Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • यसरी सुरु भयो राप्ती सोनारी गाउँपालिका स्तरीय 'अध्यक्ष कप' रनिङ शिल्ड -(फोटो फिचर)
यसरी सुरु भयो राप्ती सोनारी गाउँपालिका स्तरीय 'अध्यक्ष कप' रनिङ शिल्ड -(फोटो फिचर) प्रतियोगिता तीन दिनसम्म चल्ने
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, माघ ११, २०८०

बाँके(बैजापुर) : ‘१६ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा छैठौं राप्ती सोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०८०’ बिहीबारबाट सुरु भएको छ । राप्ती सोनारी गाउँपालिकाको आयोजना, जनशक्ति माध्यमिक विद्यालय बैजापुरको सञ्चालन तथा ब्यवस्थापनमा उक्त प्रतियोगिता सुरु भएको हो ।

जनशक्ति माध्यमिक विद्यालय बैजापुरको खेल मैदानमा उक्त प्रतियोगिताको प्रमुख अतिथि एवम राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले औपचारिक रुपमा उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै उनले राप्ती सोनारी खेलकुदको उर्वर भुमी रहेको र खेलकुद र खेलाडीका लागि गाउँपालिकाले धेरै काम गरेको बताए ।

जनशक्ति माध्यामिक विध्यालयका ब्यवस्थापन समिति अध्यक्ष प्रदिपकुमार रजकको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा पुर्वमन्त्री एवम विशिष्ट अतिथी प्रेमबहादुर भण्डारी, गाउँपालिका उपाध्यक्ष एवम् विशिष्ट अतिथी मनिषासिंंह थारु, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष मिनकुमार थारु, गाउँपालिकाको खेलकुद विकास समिति संयोजक तेजबहादुर सुवेदी, नेपाल शिक्षक महासंघ राप्ती सोनारीका अध्यक्ष मोहन खनाल लगायतले बोलेका थिए । 

Running Sild_Tapta Paudel1706201407.jpeg

उद्घाटन समारोहमा नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल अधिकारी, सचिव सुधान्सु कोइराला,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, गाउँपालिकाका निवर्तमान उपाध्यक्ष धनीकुमारी खत्री, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेल, वडा नम्बर ८ का वडाअध्यक्ष शालिकराम डाँगी, रास्वपा राप्ती सोनारी सभापति भुपेन्द्र ओली, ईलाका प्रहरी कार्यालय धामपुरका ईन्चार्ज एवम् वरिष्ठ सई लोकेन्द्रसिंह कार्की, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगिता ३ दिनसम्म चल्ने र विभिन्न विधामा प्रतिस्पर्धा गराइने आयोजक राप्ती सोनारी गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । उद्घाटन कार्यक्रमको सञ्चालन क्रिकेटका राष्ट्रिय खेलाडी समेत रहेकी सञ्चारकर्मी ममता थापाले गरेकी थिइन् । प्रतियोगिताको उद्घाटन शत्रमा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो । उक्त प्रतियोगिताको उद्घाटन समारोहलाई समेटेर स्थानीय सामुदायिक रेडियो भूवर भवानीले विशेष कार्यक्रम प्रशारण गरेको थियो । 

Runing Sild Dance1706201407.jpeg

Rapti Sonari Running Sild1706201247.jpg

Running Sild Rapti Sonari Photo 21706201200.jpeg


प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  २२:२९
प्रतिक्रिया दिनुहोस्
थप विशेष
प्रथम अशोक स्मृति कप फुटबल आजदेखि सुरु हुँदै
प्रथम अशोक स्मृति कप फुटबल आजदेखि सुरु हुँदै आइतबार, वैशाख २७, २०८३
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि आइतबार, वैशाख २७, २०८३
नेपालगञ्जमा हुँदै प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता
नेपालगञ्जमा हुँदै प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता बुधबार, वैशाख १६, २०८३
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता आइतबार, वैशाख १३, २०८३
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग बुधबार, वैशाख ९, २०८३
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा 
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा  आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा बिहीबार, वैशाख ३, २०८३
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा मंगलबार, वैशाख १, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्