Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • पाटेबाघलाई पछ्याउँदै बितिरहेको माउतेको जीन्दगी ! - (भिडियो सहित)
पाटेबाघलाई पछ्याउँदै बितिरहेको माउतेको जीन्दगी ! - (भिडियो सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, असोज २९, २०७८

बाँके(गाभर) : ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ बर्दिया, निवासी दिनेश चौधरीसहित ६ जना माउते विगत एक महिनादेखी राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभर गाउँमा बसिरहेका छन् । दुई वटा घरपालुवा हात्ती उनीहरुका सारथी हुन् ।

एक महिनाअघि गाभरमा पाटेबाघले मान्छे र स्थानीय बासिन्दाको पशु चौपाया धमाधम मार्न थालेपछि बाघको निगरानी बढाउन तथा गाउँको सुरक्षाका लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले हात्तीसहित  माउतेलाई छाडेको हो । स्थानीय नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको चउरमा हात्ती र माउतेको बसोबास छ ।

बिहान १० बजे हात्तीलाई फुकाएर जंगलतिर लैजाने र अपरान्ह साढें ४ बजेतिर फर्काएर पुनः बसिरहेकै ठाउँमा ल्याउने माउतेको दैनिकी हो । बिद्यालयको सानो छाप्रोमा बसिरहेका उनीहरुलाई दसैँको कुनै उमंग नै छैन । मात्र, उनीहरुको ध्यान छ, ‘पाटेबाघको निगरानी’ । बरु उनीहरु आफ्नो ज्यान भन्दा गाभरका स्थानीयहरुको सुरक्षामा चिन्तित छन् । 

माउतेहरु हात्ती लिएर जाँदा जंगलमा प्रायः पाटेबाघहरु देख्छन् र जंगलमा बाघ देखेपछि माउतेले स्थानीय बासिन्दालाई जंगलतिर नजान आग्रह गर्छन् । केहीदिन अघि मात्र बाघले घेरिएपछि रुखमा चढेका तीन जना स्थानीयलाई यिनै हात्तीको मद्धतले माउतेले बचाएका थिए । 

हात्तीका माउतेहरु जता–जता बाघ देखिन्छ, त्यतैतिर हात्ती लिएर जाने गर्छन् । ‘सबैलाई आफ्नो ज्यानको माया हुन्छ, हात्ती बाघसँग डराउँछ, बाघ पनि हात्तीसँग डराउँछ,’ माउते दिनेशले भने ‘हामीले बाघ देखियो भने कन्ट्रोल गर्छौ, हात्तीलाई रोकेर बस्छौं अनि बाघलाई लखेट्दै पर धपाउँछौं ।’ यसपालीको दसैँ आफुहरुले हात्तीसँगै गाभरमा मनाउने उनले सुनाए ।
भिडियो हेर्नुस् :


प्रकाशित मिति: शुक्रबार, असोज २९, २०७८  ०७:३९
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बालेन शाह बने रास्वपा संसदीय दल नेता
बालेन शाह बने रास्वपा संसदीय दल नेता बिहीबार, चैत १२, २०८२
एकातिर बर्डफ्लुको त्रास, अर्कोतिर भित्रिदै भारतीय कुखुरा र चल्ला 
एकातिर बर्डफ्लुको त्रास, अर्कोतिर भित्रिदै भारतीय कुखुरा र चल्ला  बुधबार, चैत ११, २०८२
ओली, लेखक र खापुङ्गमाथि १० वर्षसम्म जेल सजायँको सिफारिस
ओली, लेखक र खापुङ्गमाथि १० वर्षसम्म जेल सजायँको सिफारिस बुधबार, चैत ११, २०८२
बाँकेमा एस.ई.ई. परीक्षा तयारी पूरा, सहभागी हुँदै ९ हजार ७८३ विद्यार्थी
बाँकेमा एस.ई.ई. परीक्षा तयारी पूरा, सहभागी हुँदै ९ हजार ७८३ विद्यार्थी सोमबार, चैत ९, २०८२
मानव अधिकार आयोगको प्रतिवेदनमा ओली, लेखक र सिग्देल दोषी ठहर
मानव अधिकार आयोगको प्रतिवेदनमा ओली, लेखक र सिग्देल दोषी ठहर शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापतिबाट गगन थापाले दिए राजीनामा
कांग्रेस सभापतिबाट गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष सोमबार, फागुन १८, २०८२
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्