Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
खेल
  • Home
  • खेल
  • राष्ट्रपति रनिङ शिल्ड : राप्ती सोनारी गाउँपालिका स्तरीय अध्यक्ष कपमा सरस्वतीको बर्चश्व
राष्ट्रपति रनिङ शिल्ड : राप्ती सोनारी गाउँपालिका स्तरीय अध्यक्ष कपमा सरस्वतीको बर्चश्व भोली पनि विभिन्न खेल हुने आयोजकद्धारा जानकारी
बिमला चौधरी
बिमला चौधरी शुक्रबार, माघ १२, २०८०

बाँके(बैजापुर) :  ‘१६ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा छैठौं राप्ती सोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०८०’ को दोस्रो दिन शुक्रबार विभिन्न खेल सम्पन्न भएका छन् । प्रतियोगितामा शुक्रबार सरस्वती मावि भवानियापुरले बर्चश्व कायम गरेको छ । 

छात्रा लङजम्प,  छात्रा एक सय मिटर दौड, छात्रा ४ सय मिटर दौड र छात्रातर्फ 'ज्याब्लिङ थ्रो' मा सरस्वती माध्यामिमक बिद्यालय भवानियापुर पहिलो भएको हो ।

लङजम्प छात्रातर्फ सरस्वती मावि भवनियापुरकी छात्रा सम्झना थारु प्रथम, नेरा मावि अगैयाकी छात्रा अनिशा थारु द्वितिय र सिद्धेश्वर मावि सिधनवाकी छात्रा राम कुमारी थारु तृर्तिय भएका छन् । यसैगरी लङजम्प छात्रतर्फ अमरज्यौती मावि नन्कौपुरका रमेश थारु प्रथम, जनशक्ती मावि बैजापुरका आशिष थारु द्वितिय र सिद्धेश्वर मावि सिधनवाका जेनिश थारु तृतिय भएका छन् । 

ज्याब्लिङ थ्रोमा छात्रतर्फ शिव शक्ति मावि पेरानीका बिराज बि.क. प्रथम र लक्ष्मी मावि मदुईका बालकृष्ण थारु द्वितिय भएका छन् । ज्याब्लिङ थ्रो मा छात्रातर्फ सरस्वती मावि भवनियापुरकी सुष्मा चौधरी प्रथम, जनशक्ति मावि बैजापुरकी निशा थारु द्वितिय र नेरा मावि अगैयाकी हिमानी सुनार तृतिय भएका छन् । 

यसैगरी एक सय मिटर डौड छात्रतर्फ शिवशक्ति मावि पेरानीका कपिल बिष्ट प्रथम, सिद्धेश्वर मावि सिद्धन्वाका दिनेश थारु द्वितिय र नेरा मावि अगैयाका सुनिल परियार तृतिय भएका छन् । एक सय मिटर छात्रातर्फ सरस्वती मावि भवानियापुरकी सम्झना थारु प्रथम, सिद्धेश्वर मावि सिधनवाकी राम कुमारी थारु द्वितिय र गणेश मावि ढकेरीकी सबिता थारु तृतिय भएका छन् । 

त्यस्तै ४ सय मिटर दौड छात्रातर्फ सरस्वती मावि भवानियापुरकी अनिशा थारु प्रथम, सिद्धेश्वर मावि सिधनवाकी राम कुमारी थारु द्वितिय र नेरा मावि अगैयाकी दिया सुनार तृतिय भएकी छन् ।  त्यसैगरी ४ सय मिटर दौड छात्र दौडतर्फ भूवर भवानी मावि बिनौनाका बिनोद थारु प्रथम, नेरा मावि अगैयाका बिमल चौधरी द्वितिय र लक्ष्मी मावि मदुईका रामबहादुर बि.क. तृतिय भएका छन् । 

प्रतियोगिता अन्तरगत भलिबल, कबड्डीका फाईनल खेल शनिबार (भोली) हुने प्रतियोगिता सञ्चालन सचिवालयका सदस्य (शिक्षक) लेखराज ओलीले जानकारी दिए । उनका अनुसार ३ सय मिटर छात्र/छात्रा दौड, २ सय मिटर छात्र/छात्रा दौड, छात्र/छात्रा हाईजम्प, छात्र/छात्रा त्रिपलजम्प, छात्र/छात्रा ८ सय मिटर दौड, ४ गुणा छात्र/छात्रा एक सय मिटर रिले दौड र ४ गुणा ४ सय मिटर रिले दौड पनि शनिबार नै हुने भएको छ ।

राप्ती सोनारी गाउँपालिकाको आयोजना, जनशक्ति माध्यमिक विद्यालय बैजापुरको सञ्चालन तथा ब्यवस्थापनमा उक्त प्रतियोगिता सुरु भएको हो । जनशक्ति माध्यमिक विद्यालय बैजापुरको खेल मैदानमा उक्त प्रतियोगिताको बिहीबार प्रमुख अतिथि एवम राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले औपचारिक रुपमा उद्घाटन गरेका थिए ।

यो पनि पढ्नुस् :

यसरी सुरु भयो राप्ती सोनारी गाउँपालिका स्तरीय 'अध्यक्ष कप' रनिङ शिल्ड -(फोटो फिचर)


प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  २२:१६
प्रतिक्रिया दिनुहोस्
थप खेल
प्रथम अशोक स्मृति कप फुटबल आजदेखि सुरु हुँदै
प्रथम अशोक स्मृति कप फुटबल आजदेखि सुरु हुँदै आइतबार, वैशाख २७, २०८३
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि आइतबार, वैशाख २७, २०८३
नेपालगञ्जमा हुँदै प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता
नेपालगञ्जमा हुँदै प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता बुधबार, वैशाख १६, २०८३
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता आइतबार, वैशाख १३, २०८३
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग बुधबार, वैशाख ९, २०८३
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा 
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा  आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा बिहीबार, वैशाख ३, २०८३
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा मंगलबार, वैशाख १, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्