Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बाँके कांग्रेसले निर्माण गरेको ‘सुशील कोराला स्मृति भवन’ उद्घाटन 
बाँके कांग्रेसले निर्माण गरेको ‘सुशील कोराला स्मृति भवन’ उद्घाटन 
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, पुस ८, २०८२

नेपालगन्ज : नेपाली काश्ंग्रेस बाँकेले निर्माण सम्पन्न गरेको  सुशील कोराला स्मृति भवन उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी एवम् कांग्रेस सह-महामन्त्री किशोर सिंह राठौरले मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा आउने तय भएपनि मौसम प्रतिकुलताले गर्दा दुबै जना नआएपछि सह-महामन्त्री राठौंरले उद्घाटन गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै सह-महामन्त्री राठौरले वर्तमान समयमा कांग्रेस कार्यकर्ताहरु एकजुट भएर लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए । कांग्रेस कार्यकर्ताहरु पार्टीप्रति मर्यादित, अनुशासित तथा एक ढिक्का भएमा कसैले पनि कांग्रेसलाई पराजित गर्न नसक्ने उनको जिकिर छ । ‘कार्यकर्ता फुटेभने पार्टी कमजोर हुन्छ र पार्टी कमजोर भयो भने नेपालबाट लोकतन्त्र समाप्त हुन्छ,’ राठौंरले भने । 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम, डा. गोपाल दहित र मानबहादुर नेपाली लगायतले पनि सम्बोधन गरेका थिए । कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले भवन परिसरमा स्वर्गिय सुशील कोइरालाको अर्धकदको शालिक पनि छिट्टै निर्माण गरिने बताए । आफ्नो कार्यकालमा गरिएको बाचा र प्रतिवद्धता बमोजिम भवन निर्माण गरिएको उनको भनाई छ । 

Congress-Banke-1766507389.jpg
उक्त कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्याउने संस्था र व्यक्ति तथा लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण एवम् जनपक्षीय पत्रकारितामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै ५ जना पत्रकारलाई सम्मान गरिएको जिल्ला सचिव सुधान्सु कोइरालाले जानकारी दिए । सम्मानित हुने पत्रकारहरुमा प्रेस युनियन बाँकेका उपाध्यक्षद्धय कमल खत्री र निशा शाह, पत्रकारहरु बैकुण्ठ अधिकारी, रविन्द्र घिमिरे र अभिशेष गुप्ता रहेका छन् ।

कांग्रेसले भवन निर्माणका लागि हालसम्म एक करोड २० लाख ८३ हजार रुपैयाँ बढी खर्च भइसकेको जनाएको छ । भवन निर्माणका लागि विभिन्न निकाय तथा व्यक्तिहरुबाट नगद, भौतिक र जिन्सी गरी एक करोड २५ लाख ७० हजार बढी रकम सहयोग प्राप्त भएको भवन निर्माण समितिका संयोजक एवम् उपसभापति गोपालप्रसाद अधिकारीले जानकारी दिए ।

भवनलाई जेष्ठ नागरिक तथा अपांगतामैत्री बनाइएको र तीन तल्ले उक्त भवनमा लिप्ट जडान गरिएको संयोजक अधिकारीले बताए । नेपाली कांग्रेसका सन्त नेता एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय कृष्ण प्रसाद भट्टराईको १०२ औं जन्मजयन्तीको अवसर पारेर भवनको उद्घाटन गरिएको हो । 


प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  २२:१६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्