Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
अर्थ
  • Home
  • अर्थ
  • प्रदेश कार्यालयले किन खर्च गर्न सकेनन् बजेट ?
प्रदेश कार्यालयले किन खर्च गर्न सकेनन् बजेट ?
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, साउन ५, २०८२
कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख कोष नियन्त्रक मोहन शरण भण्डारी र सूचना अधिकारी (कोष नियन्त्रक) नारायण लम्साल ।

नेपालगन्ज : बाँकेमा रहेका लुम्बिनी प्रदेश अन्तर्गतका कार्यालयले आफ्नो वार्षिक बजेट खर्च गर्नै सकेका छैनन् । अधिकांस कार्यालयको बजेट खर्चको मात्रा न्यून रहेको देखिन्छ । कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका अनुसार आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म प्रदेशका कार्यालयले विकास बजेट(पुँजीगत) ६६ प्रतिशत मात्रै खर्च गरेको पाइएको छ । 

यो गतबर्षको तुलनामा ३ प्रतिशतले कम हो । प्रदेश कार्यालयलाई २ अर्ब ३८ करोड ३५ लाख १९ हजार ७ सय ७ रुपैयाँ अख्तियारी दिइएकोमा १ अर्ब ५६ करोड ५१ लाख १५ हजार ५ सय ७४ रुपैयाँ खर्च भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब ५५ करोड ३४ लाख १४ हजार ४ सय १५ रुपैयाँ खर्च भएको थियो ।

यस्तै चालु तर्फ पनि बजेट कम मात्रामा खर्च भएको पाइएको छ । चालु तर्फ १ अर्ब २१ करोड ७६ लाख १७ हजार १ सय ६८ रुपैयाँ अख्तियारी पाएकोमा ९४ करोड ३६ लाख २५४ हजार ७ सय ९६ रुपैयाँ ६१ पैसा अर्थात ७७ प्रतिशत बजेट खर्च भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ९३ करोड ५३ लाख ९८ हजार १ सय ७४ रुपैयाँ बजेट खर्च भएको थियो । 

प्रदेश कार्यालयको आर्थिक वर्ष २०८१/०८२ मा पुँजीगत र चालुतर्फ समग्रमा ३ अर्ब ६० करोड ११ लाख ३६ हजार ८ सय ७५ रुपैयाँ अख्तियारी पाएकोमा २ अर्ब ५० करोड ८७ लाख ४० हजार ३ सय ७० रुपैयाँ ९६ पैसा अर्थात ७० प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख कोष नियन्त्रक मोहन शरण भण्डारीले जानकारी दिए । गत आ.व. २०८०/०८१ मा पुँजीगत र चालतर्फ गरी २ अर्ब ४८ करोड ८८ लाख १२ हजार ५ सय ९० रुपैयाँ (६९ प्रतिशत) खर्च भएको थियो । 

बढी बजेट खर्च गर्ने प्रदेश कार्यालय    
आर्थिक वर्ष २०८१/०८२ मा पुँजीगततर्फ सबैभन्दा बढी सडक पुर्वाधार विकास कार्यालयले बजेट खर्च गरेको पाइएको छ । उक्त कार्यालयले ७० करोड ३ लाख रुपैयाँ बजेट अख्तियारी पाएको थियो । तर, कार्यालयले ४१ करोड २८ लाख ८५ हजार १ सय २५ अर्थात ५९ प्रतिशत मात्रै बजेट खर्च भएको देखिन्छ । यस्तै पर्यटन डिभिजन कार्यालयले ३७ करोड ८३ लाख ६६ हजार ७ सय ७ रुपैयाँ अख्तियारी पाएकोमा २८ करोड ७ लाख ६८ हजार ६ सय ४१ रुपैयाँ(७४ प्रतिशत) खर्च गरेको छ । 

यसैगरी शहरी विकास तथा भवन कार्यालयले ३५ करोड ५६ लाख ८ हजार अख्तियारी पाएकोमा २१ करोड ३३ लाख ९३ हजार ७ सय ९४ रुपैयाँ(६० प्रतिशत) बजेट खर्च गरेको छ । सामाजिक विकास डिभिजन कार्यालयले २५ करोड ७९ लाख ७१ हजार अख्तियारी पाएकोमा १५ करोड ६८ लाख १६ हजार ९ सय ६१ रुपैयाँ(६१ प्रतिशत) खर्च गरेको छ ।

त्यस्तै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले २१ करोड ७ लाख अख्तियारी पाएकोमा १३ करोड २ हजार ८ सय ११ रुपैयाँ(६१ प्रतिशत) मात्र खर्च गरेको छ । त्यसैगरी भूमिगत जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयले १४ करोड २ लाख बजेट अख्तियारी पाएकोमा १० करोड २३ लाख ८९ हजार ५ सय ४९ रुपैयाँ(७३ प्रतिशत) खर्च गरेको प्रमुख कोष नियन्त्रक भण्डारीले बताए । 

एक अर्ब ९ करोडबढी उठ्यो राजश्व 
प्रदेश कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ९ करोड ४० लाख ३२ हजार ३ सय ९४ रुपैयाँ ४७ पैसा राजश्व उठाएका छन् । यो गतवर्षको तुलनामा १७ करोडभन्दा बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ९२ करोड ३ लाख ४६ हजार ८ सय ४४ रुपैयाँ ४ पैसा र आ.व. २०७९/०८० मा ८३ करोड ६ लाख ९२ हजार २ सय २४ रुपैयाँ ९४ पैसा राजश्व संकलन भएको थियो । 


प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
बाँकेका संघीय कार्यालयको विकास बजेट ८६ प्रतिशत  खर्च 
बाँकेका संघीय कार्यालयको विकास बजेट ८६ प्रतिशत खर्च  आइतबार, साउन ४, २०८२
बैजनाथका किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण 
बैजनाथका किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण  बुधबार, असार ३२, २०८२
ग्लोबल डेरी उद्योगको नेपालगन्जमा बजार बिस्तार, ‘बुद्धभूमि ब्राण्ड’ का दुग्धजन्य उत्पादन बिक्री 
ग्लोबल डेरी उद्योगको नेपालगन्जमा बजार बिस्तार, ‘बुद्धभूमि ब्राण्ड’ का दुग्धजन्य उत्पादन बिक्री  बुधबार, असार ३२, २०८२
बैजनाथको ८२ करोड २१ लाख बराबरको बजेट सर्वसम्मत पारित
बैजनाथको ८२ करोड २१ लाख बराबरको बजेट सर्वसम्मत पारित आइतबार, असार २९, २०८२
मौद्रिक नीति पछिको पहिलो कारोबार दिन नेप्सेमा उच्च अंकको वृद्धि, साढे ११ अर्बको कारोबार
मौद्रिक नीति पछिको पहिलो कारोबार दिन नेप्सेमा उच्च अंकको वृद्धि, साढे ११ अर्बको कारोबार आइतबार, असार २९, २०८२
काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट
काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट आइतबार, असार २९, २०८२
औद्योगिक क्षेत्र विकास संघको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो
औद्योगिक क्षेत्र विकास संघको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो शुक्रबार, असार २७, २०८२
सञ्चारकर्मीसँग कर सम्बन्धी अन्तरक्रिया
सञ्चारकर्मीसँग कर सम्बन्धी अन्तरक्रिया बिहीबार, असार २६, २०८२
लोकप्रीय
  • Week
  • Month
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
फत्तेपुर खल्लाझगडियामा राप्ती कटानको स्थलगत निरीक्षण
फत्तेपुर खल्लाझगडियामा राप्ती कटानको स्थलगत निरीक्षण
राप्ती सोनारीमा सञ्चालित योजना कार्यक्रम तथा सेवा प्रवाहको समिक्षा 
राप्ती सोनारीमा सञ्चालित योजना कार्यक्रम तथा सेवा प्रवाहको समिक्षा 
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’ दूरसञ्‍चार
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्