Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बाँकेको क्षेत्र नम्बर २ मा कांग्रेसको प्रचार कार्यालय उद्घाटन
बाँकेको क्षेत्र नम्बर २ मा कांग्रेसको प्रचार कार्यालय उद्घाटन ‘बाँके-२ मा अब विकासको नेतृत्व शुधान्सु कोइरालाले गर्नेछन्’ : केन्द्रिय सदस्य बाल्मिकी
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, माघ १८, २०८२

नेपालगन्ज  : नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नम्बर २ नेपालगन्जमा प्रचार–प्रसार समितिको कार्यालय सञ्चालनमा ल्याएको छ । नेपालगन्जको त्रिभुवन चोकमा सञ्चालनमा ल्याइएको उक्त कार्यालयको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले रिवन काटेर उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाँकेमा भएका ठुला विकासका काम तत्कालिन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पुर्वसभापति सुशिल कोइरालाको पहलबाट भएको बताए । बाँकेको क्षेत्र नम्बर २ मा भएका अधिकांस ठुला विकास आयोजना स्वर्गिय कोइरालाको पहल कदमीबाट भएको कुरा आफुले स्वयं अनुभुती गरेको बताए । 

स्वर्गिय कोइरालाले बाँकेमा सिक्टा सिंचाई आयोजना, नेपालगन्ज मेडिकल कलेज, भेरी प्राविधिक शिक्षालय, नेपालगन्ज-कोहलपुर चारलेन सडक, नेपालगन्जमा सम्पन्न भएको एकिकृत सहरी विकास आयोजना(एडिबी प्रोजेक्ट), भेरी अस्पतालको स्तरोन्नती, राप्ती खानेपानी आयोजना लगायत ठुला विकास योजनाहरु ल्याएको बताए । ‘यो विषयमा हामी जहाँ पनि बहस गर्न तयार छौं, हामी हाम्रो नेताले गरेको विकासको कामको धेरै प्रचार गरेनौं, केही-केहीले आफुलाई विकासप्रेमी भन्दै हिडिरहेका छन्,’ केन्द्रिय सदस्य बाल्मिकीले भने । बाँकेको क्षेत्र नम्बर २ मा अब विकासको नेतृत्व शुधान्सु कोइरालाले गर्ने उनको भनाई छ । कांग्रेसले बदलिदो परिस्थितीसँगै युवा उम्मेदवारलाई अगाडी सारेको संविधान सभा सदस्य बाल्मिकीले बताए । 

Banke-2-maa-NC-Prachar-Prasar-Photo-3-1769962276.jpg
यस्तै नेपाली कांग्रेसका प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले आफुले गलत काम कहिल्यै नगर्ने र नेपाली कांग्रेसका काम कार्यकर्ता र क्षेत्र नम्बर २ का बासिन्दा कसैको पनि शिर झुक्न नदिने प्रतिवद्धता जनाए । जेन-जी आन्दोलनको म्याण्डेट अनुसार नेपाली कांग्रेस आफुलाई परिवर्तन गरेर नयाँ ढंगले प्रस्तुत भएको युवा नेता कोइरालाले बताए । जेन-जी आन्दोलनपछि नेपाली कांग्रेसले आफुलाई परिवर्तन गरिसकेको र आउँदो चुनावका लागि देशभर १ सय ६ जना नयाँ अनुहारलाई टिकट दिएको बताए । पार्टीमा योगदान पुर्याएका थुप्रै अग्रज नेताहरु भएपनि आफुलाई पार्टीले निर्णय गरेर उम्मेदवारको रुपमा आफुलाई उभ्याएको बताए । 

नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, कांग्रेस कृष्णमान श्रेष्ठ, मुस्लिम अगुवा एवम् कांग्रेस नेता निजामुद्धिन अन्सारी ‘छोड्कौं’, कांग्रेस नेता एवम् २०७९ को प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार सुदिपनर सिंह राणा, महासमिति सदस्य लक्ष्मीनारायण शाह, महाधिवेशन प्रतिनिधि रबिन्द्रमान श्रेष्ठ लगायतले बोलेका थिए । 

बाँके क्षेत्र नम्बर २ का कांग्रेस सचिवालय सदस्य उमा थापामगरले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन सचिवालय संयोजक एवम् क्षेत्र नम्बर २ का सचिव सुनिलसिंह हमालले गरेका थिए । कार्यक्रममा अस्वस्थताका बाबजुद पनि कांग्रेस बाँकेका निवर्तमान सभापति किरण कोइराला, जिल्ला, क्षेत्र, नेपालगन्ज उपमहानगरपालिका तथा वडा तहबाट नेता तथा कार्यकर्ताहरु ठुलो संख्यामा उपस्थित भएका थिए ।  

Banke-2-maa-NC-Prachar-Prasar-Photo-4-1769962342.jpg

Banke-2-maa-NC-Prachar-Prasar-Photo-5-1769962344.jpg

Banke-2-maa-NC-Prachar-Prasar-Photo-6-1769962344.jpg

Banke-2-maa-NC-Prachar-Prasar-Photo-8-1769962347.jpg

Banke-2-maa-NC-Prachar-Prasar-Photo-2-1769962342.jpg

Banke-2-maa-NC-Prachar-Prasar-Photo-1-1769962340.jpg

Banke-2-maa-NC-Prachar-Prasar-Photo-7-1769962347.jpg

Banke-2-maa-NC-Prachar-Prasar-Photo-9-1769962349.jpg


प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  २१:५८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्