Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘जेन-जी युवाको भावना बुझेर कांग्रेसले आफुलाई परिवर्तन गरेको छ’ :  उम्मेदवार कोइराला 
‘जेन-जी युवाको भावना बुझेर कांग्रेसले आफुलाई परिवर्तन गरेको छ’ :  उम्मेदवार कोइराला 
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, माघ २१, २०८२

नेपालगन्ज : बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार सुधान्सु कोइरालाले जेन-जी युवाहरुको भावना बुझेर नेपाली कांग्रेसले आफुलाई परिवर्तन गरेको बताएका छन् । जेन-जी आन्दोलनपछि आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पहिलो पार्टी नै नेपाली कांग्रेस रहेको उनको भनाई छ ।

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ को प्रचार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सचिव समेत रहेका उम्मेदवार कोइरालाले पार्टीभित्र आफ्नो नीति मात्रै नभएर काँग्रेसले नेतृत्व पनि परिर्वतन गरेको स्पष्ट पारे । ‘जेन-जी युवा समुहले भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा आवाज उठाउँदै गर्दाखेरी देश दुर्घटनामा गयो, युवा साथीहरुले साहदत प्राप्त गर्नुपर्यो, देश जल्यो,’ उनले भने ‘अहिले जेन-जीको सेन्टिमेन्टमा धेरै राजनीति गर्न खोजिदैछ, सबैभन्दा पहिले जेन–जीको भावना बुझेर कस्ले परिवर्तन गर्यो ? जेन-जीको भावना बुझेर सबैभन्दा पहिला परिवर्तन गर्ने पार्टी नेपाली काँग्रेस हो, उसले आफैबाट परिवर्तनको सुरुवात गरेको छ ।’ 

काँग्रेसले गरेको नीति र नेतृत्व परिवर्तन सुरुवात मात्रै भएको र अझै धेरै परिवर्तन काँग्रेसले गर्ने नेता कोइरालाले बताए । ‘अझै धेरै परिवर्तन नेपाली कांग्रेसले गर्नेछ, यो चुनावमा देशभरका  १ सय ६५ जना उम्मेदवार मध्ये म जस्ता नयाँ अनुहारका १ सय ६ जना उम्मेदवार छौं, यो पनि एउटा कांग्रेसले सुरु गरेको परिवर्तन हो,’ उनले थपे । आफुले जनताको प्रतिनिधि भएर काम गर्दा भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा सधैंभरी आवाज उठाउने बाँके क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार कोइरालाले प्रतिवद्धता जनाए ।

देशमा प्राप्त उपलब्धी रहिरहोस््, संविधान बाँचोस् र कांग्रेस बलियो होस भनेर युवादेखी बृद्धहरु सम्म कांग्रेसको पक्षमा माहोल बनाउन अहिले दिनरात लागिरहेको भन्दै उनले भने, ‘नेपालगन्जको वडा नम्बर १३ बाट जितको झण्डा फहराईसकेको छ, यो वडामा पनि मैले एकदमै उर्जा पाएको छु, यही उर्जा लिएर अरु वडामा पनि म जानेछु ।’ बाँके क्षेत्र नम्बर २ का आम मतदाताको विश्वासलाई आफुले तल-माथी हुन नदिने र विश्वासलाई डगमगाउन नदिने उनले प्रतिवद्धता जनाए । 

नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का सभापति शालिकराम शाहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, नेपाली कांग्रेसका नेता सुदिपनरसिंह राणा, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, नेता मोहम्मद याकुव अन्सारी लगायतले बोलेका थिए । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश, जिल्ला, क्षेत्र, नेपालगन्ज उपमहानगरपालिका, वडा तहका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो । 


प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्