Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • 'जेन-जी सहिदले बगाएको रगतलाई खेर जान दिनेछैन' : कोइराला
'जेन-जी सहिदले बगाएको रगतलाई खेर जान दिनेछैन' : कोइराला
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, माघ २९, २०८२

नेपालगन्ज : नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का युवा उम्मेदवार शुधान्सु कोइरालाले जेन-जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् । मुलुकमा बढ्दो भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै गर्दा जेन-जी आन्दोलनमा कलिला नानी-बाबुहरुले सहादत प्राप्त गरेको स्मरण गर्दै उनले भने, ‘जेन-जी आन्दोलनमा युवा भाई-बहिनीले बगाएको रगत म कदापी खेर जान दिने छैन, उहाँहरुको भावनालाई समेटेर  सधैंभरी सडक र सदनमा आवाज उठाउनेछु ।’

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ को प्रचार-प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै युवा उम्मेदवार कोइरालाले जेन-जी भाईबहिनीहरुको भावना अनुसार आफूले सडक र संसदमा सधैंभरी आवाज उठाइरहने बताए । ‘हरेक दिन मैले भ्रष्टाचारका विरुद्ध आवाज उठाउनेछु, हजुरको भतिजो, छोरा, भाई अहिले जुन अवस्थामा छु, भोलि पनि यस्तै हुनेछु ।’ बाँके क्षेत्र नम्बर २ स्वर्गीय सुशील कोइरालाको निर्वाचन क्षेत्र भएको हुँदा यहाँका आमकाँग्रेस कार्यकर्ताले गर्व महसुस गर्ने गरेको उम्मेदवार कोइरालाले बताए । 

NPJ-18-1770906374.jpeg
सादगी नेता, नेपाली कांग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री स्वर्गीय कोइरालाले जस्तै आफूले पनि सधैं शिर ठाडो पारेर हिँड्ने प्रतिवद्धता जनाए । ‘जसरी मेरो ठूलो बुवा सुशील कोइराला, मेरो पिता स्वर्गीय डा. अरुण कोइराला र मेरो आमा किरण कोइरालाले सादगी जीवन बिताउनुभयो, तर कतै उहाँहरुले औला उठाउन दिनु भएन, दाग लगाउनु भएन,’ उनले भने  ‘म पनि त्यसरी नै उहाँहरु जस्तै शिर ठाडो पारेर हिँड्नेछु ।’

आफूले स्वर्गीय कोइरालाको जस्तै सधैंभरी सुशासनको पक्षमा काम गर्ने र कसैको पनि शिर झुक्न नदिने प्रतिवद्धता दोहोर्याए । आफू नेपाली कांग्रेसका कार्यकर्ता र आम बाँकेबासीको सेवक भएर काम गर्ने बताए । सांसदमा निर्वाचित भएपछि नीति निर्माणको कामसँगै बाँकेको विकासका लागि नेतृत्वकारी भूमिका निभाउने दृढता व्यक्त गरे । उनले अबको २१ दिनसम्म दिनरात खटिएर नेपाली कांग्रेसलाई विजयी गराउन सबैलाई अपील गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीले नेपाली कांग्रेसले शुधान्सु कोइराला जस्तो उर्जावान युवालाई उम्मेदवार बनाएको बताए । ‘शुधान्सु कोइराला आफ्नो उर्जावान समयमा सबै कुरा त्यागेर राजनीतिबाट सेवा गर्न सक्छु भनेर आएको व्यक्ति हुन्,’ उनले भने ‘यिनी कोइराला परिवारबाट आएको व्यक्ति मात्र होइनन् ।’ नेपाली कांग्रेस निर्वाचन जित्ने मुखमा रहेको भन्दै उनले सबै जनालाई सक्रियतापूर्वक लाग्न आग्रह गरे ।

NPJ-18-Karkado-1770906375.jpeg
नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा सभापति जगदिश बर्माको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, महासमिति सदस्य एवम् लुम्बिनी प्रदेश सभाका सांसद माया पुन, नेपाली कांग्रेस बाँकेका कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत लगायतले उम्मेदवार कोइरालालाई जितको अग्रिम बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । 

कोइरालाले बिहीबार नै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मा पनि प्रचार-प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गरेका छन् । यस्तै डुडुवा गाउँपालिका वडा नम्बर २ को बेतहनी, नौरीगौढी, बाणी लगायत गाउँमा मतदातालाई प्रत्यक्ष रुपमा भेटघाट गर्दै आशिर्बाद मागेका छन् ।


प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्