Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • प्रतिनिधि सभा र राष्ट्रिय सभा उम्मेदवार बन्न कांग्रेसका दर्जनौं नेता आकांक्षी 
प्रतिनिधि सभा र राष्ट्रिय सभा उम्मेदवार बन्न कांग्रेसका दर्जनौं नेता आकांक्षी 
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, मंसिर २५, २०८२

नेपालगन्ज : आसन्न प्रतिनिधि र राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसका दर्जनौं नेताहरु आकांक्षी देखिएका छन् । तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा यसपटक पुरानादेखी नयाँ केही अनुहारले चुनावमा आकांक्षा राखेका हुन् । नेपाली कांग्रेसले ति आकांक्षीहरुको नाम क्षेत्रीय कार्यसमिति, जिल्ला, प्रदेश समिति हुँदै केन्द्रिय समिति समक्ष पठाउने ब्यवस्था रहेको छ ।

नेपाली कांग्रेस बाँकेले बुधबार बेलुकासम्म प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ कार्यसमिति बाट आएका प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रिय सभा सदस्यका लागि आकांक्षी नेता र नेतृहरुको नाम लुम्बिनी प्रदेश कार्यसमिति समक्ष सिफारिस गरेर पठाईसकेको छ, भने क्षेत्र नम्बर ३ को नाम बिहीबार(आज) पठाउने तयारी गरेको छ । यद्यपी, प्रतिनिधि सभा क्षेत्र नम्बर ३ कार्यसमितिले आकांक्षीको नाम भने टुंग्याईसकेको छ । जिल्ला कार्यसमितिले क्षेत्रबाट आएका नाममा केही संशोधन र केहीको नाम थपेर पठाएको कांग्रेस बाँकेका कार्यालय सचिव अमृत कुमार आचार्यले बताए । 

उनका अनुसार क्षेत्र नम्बर १ बाट सिफारिस भएर आएका र जिल्लाले थप गरेका आकांक्षीहरु मध्ये जिल्ला कार्यसमितिले क्रमशः बाँके सभापति नारायण प्रसाद गौडेल, उपसभापति कृष्णबहादुर कार्की, हुर्मत न्यौपाने, ज्ञानु केसी, माधवराम खत्री, रामबहादुर मल्ल, चुडामणि कडँले, पोषणराज केसी, मिना सिग्देल र रामकुमार राँढको नाम सिफारिस गरेर प्रदेश कार्यसमितिमा पठाएको छ ।

यस्तै उक्त क्षेत्रबाट सिफारिस भएर आएका प्रतिनिधि सभाको समानुपातिकतर्फ अञ्जना पाण्डे, द्रोपती बस्नेत, तेजकुमारी भण्डारी ओली, कृष्णबहादुर पुन मगर, जागेश्वरप्रसाद चौधरी, गुलाम मोहम्मद मिर्जा र दिपनारायण बर्माको नाम सिफारिस गरेर पठाइएको छ । यसैगरी राष्ट्रिय सभाका लागि सोही क्षेत्रबाट सिफारिस भएर आएका बलराम शर्मा, लुटबहादुर खत्री र रामचन्द्र मौर्यको नाम पनि पठाइएको छ । 

यस्तै क्षेत्र नम्बर २ कार्यसमितिबाट सिफारिस भएर आएका र जिल्लाले थप गरेका आकांक्षीहरु मध्ये क्रमशः पुर्वमन्त्री एवम् पुर्वजिल्ला सभापति गजेन्द्रबहादुर हमाल, सुधान्सु कोइराला, रमेशकुमार गुप्ता, सुदिप नरसिंह राणा, मोहम्मद याकुव अन्सारी र लिलावती यादवको नाम लुम्बिनी प्रदेश कार्यसमिति समक्ष पठाइएको छ । 

उक्त क्षेत्रबाट प्रतिनिधि सभा समानुपातिकतर्फ पार्टी केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, निजामुद्धिन अन्सारी, भारती जोशी, उमा थापा, हेमन्त कर्माचार्य, रबिन्द्रमान श्रेष्ठ, निजामुद्धिन सिद्धिकी, कमला भट्ट, अनिलकमुार श्रेष्ठ, प्रमोदकुमार श्रेष्ठ, सावरा बेगम मनियार, उमा ग्राण्डन, रामकुमार बैश्य, लोकनाथ काफ्ले, त्रिलोकी गिरी र डम्बरबहादुर गोल्ड स्मितको नाम सिफारिस गरिएको छ । सो क्षेत्रबाट राष्ट्रिय सभाका लागि अमृतकुमार आचार्य, पुष्पा शुक्ला, मेराज अहमद हल्वाई, सिता काफ्ले, नारायणी रुपाखेती, बन्दना सिंह, धु्रबप्रसाद दाहाल, बालकृष्ण सुवेदी र कृष्णमान श्रेष्ठको नाम पठाइएको कार्यालय सचिव आचार्यले बताए । 

कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर ३ कार्यसमितिले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ क्रमशः पार्टीका केन्द्रिय सह-महामन्त्री किशोर सिंह राठौर, आशा बि.क, मेघराज ओली, महेन्द्र मल्ल ठकुरी, टेकबहादुर खड्का, लक्ष्मीनारायण शाह, देबबहादुर खत्री र कृष्ण बिक रसाईलीको नाम टुंग्याएको छ ।

क्षेत्रीय सचिव ज्ञानबहादुर ओलीका अनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फ दुखिराम लोहनी, सकिल खाँ, झुपकली मगर, उमाकुमारी थापा, भावना चौधरी, अमृता नेपाल, रमेश सिंजाली, कमला हमाल, पुष्पा सुनार, गगन बि.क, कपिलदेव शर्मा, दयाराम यादव, भिमबहादुर बि.क को नाम सिफारिस गरिएको छ । उक्त क्षेत्रबाट राष्ट्रिय सभा सदस्यका लागि जगदम्बा पाठक, हरिभक्त उप्रेती, केशबहादुर शाह, हरि प्रसाद ढुंगाना र शेर बहादुर गुरूङको नाम सिफारिस भएको छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
थप विशेष
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय शुक्रबार, फागुन २९, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद मंगलबार, फागुन २६, २०८२
पूर्वउपप्रधानमन्त्रीसहित ४९३ उम्मेदवारको जमानत जफत
पूर्वउपप्रधानमन्त्रीसहित ४९३ उम्मेदवारको जमानत जफत मंगलबार, फागुन २६, २०८२
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित  शनिबार, फागुन २३, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्