Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बाँके-३ मा प्रचार अभियानलाई तीब्रता दिदै कांग्रेस, एकैदिन दुई ठाउँमा सचिवालय उद्घाटन  
बाँके-३ मा प्रचार अभियानलाई तीब्रता दिदै कांग्रेस, एकैदिन दुई ठाउँमा सचिवालय उद्घाटन   'बदलिएको कांग्रेस देश बदल्ने अभियानका साथ चुनावी मैदानमा' : उम्मेदवार पुन
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, माघ १३, २०८२

बाँके (खजुरा) : नेपाली कांग्रेसले बाँके क्षेत्र नम्बर ३ मा चुनावी प्रचार अभियानलाई तीब्रता दिएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर कांग्रेसले मंगलबार एकैदिन क्षेत्र नम्बर ३ को खजुरा र सम्झना बजारमा आफ्नो ‘निर्वाचन प्रचार-प्रसार समितिको सचिवालय’ सञ्चालनमा ल्याएको छ । 

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार अमरसिंह पुनले औपचारिक रुपमा उद्घाटन गरेका हुन् । बाँके क्षेत्र नम्बर ३ अन्तरगत खजुरा, बैजनाथ र जानकी गाउँपालिका तथा नेपालगन्ज उपमहानगरपालिकाको १६ र १७ नम्बर वडा पर्छन् । यि क्षेत्रलाई समेट्ने गरी कांग्रेसले आफ्नो निर्वाचन प्रचार-प्रसार समितिको सचिवालय मंगलबार बैजनाथको सम्झना बजार र खजुरा बजारमा एकैसाथ सञ्चालनमा ल्याएको हो । 

सचिवालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार पुनले बदलिएको कांग्रेस देश बदल्ने अभियानका साथ चुनावी मैदानमा उत्रिएको बताए । विगतमा कांग्रेसको योगदान अविस्मरणीय रहेको र अझैपनि कांग्रेसले मात्र देश बनाउन सक्ने बताए । बदलिएको कांग्रेसले यसपटकको निर्वाचनमा १ सय ६५ उम्मेदवार मध्य १ सय ६ जना नयाँ अनुहारलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको प्रदेश सभापति पुनले जानकारी दिए ।

Congress-3-1769526098.jpg
कांग्रेस अहिले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सोचका साथ जनतामाझ आएको उनको भनाई छ । ‘हामी अझैपनि आफ्ना कमी कमजोरीलाई सच्याएर अगाडी बढ्नेछौं,’ पुनले भने । कांग्रेसलाई विजयी गराउन हरेक कार्यकर्ताहरु आ-आफ्नो जिम्मेवारी सम्झेर निर्वाचन प्रचारका लागि आफ्नै वडामा खटिन आग्रह गरे ।

सचिवालय उद्घाटनका क्रममा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार दुःखीराम लोनिया, कांग्रेस नेता एवम् लुम्बिनी प्रदेशका सांसद बादशा कुर्मी, कांग्रेस क्षेत्र नम्बर ३ का सभापति नक्की खाँ, प्रतिनिधि सभाका निर्वतमान सांसद आशा बिक, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, नेपाली कांग्रेस प्रदेश सभा-३ ‘क’ र ‘ख’ का सभापतिद्धय केशव शाह र राजेन्द्र आचार्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टीको जिल्ला, क्षेत्र, प्रदेश सभा, गाउँपालिका तथा वडा तहका सभापति, पदाधिकारी, नेता तथा कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।  

एमाले परित्याग गरी कांग्रेसमा प्रवेश 

सचिवालय उद्घाटनका क्रममा एमाले बैजनाथ गाउँपालिका सदस्य मोहम्मद मतिन सल्मानी, एमाले क्षेत्र नम्बर ३ का क्षेत्रीय सदस्य जोध्या प्रसाद अहिर र नेकपाका वडा कमिटी उपाध्यक्ष उदयराज चमार कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई उम्मेदवार पुनले कांग्रेसमा स्वागत गरे । 


प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  २०:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्