Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • केपी ओली र माधव नेपाल समुहबीच कार्यकर्ता तानातान
केपी ओली र माधव नेपाल समुहबीच कार्यकर्ता तानातान
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, भदौ १३, २०७८

नेपालगन्ज : नेकपा एमालेबाट अलग भएर नेकपा एकिकृत समाजवादी दर्ता गरेको माधवकुमार नेपाल समुहमा बाँकेबाट प्रतिनिधित्व गर्ने तीन जना केन्द्रिय सदस्य गएका छन् । साविक एमालेको महाधिवेशनबाट निर्वाचित भएकी केन्द्रिय सदस्य गौरा प्रसाई(कोईराला)सहित दलबहादुर सुनार र गोविन्द कोईराला नेकपा एकिकृत समाजवादीतिर गएका हुन् । 

साविक एमालेमा बाँकेबाट पाँच जना केन्द्रिय सदस्यले प्रतिनिधित्व गर्दै आएका थिए । त्यस मध्ये मो. हारुन हल्वाई मात्र केपी ओली नेतृत्वको नेकपा एमालेमा छन् । अर्का एक जना केन्द्रिय सदस्य दिनेशचन्द्र यादवको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ । बाँकेबाट प्रतिनिधित्व गर्दै नेतृ प्रसाई नेकपा एमालेको विभिन्न जिम्मेवारीमा थिईन् ।

यस्तै पुर्व सिचाइँ राज्यमन्त्री तथा पुर्वसांसद सुनार र कोईराला केन्द्रिय सदस्य तथा केन्द्रिय सल्लाहकार कमिटी सदस्यको जिम्मेवारीमा थिए । केपी ओली पार्टीको नेतृत्वमा आएपछि आफुहरुलाई पार्टीभित्र काम गर्न नदिइएको र हरेक अवसरबाट बञ्चित गरेको उनीहरुको गुनासो थियो ।

ओलीको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै आएका उनीहरु नेपाल समुहका गतिविधीमा विगतदेखी नै सहभागी हुदै आएका थिए । नेकपा एमालेको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित भएका अध्यक्ष अशोक कोईराला पनि नेपाल समुहमा गएका छन् ।

सोही अधिवेशनबाट निर्वाचित भएका उपाध्यक्ष निरक गुरुङ र सचिव रत्न खत्री तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवम् वडाअध्यक्ष प्रमोद रिजाल विगतमा नेपाल समुहमा रहेपनि पार्टी विभाजनपछि कतै खुलेका छैनन् । बाँकेबाट निर्वाचित भएका प्रतिनिधि सभा र प्रदेश सभाका ३ जना सांसद भने ओली समुहमा छन् । एमालेले बाँकेका तीन वटा प्रतिनिधी सभा क्षेत्र मध्ये एउटा मात्र क्षेत्रमा सांसद जितेको थियो ।

क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सांसद नन्दलाल रोकाय ओली समुहमा छन् । यस्तै प्रदेश सभामा नेकपा एमालेले दुई वटा सिट जितेको थियो । प्रदेश सभा १(ख)का सांसद आरती पौडेल र प्रदेश सभा ३(ख)का बाबुराम गौतम पनि ओली समुहमै बसेका छन् ।

नेपालगन्जका पुर्वउपमेयर, प्रतिनिधि सभा र मेयरका उम्मेदवार भईसकेका एमाले नेता समसुद्धिन सिद्धिकी, युवा संघका केन्द्रिय सचिव दिपक जि.एम, जिल्ला अध्यक्ष किशोर थापा, पार्टीका सचिवालय सदस्य अब्दुल हुसेन खाँ, एमाले अनुसाशन आयोगका जिल्ला अध्यक्ष लालबहादुर खत्री लगायत नेताहरु नेकपा एकिकृत समाजवादी तिर गएका छन् । 

नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष अशोक कोईरालाले बाँकेमा माधव समुह धेरै बलियो रहेको दाबी गरे । ‘कम्युनिष्ट आन्दोलनको रक्षा र अन्यायविरुद्ध लड्ने तमाम ब्यक्तिहरु माधव नेपाल समुहमा छौं, म पनि सानैदेखी अन्याय, अत्याचार र गलत कार्यविरुद्ध लड्न सिकेको हुनाले माधव समुहमा लागेको हुँ,’ उनले भने ।

बाँकेबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य पाँच जना मध्ये तीन जना नेकपा एकिकृत समाजवादीमा रहेको, एक जनाको मृत्यु भईसकेको र अर्का एक जना मात्र केपी समुहमा रहेको कोईरालाले सुनाए । पार्टीको सातौं अधिवेशनबाट निर्वाचित जिल्ला कमिटी ७५ सदस्यीय रहेकोमा केहीले पार्टी छाडिसकेको, केहीको मृत्यु भएको र त्यसमध्ये ३५ जना बहुमत सदस्य आफुहरुसँग रहेको दाबी गरे । 

यस्तै १७ सदस्यीय सचिवालयमा १० जना आफुहरुसँग रहेको कोईरालाको भनाई छ । ‘केपी ओलीले सत्ताको दुरुपयोग गरेर मनपरी गरे, त्यसैको परिणाम स्वरुप नयाँ दल बनेको हो, अब हामी सबै कार्यकर्तालाई नेकपा एकिकृत समाजवादीभित्र समेट्छौं,’ उनले थपे । माधव समुहले यसअघि नै ३ सय ८१ सदस्यीय जिल्ला कमिटी गठन गरिसकेको बताए ।

कोईरालाले भने, ‘म पार्टीको अधिवेशनबाट निर्वाचित भएको एमालेको जिल्ला अध्यक्ष हुँ, त्यसकारण म सबै कार्यकर्ताको साझा ब्यक्ति हुँ, अब सबै कार्यकर्तालाई नेकपा एकिकृत समाजवादीभित्र गोलबद्ध गर्नेछु ।’ पार्टी फुटेपछि दुबै समुहले नेता, कार्यकर्तालाई तानातान गरिरहेका छन् । तर कतिपय कार्यकर्ता अन्यौलमा देखिन्छन्, भने केही नेता कार्यकर्ता तटस्थ देखिन्छन् । 

नेकपा एमाले(ओली समुह)का जिल्ला अध्यक्ष सुर्य ढकालले बाँकेमा फुटको प्रभाव खासै नपरेको दावी गरे । ‘पार्टी फुट्नु आफैमा नराम्रो कुरा हो, तर माधव नेपाल समुह अलग भएपनि बाँकेमा फुटको प्रभाव खासै परेको छैन,’ उनले भने । साविक जिल्ला कमिटीमा १६ जना मात्र माधव समुहमा गएको अध्यक्ष ढकालले जिकिर गरे । जिल्लाका ८१ वटा वडा कमिटी मध्ये ७१ आफुतिर र १० वटा मात्र माधव समुहमा रहेको उनको दाबी छ ।

यस्तै १९ जनवर्गिय संगठन मध्ये ३ वटा मात्र माधव समुहतिर गएको बताए । लुम्बिनी प्रदेश कमिटीमा रहेका ७ मध्ये माधवतिर १ जना, जिल्लाका ३१ जना जनप्रतिनिधी मध्ये २९ जना ओली समुहमा रहेको दाबी गरे । उनले थपे, ‘नेकपा एमाले हामी मुल धारमै छौं, पार्टी फुटेर एमालेलाई खासै असर गर्दैन ।’ 
 
 


प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  २१:४९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
संघीय सरकारको मन्त्रालय १८ कायम
संघीय सरकारको मन्त्रालय १८ कायम बुधबार, वैशाख ३०, २०८३
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्