Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट  सरकारी संरचनामा ठुलो क्षति भएपछि मात्र निस्कियो सेना 
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, भदौ २४, २०८२

नेपालगन्ज : 'जेन-जी' आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाटका घटना भएका छन् । नेपाली सेनाले शान्ति सुरक्षाको जिम्मा लिन ढिलाई गर्दा देशभरका सरकारी संरचना भने ध्वस्त भएका छन् ।

बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रका प्रायः सबै सरकारी कार्यालयमा आगजनी गरिएको छ । प्रर्दशनकारीले बाँकेमा जनप्रतिनीधि तथा केही राजनीतिक दलका नेताका घरमा समेत आगजनी गरिदिएको खबर प्राप्त भएको छ । जेन-जी आन्दोलनको फाइदा उठाउँदै अराजक समुहले घुसपैठ गरेर मंगलबार दिउँसो आन्तरिक राजश्व कार्यालय नेपालगन्ज, नेपालगन्ज भन्सार कार्यालय, नेपालगन्ज उपमहानगरपालिका कार्यालय लगायत विभिन्न सरकारी कार्यालयबाट केही सामान लुटपाट गरिएको छ ।

आन्तरिक राजश्व कार्यालयले बरामद गरेर राखेको महंगो मुल्यका ठुलो परिमाणको मदिरा( रेडलेभल, ब्ल्याक लेभल, बियर) तथा गुट्का जन्य सामाग्री लुटपाट गरेर लगेका छन् । यस्तै भन्सार कार्यालय भित्र राखिएका र बाहिर राखिएका सामान पनि लुटपाट गरिएको खबर प्राप्त भएको छ ।

आन्दोलनमा सहभागी हुन आएका ब्यक्तिले सरकारी कार्यालयका एसी, फ्रिज, इन्र्भटर, पंखा, कम्प्युटर, ल्यापटप लगायत सामान लुटेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । नेपालगन्जको ट्राफिक चोकमा रहेको ट्राफिक कार्यालय परिसरमा प्रवेश गरेर पनि लुटपाट गर्ने प्रयास भएको छ ।

आगजनी र लुटपाटपछि सेनाले लियो जिम्मेवारी
सरकारी कार्यालयमा आगजनी र लुटपाटपछि मात्र नेपाली सेनाले शान्ति सुरक्षाको जिम्मा लिएको छ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको सम्बोधन लगत्तै मंगलबार राती १० बजेदेखी सेना बाहिर निस्केको हो । नेपालगन्ज, कोहलपुर लगायत स्थानमा नेपाली सेना परिचालन भईसकेको छ । अहिले नेपाली सेनाहरु ठाउँ ठाउँमा परिचालन भएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारीसहित उच्च सुरक्षा अधिकारीहरु पनि नेपाली सेनाको ब्यारेकमा बसेका छन् । नेपाली सेनाले घर बाहिर ननिस्कन माईकिङ गरिरहेका छन् । सेनाले सुरक्षा जिम्मा लिएपछि नगरबासीले शान्ति, सुरक्षाको अनुभुति भने गर्न पाएका छन् । 
 


प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  २३:५८
प्रतिक्रिया दिनुहोस्
थप विशेष
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष सोमबार, फागुन १८, २०८२
हिमालय बिद्या निकेतनलाई चौथो उप-प्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय खेलकुद उपाधी 
हिमालय बिद्या निकेतनलाई चौथो उप-प्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय खेलकुद उपाधी  बिहीबार, माघ ८, २०८२
बाँकेका तीन क्षेत्रमा ६१ जना उम्मेदवारको मनोनयन दर्ता-(नामावली सहित)
बाँकेका तीन क्षेत्रमा ६१ जना उम्मेदवारको मनोनयन दर्ता-(नामावली सहित) मंगलबार, माघ ६, २०८२
'चौथो उपप्रमुख कप खेलकुद प्रतियोगिता' भब्य उद्घाटन-(फोटो फिचर)
'चौथो उपप्रमुख कप खेलकुद प्रतियोगिता' भब्य उद्घाटन-(फोटो फिचर) आइतबार, माघ ४, २०८२
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना बुधबार, पुस ३०, २०८२
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो' बुधबार, पुस २३, २०८२
बैजनाथ गाउँपालिकाले कार्यक्षेत्रमा खटायो आफ्नै प्रहरी 
बैजनाथ गाउँपालिकाले कार्यक्षेत्रमा खटायो आफ्नै प्रहरी  मंगलबार, पुस २२, २०८२
बाघको आक्रमणबाट बाँकेको कुसुममा भण्डारीको मृत्यु
बाघको आक्रमणबाट बाँकेको कुसुममा भण्डारीको मृत्यु शनिबार, पुस १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्