Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • बाँकेमा घट्दै एचआईभीको नयाँ संक्रमण दर 
बाँकेमा घट्दै एचआईभीको नयाँ संक्रमण दर  दुई दशकमा एड्सबाट १ सय ७२ को मृत्यु 
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, मंसिर १४, २०८०

नेपालगन्ज : पछिल्लो समयमा एचआईभीको नयाँ संक्रमण दर घट्दै गएको पाइएको छ । एचआइभी र एड्स सम्बन्धी लान्छना तथा भेदभाव कम हुँदै जानु, हेरचाह र सहयोग लगायत एआरभी औषधी उपचारमा पहुँच बढ्दै जानुले एड्सको कारणबाट हुने मृत्युमा कमी आएको सम्बद्ध सरोकारवालाको निस्कर्ष छ । 

नेपालगन्ज उपमहानगरपालिका कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय बाँके र भेरी अस्पतालले बिहीबार संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा १७ हजार ३ सय २८ जनाले जाँच गराएकोमा १ सय ९ जनामा एचआइभी पोजेटिभ देखिएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा पोजेटिभ दर कम हो ।

त्यसअघि आर्थिक वर्ष २०७८/०७९ मा ११ हजार ७ सय ४५ जनाले स्वास्थ्य जाँच गराएकोमा १ सय ५७ जना पोजेटिभ फेला परेका थिए । यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ९ हजार ५ सय ७७ ले जाँच गराएकोमा १ सय १७ जना पोजेटिभ फेला परेका थिए ।

एचआइभी/एड्स रोकथाम तथा नियन्त्रणका क्षेत्रमा काम गर्ने सम्बद्ध सरोकारवालाले एचआइभी र एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव कम हुँदै गइरहेको बताएका छन् । यस्तै हेरचाह र सहयोग लगायत एआरभी औषधी उपचारमा पहुँच बढ्दै गएर एड्सको कारणबाट हुने मृत्युमा पनि कमी आएको उनीहरुको बुझाइ छ । 

भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. संकेत रिसालले नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा विभिन्न समुदाय रहेको बताए । सुईद्धारा लागु पद्धार्थ प्रयोग गर्नेहरु, यौनकर्मी र तिनका ग्राहकहरु, पुरुष समलिंगी तथा तेस्रो लिंगीहरु र रोजगारीका लागि विदेशिनेहरु तथा तिनका दम्पत्तिहरु र जेलमा रहेका कैदीहरुका लागि एचआईभी रोकथाम कार्यक्रम एबं संक्रमित र प्रभावितहरुका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए ।

अझैपनि एचआइभीको अवस्था थाहा नपाएकाहरुलाई सर्वसुलभ परामर्श र परीक्षणको पहुँचमा ल्याउने र सबै संक्रमितहरुलाई बेलैमा उपचार, हेरचाह र स्याहार सेवा प्रदान गर्नुपर्ने टड्कारो आवश्यकता रहेको सम्बद्धहरुको जोड छ । 

उक्त कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा ५ सय ५६ जना एचआईभी संक्रमितहरु भेरी अस्पतालमा ए.आर.टी. उपचारमा रहेका छन् । सन् २००४ देखी हालसम्म बाँकेमा एड्सबाट १ सय ७२ जनाको मृत्यु भएको जनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले पछिल्लो समयमा एचआइभी संक्रमण दरमा कमी आएको बताइन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट गरिएका प्रयासले यो सम्भव भएको उनको जोड छ ।

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले एचआईभी नियन्त्रण र रोकथाम गर्नमा आफुहरु अगाडी बढेको बताए । पछिल्लो समयमा एचआइभी संक्रमितलाई हेर्ने दृष्टिकोणमा कमी आएको उनको भनाइ छ । 

Ram Bahadur Chanda1701350878.jpg


प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर शनिबार, साउन १७, २०८२
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा  बिहीबार, साउन १५, २०८२
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन सोमबार, साउन १२, २०८२
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर)
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर) सोमबार, साउन १२, २०८२
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता   शनिबार, साउन १०, २०८२
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन शनिबार, साउन १०, २०८२
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण बुधबार, साउन ७, २०८२
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या 
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या  सोमबार, असार २३, २०८२
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी शनिबार, असार २१, २०८२
लोकप्रीय
  • Week
  • Month
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्