Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • 'काँग्रेसले मात्रै मुलुकलाई निकास दिन सक्छ' : गौडेल
'काँग्रेसले मात्रै मुलुकलाई निकास दिन सक्छ' : गौडेल
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, माघ २४, २०८२

कोहलपुर : नेपाली काँग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेलले कार्यकर्ताले चाहेजस्तै काँग्रेस बदलिएर आएको बताएका छन् । नेपाली काँग्रेस क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका सभापति गौडेलले शनिबार कोहलपुर नगरपालिका वडा नं.८ पिपिरीस्थित सरस्वती चोकमा वडाले निर्वाचन प्रचारका लागि स्थापना गरेको सम्पर्क कार्यालय उद्घाटन गर्दै कार्यकर्ताले काँग्रेसमा जस्तो रुपान्तरण खोजेका थिए, त्यस्तै रूपान्तरण भएर पार्टी आएको बताए। उनले त्यसका निम्ति मत दिएर पार्टीलाई बलियो बनाउन आग्रह गरे।

यसैगरी निर्वाचन अनुगमन समितिका संयोजक कमल भुषालले रूपान्तरित काँग्रेसले मात्रै मुलुकलाई निकास दिन सक्ने भएकाले मतदाताहरूलाई भावनामा नबग्न आग्रह गरे। नेपाली काँग्रेसका उपसभापति कृष्ण कार्कीले पार्टी एकढिक्का भएर चुनावी अभियानमा होमिएकाले मतदाताहरूलाई अलमलमा नपर्न आग्रह गरे।

क्षेत्रीय सभापति पोषण केसीले मुलुकको हरेक परिवर्तन र त्यसलाई संस्थागत गर्ने सवालमा काँग्रेसको नेतृत्वले मात्र सम्भव हुने भएकाले वर्तमान विषम परिस्थितिमा पनि काँग्रेसको विकल्प नभएको बताए। महासमिति सदस्य पूर्ण प्रसाद आचार्यले गौडेल तत्कालीन द्वन्द्वकालमा सबैका सारथी बनेर काम गरेको उल्लेख गर्दै कोहलपुरका लागि मात्र नभई राप्तीसोनारी र नरैनापुरवासीले समेत स्थानीय नेताका रुपमा चित्रण गर्दै आएको बताए। उनले भावनात्मक रुपमा मतदान नगर्न आग्रह गर्दै सुझबुझ र विवेक प्रयोग गर्न आग्रह गरे।

वडा सभापति बेलबहादुर बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्यहरु लुटबहादुर खत्री, द्रोपती ओली, महाधिवेशन प्रतिनिधि संगिता सुवेदी, भानुभक्त भट्टराई, कृष्ण विकलगायतको उपस्थिति रहेको थियो। विष्णु अधिकारीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन वडा सचिव देवराज रानाले गरेका थिए। यसैगरी शनिवार नै राप्तीसोनारी गाउँपालिकाका वडा नं.८ र ९ मा प्रचारप्रसार कार्यालय स्थापना गरिएको छ । वडा नं.८ मा वडा सभापति नरेन्द्र विक्रम ओली र वडा नं.९ मा वडा सभापति पूर्ण बहादुर ओलीको सभापतित्वमा प्रचारप्रसार कार्यालय स्थापना भएको छ ।

कार्यक्रममा पार्टी सभापति तथा प्रतिनिधिसभा सदस्य पदका प्रत्यक्षतर्फका उम्मेदवार गौडेल, समानुपातिक उम्मेदवार दीप नारायण वर्मा, क्षेत्रीय सभापति पोषण केसी, पार्टीका पूर्व उपसभापति लाहुराम थारु, महासमिति सदस्य महावीर ओली लगायतले बोलेका थिए । त्यसक्रममा त्यहाँका स्थानीयबासीले जंगली जनावरबाट झेल्नु परेको समस्या र त्यसको समाधानमा सहयोग गर्न आग्रह गरेका थिए ।


प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  २३:२३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्