Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वीपी स्मृति दिवसमा किसान महासंघको विविध कार्यक्रम
वीपी स्मृति दिवसमा किसान महासंघको विविध कार्यक्रम
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, साउन १०, २०८२

नेपालगन्ज : नेपाली कांग्रेसका पूर्वसभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय वीपी कोइरालाको ४३ औं स्मृति दिवसका सन्र्दभमा नेपाल किसान महासंघ, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-६ कार्यसमितिले विविध कार्यक्रम गरेको छ । विपीको स्मृति दिवसमा शनिबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-६ स्थित हडियाबाबा प्रङ्गणमा सरसफाई तथा विभिन्न बीउ विजन वितरण गरि मनाएको हो ।

नेपाल किसान महासंघ नेपालगन्ज वडा नम्बर-६ का वडा अध्यक्ष सगुन कुमार श्रेष्ठको अध्यक्षतामा भएको सो सरसफाई तथा बीउविजन वितरण कार्यक्रम गरिएको थियो । हडियाबाबा प्राङ्गणमा उम्रिएका झारपात, घाँस र त्यहाँ थुप्रिएका फोहोरलाई एकिकृत गरि त्यसको व्यवस्थापन समेत गरिएको थियो ।

सरसफाई तथा बीउविजन वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री एवम बाँकेका सचिव महेन्द्र मल्लले वीपीको राजनीतिक, समाजिक तथा साहित्यिक योगदानको चर्चा समेत गरे । महामानव वीपी कोइरालाको बिचारको बाटो काँग्रेसले छाड्न नहुनेमा उनले जोड दिए ।

किसान महासंघका केन्द्रिय प्रतिनिधी कुन्तलराज शर्माले स्वागत गरेको उक्त कार्यक्रममा अध्यक्ष सगुन कुमार श्रेष्ठ, प्रमुख अतिथी किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री मल्ल, नेपाली काँग्रेस नेपालगन्ज नगर कार्यबाहक सभापति धनराज बर्मा, किसान महासंघका प्रदेश प्रतिनिधी राधा खड्का, किसान महासंघ क्षेत्र नम्बर-२ सचिव विजय मल्ल, महासंघ नेपालगन्ज नगर समितिका अध्यक्ष लोकबहादुर शाह, काँग्रेस नेपालगन्ज वडा नम्बर-६ का बुथ सचिव दिलिप रेग्मी लगायतले महामानव वीपी कोइरालाको बिचार र उनको पदचाप पछ्याउनुपर्नेमा जोड दिए । 

सो क्रममा वीपि स्मृति दिवस मनाउन सहयोग गर्ने दुई दर्जन बढीलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल किसान महासंघ जिल्ला सदस्य निशा रेग्मी, नेपालगन्ज उपमहानगरपालिकाकी कार्यपालिका सदस्य संगीता योगी, किसान महासंघ वडा नम्बर-१३ का अध्यक्ष अरुण शाह, नगरका सचिव युवराज शाह, क्षेत्र नम्बर-२ का सदस्य गंगाराम डाँगी तथा नेपाल दलित संघ क्षेत्र नम्बर-२ का क्षेत्रीय सभापति प्रकाश नेपाली लगायतको सहभागिता रहेको थियो ।

नेपाल किसान महासंघ वडा नम्बर-६ को समितिले विपी स्मृति दिवसकै सन्दर्भ पारेर यसअघि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-६ स्थित फुल्टेक्रमा माविको प्राङ्गणमा बृक्षारोपण समेत गरेको थियो । सोक्रममा विभिन्न प्रजातिका ७० वटा बोटविरुवा बृक्षारोपण गरिएको थियो । भने उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री मल्लले उत्कृष्ट एक जना विद्यार्थीलाई पाँच वर्षसम्म पाँच हजार रुपैयाँ सहयोग गर्ने उद्घोष गरेका थिए । 


प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  २३:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्