Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • '२०५२ सालदेखी बाँकेको जानकीमा घरबास बनाई बसेको छु’ : अमरसिंह पुन
'२०५२ सालदेखी बाँकेको जानकीमा घरबास बनाई बसेको छु’ : अमरसिंह पुन
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, माघ ७, २०८२

बाँके (खजुरा) : नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले संविधानलाई बचाउनका लागि कांग्रेस निर्वाचनमा जुटेको बताएका छन् । जेन-जी आन्दोलनपछि फेरिएको मुलुकको अवस्था र अप्ठ्यारोमा परेको ब्यवस्था जोगाउनका लागि निर्वाचन नै उत्तम विकल्प रहेको उनले प्रष्ट्याए ।

बाँके क्षेत्र नम्बर ३ खजुरामा बुधबार आयोजित भेलालाई सम्बोधन गर्दै सभापति पुनले कांग्रेस पार्टीभित्र रहेको असन्तुष्टीलाई थाती राख्दै एक ढिक्का भएर आगामी फागुन २१ गतेको चुनावमा होमिनु परेको बताए । ‘अहिले सम्मका उपलब्धीलाई संस्थागत गर्दै सबै कमी, कमजोरीलाई सच्याएर अगाडी बढ्नुपर्ने अवस्था छ, अहिलेको अवस्थामा एकले अर्कालाई आरोप लगाएर केही हुदैन,’ उनले भने । आफु विगत ३० वर्षदेखी बाँकेमा रहेको बताउँदै सभापति पुनले यसपटकको निर्वाचन बाँकेबाट लड्न पार्टीले निर्णय गरेको प्रष्ट्याए ।

आफुलाई बाँकेको क्षेत्र नम्बर ३ बाट गरिएको सिफारिस अनुसार पार्टीले निर्णय गरेको उनले जिकिर गरे । २०५२ सालदेखी बाँकेको क्षेत्र नम्बर ३ मा पर्ने जानकी गाउँपालिकामा जग्गा किनेर घरबास बनाई बसेको र बाँकेमा पार्टी तथा संगठन निमार्णमा नेताहरुसँग मिलेर काम गरेको बताए । ‘रोल्पा भन्दा बाँकेमै म बढी आउँछु, तराईमा प्रायः पहाडबाट झरेका मान्छेहरु छौं,  उम्मेदवार कहाँको भनेर परिभाषा लगाउन जरुरी छैन, पार्टीले खटायो भने जहाँबाट पनि लड्नुपर्ने हुन्छ,’ उनले भने । 

पार्टीका तत्कालिन सह–महामन्त्री किशोरसिंह राठौंर चुनाव लडेको क्षेत्रमा आफुलाई पार्टीले टिकट दिएर पठाएको पुनले सुनाए । ‘किशोर सिंह राठौंर बर्दियाबाट लड्ने भएपछि अरु नेता भन्दापनि अमरसिंह पुनले सबै नेताहरुलाई समेट्न सक्छ भनेर मेरो नाम क्षेत्रबाट सिफारिस गरी पार्टीले उम्मेदवार बनाएको हो,’ उनले भने । आफु संसदिय बोर्डमा भएपनि टिकटको टुंगो लगाउँदा बैठकमा नभएको बताए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँको सभापतित्वमा सम्पन्न भएको भेलामा पार्टीका निर्वतमान केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौंर, नेपाली कांग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठ, नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार एवम् महासमिति सदस्य दुःखीराम लोनिया, नेपाली कांग्रेस प्रदेश सभा-३ ख का सभापति राजेन्द्र आचार्य, नेपाली कांग्रेस खजुरा गाउँपालिका अध्यक्ष रमेश सिंजाली, नेपाली कांग्रेस बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसी, नेपाली कांग्रेस जानकी गाउँपालिका सभापति दयाराम यादव, कांग्रेस नेता ऋषिकेस जिसी, बैजनाथ–४ का वडाअध्यक्ष प्रेमबहादुर शाही, नेपाली कांग्रेसका विभिन्न वडाका वडा सभापतिहरु लगायतले बोलेका थिए ।

भेलामा कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, विभिन्न तहमा रहेका पार्टीका नेता तथा नेतृहरु लगायतको उपस्थिती रहेको थियो । 


प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्