Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • जेन-जी आन्दोलनका सहिद आयुसको पनि अन्त्येष्टी 
जेन-जी आन्दोलनका सहिद आयुसको पनि अन्त्येष्टी 
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, भदौ २८, २०८२

नेपालगन्ज : ‘जेन-जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का अर्का युवा १९ वर्षीय आयुस थापाको शनिबार अन्त्येष्टी गरिएको छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिएर शनिबार दिउँसो बाँकेको सिधनियाघाटस्थित राप्ती नदीमा अन्त्येष्टी गरिएको हो ।

अन्त्येष्टीमा हजारौं सहभागी भएका छन् । नेपालगन्जबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएका नेपालगन्ज–१ निवासी २३ वर्षका सुलभराज श्रेष्ठ र आयुसको जेन–जी आन्दोलनका क्रममा गोली लागेर निधन भएको थियो । स्वर्गिय सुलभको शवलाई शुक्रबार बेलुका र आयुसलाई शनिबार(आज) अन्तिम श्रद्धाञ्जली पश्चात अन्त्येष्टी गरिएको हो ।

आफन्तका अनुसार सुलभ र आयुस परिवारका एक्ला सन्तान हुन् । जेन–जी आन्दोलनका क्रममा गुमाउँदा परिवार र आफन्त मात्र नभएर सिंगो नेपालगन्ज नै शोकमा डुबेको छ । अन्तिम श्रद्धाञ्जली दिन तथा अन्येष्टीका क्रममा पुगेका सबैको आँखा रसाए । 
 


प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
थप विशेष
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’   शनिबार, असोज २५, २०८२
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा शुक्रबार, असोज २४, २०८२
लुम्बिनीमा शहरीकरणसँगै बढ्दो जनघनत्व 
लुम्बिनीमा शहरीकरणसँगै बढ्दो जनघनत्व  शनिबार, असोज ११, २०८२
सांसददेखी राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज, प्रदेश र स्थानीय तहमा पनि राख्न नपाउने
सांसददेखी राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज, प्रदेश र स्थानीय तहमा पनि राख्न नपाउने बुधबार, असोज ८, २०८२
डुडुवाका जसपा वडाअध्यक्ष भन्छन्, ‘गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीको बद्नाम गर्न प्रतिशोध साँधियो’
डुडुवाका जसपा वडाअध्यक्ष भन्छन्, ‘गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीको बद्नाम गर्न प्रतिशोध साँधियो’ आइतबार, असोज ५, २०८२
सैनिक मञ्च टुडिखेलमा यसरी मनाइयो संविधान दिवस
सैनिक मञ्च टुडिखेलमा यसरी मनाइयो संविधान दिवस शुक्रबार, असोज ३, २०८२
सफलताको पाँचौं वर्षमा प्रवेश 
सफलताको पाँचौं वर्षमा प्रवेश  शुक्रबार, असोज ३, २०८२
'जेन-जी' आन्दोलनमा ज्यान गुमाएका शुलभ र आयुसको यसरी गरियो सम्झना-(फोटो फिचर)
'जेन-जी' आन्दोलनमा ज्यान गुमाएका शुलभ र आयुसको यसरी गरियो सम्झना-(फोटो फिचर) बिहीबार, असोज २, २०८२
लोकप्रीय
  • Week
  • Month
महाधिवेशन विधान अनुसार नै गर्ने कांग्रेस कार्यबाहक सभापति खड्काको आश्वासन
महाधिवेशन विधान अनुसार नै गर्ने कांग्रेस कार्यबाहक सभापति खड्काको आश्वासन
घनश्याम भूसाललाई नयाँ पार्टी गठनको संयोजन गर्ने जिम्मा
घनश्याम भूसाललाई नयाँ पार्टी गठनको संयोजन गर्ने जिम्मा
पार्टी कार्यालयमा कांग्रेस सुधार अभियानको प्रदर्शन
पार्टी कार्यालयमा कांग्रेस सुधार अभियानको प्रदर्शन
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्