Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सिक्टाको अधुरा नहर पुरा गराउन अग्रसर रहने कांग्रेस सभापति पुनको प्रतिवद्धता 
सिक्टाको अधुरा नहर पुरा गराउन अग्रसर रहने कांग्रेस सभापति पुनको प्रतिवद्धता 
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, माघ २०, २०८२

बाँके(टिटिहिरिया) : नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सिक्टा सिंचाइँ आयोजनाको अधुरा नहरलाई पुरा गराउन आफु अग्रसर रहने प्रतिवद्धता जनाएका छन् । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत सभापति पुनले कतिपय ठाउँमा सिक्टा सिंचाइँ आयोजनाले नहर निर्माणको काम तत्कालका लागि अधुरै छाडेको पाइएकाले स्थानीय किसानहरुको माग अनुसार अधुरो नहरलाई पूर्णता दिन अग्रसर रहने स्पष्ट पारेका हुन् । सिक्टाको पश्चिम मूल नहरले समेट्न नसक्दा टिटिहिरिया लगायत त्यस क्षेत्रका थुप्रै गाउँहरु सिंचाइँबाट बञ्चित छन् । 

क्षेत्र नम्बर ३ अन्तरगत बैजनाथ गाउँपालिका वडा नम्बर ८ टिटिहिरियामा मंगलबार(आज) पार्टीको प्रचार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले किसानका हरेक समस्यालाई समाधान गर्न आफुले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस आफ्नो नीति र नेतृत्व परिवर्तन गरेर जनतामाझ आईसकेकाले अहिले सबैभन्दा नयाँ दल भनेकै नेपाली कांग्रेस भएको दाबी गरे । 

निर्वाचनपछि कांग्रेसले पार्टी सभापति गगन थापालाई देशको प्रधानमन्त्री बनाउने घोषणा नै गरिसकेको र अब बन्ने कांग्रेसको सरकारले किसानका हरेक समस्यालाई उच्च प्राथमिकतामा राखेर नयाँ र वैज्ञानिक हिसाबले काम गर्ने बताए । किसानलाई सिंचाइँ सुविधाका साथै समयमै मल, बीउ आवश्यक पर्ने भएकाले अब बन्ने सरकारले किसानका समस्यालाई समाधान गर्ने विश्वास दिलाए । 
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनपछि बाँकेमा सबैभन्दा बढी ३ नम्बर क्षेत्रमा संघिय सरकारको बजेट आएको कांग्रेस प्रदेश सभापति पुनले जानकारी दिए ।

Baijanath-8-A-1770137296.jpg
२०७९ सालमा क्षेत्र नम्बर ३ का बासिन्दाले कांग्रेस सह-महामन्त्री किशोरसिंह राठौंरलाई जिताएका कारण अन्य क्षेत्रभन्दा धेरै बजेट यहाँ आएको उनको भनाई छ । क्षेत्र नम्बर ३ को बैजनाथ, खजुरा र जानकी गाउँपालिका तथा नेपालगन्ज १६ र १७ मा तत्कालिन सांसद राठौंरको अग्रसरतामा सडक, पुल, कल्भर्ट, भवन, कटान नियन्त्रण जस्ता थुप्रै कामहरु भएको उम्मेदवार पुनले जानकारी दिए । ‘हाम्रो नेता आदरणीय किशोरसिंह राठौंर ज्यूले सकेजति यो क्षेत्रमा काम गर्नु भएकै हो, कतिपय कामहरु यस वर्ष सम्पन्न गर्ने उहाँको योजना थियो, तर जेन-जी आन्दोलनपछि संसद नै विघटन भएपछि उहाँका दिर्घकालिन योजनाहरु अहिले अधुरो हुन पुगेका छन्,’ सभापति पुनले भने, ‘अब मैले उहाँका अधुरा कामहरुलाई अवश्य पुरा गर्नेछु ।’

अर्को प्रसंगमा कांग्रेस प्रदेश सभापति पुनले २०५२ सालदेखी बाँकेसँग आफ्नो सम्बन्ध जोडिएको बताए । तत्कालिन माओवादी द्धन्द्धका कारण आफु रोल्पाबाट बाँकेको जानकी गाउँपालिकामा आएर बसोबास गर्दै आएको र बाँके क्षेत्र नम्बर ३ को भुगोलसँग आफु नजिक रहेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार दुखीराम लोनिया, लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, कांग्रेस नेता चन्तराम थारु, नेपाली कांग्रेसका महासमिति सदस्य एवम् बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय लगायतले पनि क्षेत्र नम्बर ३ मा कांग्रेसबाट निर्वाचित भएका स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिको नेतृत्वमा धेरै विकासका कामहरु भएको बताए ।

सो क्रममा कांग्रेस महासमिति सदस्य एवम् बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, क्षेत्रीय सभापति मोहम्मद नक्की खाँ, महासमिति सदस्य लक्ष्मीनारायण शाह, देबबहादुर खत्री, जिल्ला सहसचिव बिनोद थारु, क्षेत्रीय सचिव ज्ञानबहादुर ओली, पार्टीका बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसी, कांग्रेस नेता एवम् बैजनाथ-८ का वडाअध्यक्ष भग्गन थारु सहित पार्टीका विभिन्न तहमा रहेका नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । 

बैजनाथका सबै वडामा प्रचार कार्यालय स्थापना 
बाँकेको क्षेत्र नम्बर ३ अन्तरगत रहेको बैजनाथ गाउँपालिकाका सबै(८ वटै) वडामा मंगलबारसम्म नेपाली कांग्रेसको प्रचार प्रसार कार्यालय स्थापना गरिएको छ । नेपाली कांग्रेस बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसीका अनुसार यही माघ १६ गतेबाट बैजनाथका वडाहरुमा प्रचार कार्यालय उद्घाटन गर्न सुरु गरिएको थियो । 

बैजनाथका सबै वडामा प्रचार कार्यालय उद्घाटन भएसँगै वडा तहमा रहेका नेता, कार्यकर्ताहरु जनताको घर-घरमा पुगेर मत माग्नेछन् । बैजनाथपछि क्रमशः खजुराका ८ वटा वडा, जानकीका ६ वटा वडा र नेपालगन्जका २ वटा वडामा पनि प्रचार कार्यालय स्थापना गर्ने नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँले जानकारी दिए । केहीदिन अघि क्षेत्र नम्बर ३ अन्तरगत बाँकेको खजुरा, बैजनाथ र जानकी गाउँपालिका स्तरिय प्रचार कार्यालय स्थापना भईसकेका छन् । 

Baijanath-8-1770137299.jpg
 


प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  २२:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्