम्प पीडित घाइतेको उपचार ब्यवस्थापनमा दिनरात खटिन्छन् अध्यक्ष शाह मंगलबार, कात्तिक २१, २०८०
भूकम्प पीडितलाई डा. पाण्डेले दिए एक महिनाको तलब
भूकम्प पीडितलाई डा. पाण्डेले दिए एक महिनाको तलब मंगलबार, कात्तिक २१, २०८०
लोकप्रिय
  • Week
  • Month
पार्कीलाई नेपालगन्ज म्याराथन उपाधि, सन्तोषीले गरिन् ह्याट्रिक
पार्कीलाई नेपालगन्ज म्याराथन उपाधि, सन्तोषीले गरिन् ह्याट्रिक
काँग्रेस नेतृ डा. राणालाई नेपालगन्ज विमानस्थलमा स्वागत
काँग्रेस नेतृ डा. राणालाई नेपालगन्ज विमानस्थलमा स्वागत
काँग्रेस नेतृ डा. आरजु नेपालगन्ज आउँदै, विभिन्न कार्यक्रममा ब्यस्त हुने
काँग्रेस नेतृ डा. आरजु नेपालगन्ज आउँदै, विभिन्न कार्यक्रममा ब्यस्त हुने
३० हजार घुस रकमसहित सई पक्राउ 
३० हजार घुस रकमसहित सई पक्राउ 
भेरी अस्पतालमा ‘एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी’ सेवा सुरु 
भेरी अस्पतालमा ‘एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी’ सेवा सुरु 
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणबारे न्यायाधीशको राय बाझियो 
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणबारे न्यायाधीशको राय बाझियो 
रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश
रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश
लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्