Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • हिंसात्मक घटनाकाे बाँकेका नागरिक तथा पेशागत संगठनकाे भत्सर्ना 
हिंसात्मक घटनाकाे बाँकेका नागरिक तथा पेशागत संगठनकाे भत्सर्ना 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, चैत १७, २०८१

नेपालगन्ज : बाँकेमा सक्रिय विभिन्न पेशागत संगठनले राजतन्त्र समर्थकले शुक्रबार काठमाडौंमा गराएको हिंसात्मक घटनाकाे भत्सर्ना गरेका छन्  । साथै यी घटनाकाे सुक्ष्म तरिकाले छानबिन गरि दाेषीलाई कानुन बमोजिम कारवाही गर्न सरकारकाे ध्यानाकर्षण गराएको छ । 

ती संगठनले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र पहिलो पटक जनताको संविधान प्राप्त भइ तीन तहका सरकार मार्फत संविधानको कार्यान्वयन र संघीयताको मर्मअनुरुप संघ, प्रदेश र स्थानीय सरकारहरु मार्फत विकासका पहल/प्रयत्नहरु भइरहेको उल्लेख गरेका छन् । 

त्याे अवस्थामा प्राप्त उपलब्धिहरुको संस्थागत विकास हुँदै गर्दा  काठमाण्डौमा राजावादी समुहले आन्दोलनका नाममा गरेको हिंसात्मक गतिविधि प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाए । संयुक्त अपील जारि गर्दै उनीहरुले सरकारी तथा निजी सम्पत्ति माथिको आगजनी र तोडफोड, संचारगृह र संचारकर्मी माथिको आक्रमण एवं हत्या, मानवअधिकारकर्मी एवं कर्मचारीमाथिको आक्रमण एवं दुर्व्यवहारको घटनाको सख्त विरोध जनाएका हुन ।

उनीहरुले दोषी उपर कानुनी कारबाहीका लागि सरकारसंग जोडदार माग गरेका छन् ।  हिंसात्मक घटनाको शिकार भइ मृत्यु वरण गर्न पुगेका पत्रकार सुरेश रजक र सवारी चालक सविन महर्जन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

लोकतन्त्र माथि धावा बोल्ने र यस माथि आँच पुर्याउने कुनै पनि कदम नेपाली जनताका निम्ति सर्वथा अस्वीकार्य भएको उनीहरुको ठहर छ । संविधान प्रदत्त अधिकारको प्रयोग गरि शान्ति पुर्वक आफ्नो कुरा राख्ने, आन्दोलन गर्ने र जनमत सृजना गर्ने कार्य जायज भएपनि आन्दोलनका नाममा गरिने हिंसात्मक गतिविधिकाे निन्दनीय गरेका छन् साथै यस खालका अराजक गतिविधिको समयमै नियन्त्रण गर्न र लोकतान्त्रिक मुल्य मान्यता प्रति सचेत रहन, सरकार र आम नागरिक समुदायमा अपील गरेका छन् ।

यसरी बिज्ञप्ति प्रकाशन गर्नेमा देवीलाल चौलागाई, अध्यक्ष (नेपाल निजामती कर्मचारी संगठन, बाँके)डा.पूर्ण बहादुर शाही, सचिव (नेपाल राष्ट्रिय शिक्षक संगठन, बाँके) कमल डाँगी, अध्यक्ष (प्रेस चौतारी नेपाल, बाँके), सुरेश गौतम,उपाध्यक्ष (प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन, बाँके)कन्चन तिवारी,अध्यक्ष(प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसन ) रहेका छन् ।

त्यसैगरी  प्रभात कुमार ठकुरी केन्द्रिय सदस्य (मानव अधिकार एलायन्स), बसन्त गौतम प्रदेश संयोजक (एड्भोकेशी फोरम) टेकनाथ आचार्य,अधिकृत(इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज) घनश्याम आचार्य अध्यक्ष (मानव अधिकार एलायन्स) खडक रोका, अध्यक्ष (नेपाल स्वास्थ्य प्राविधिक संघ)ज्ञानु स्वर्णकार उपाध्यक्ष (दलित महिला संघ, बाँके) रहेका छन् ।


प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  २३:४७
प्रतिक्रिया दिनुहोस्
थप समाज
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई  बुधबार, असार १८, २०८२
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव बुधबार, असार १८, २०८२
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस  आइतबार, असार १५, २०८२
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु आइतबार, असार १५, २०८२
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना शनिबार, असार १४, २०८२
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी शुक्रबार, असार १३, २०८२
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने सोमबार, असार ९, २०८२
रोटरी क्लब अफ सेन्ट्रल बाँकेमा नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेमा नेतृत्व हस्तान्तरण आइतबार, असार ८, २०८२
सुनको लोभले कैलालीमा देवरबाटै सुत्केरी भाउजूको हत्या
सुनको लोभले कैलालीमा देवरबाटै सुत्केरी भाउजूको हत्या आइतबार, असार ८, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्