Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव
युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, फागुन ७, २०८२

नेपालगन्ज  : नेपाली कांग्रेसको तर्फबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालासँग युवाहरुले आफुहरुको भावना अनुसार काम गर्न सुझाव दिएका छन् । नेपालगन्जमा बिहीबार विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका युवाहरुले नेपालको राजनीतिप्रति नयाँ पुस्तालाई आर्कषित गर्ने गरी काम गर्न आग्रह पनि गरे ।

विगतमा केही नेताले गल्ती गर्दा जेन–जी आन्दोलन उत्पन्न भएको स्मरण गराउँदै उनीहरुले नेपाली कांग्रेसले भने आफुलाई परिवर्तन गरेर यो निर्वाचनमा नयाँ अनुहारलाई उम्मेदवार बनाएकोमा खुसी ब्यक्त गरे । ‘यो निर्वाचन सामान्य हुँदै होइन, युवाले परिवर्तन खोजिरहेका छन्, यस्तो बेलामा नेपाली कांग्रेस जस्तो पुरानो पार्टीले आफुलाई परिवर्तन गरेर नयाँ पुस्तालाई नेतृत्व सुम्पियो र निर्वाचनमा बाँकेको क्षेत्र  नम्बर २ मा जस्तै अरु धेरै ठाउँमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ, यो सकारात्मक कुरा हो,’ एक युवाले भने ।

कार्यक्रममा बोल्ने अधिकांस युवाले सरकारी र प्राइभेट स्कुल तथा कलेजको शिक्षामा भइरहेको फरक, युवाहरुमा ब्याप्त रहेको लागु औषध दुब्र्यशनी, बेरोजगारी समस्या लगायत विषयमा नीतिगत रुपमा पहल गर्न उम्मेदवार कोइरालालाई आग्रह गरेका थिए । सो क्रममा नेता कोइरालाले गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनपछि सबैभन्दा पहिले नेपाली कांग्रेसले नै नेतृत्व र आफ्नो नीतिमा परिवर्तन गरेको स्मरण गराए ।

आफुले जेनजी युवा भाई बहिनीको भावना अनुसार काम गर्ने प्रतिवद्धता पनि जनाए । जेनजीको रगतलाई आफुले कत्तिपनि खेर जान नदिने उनको भनाई छ ।  निर्वाचनमा आफुलाई जिताउने अभियानमा लाग्न युवाहरुलाई कोइरालाले आग्रह गरे । सो क्रममा थुप्रै युवाहरुले सुझाव, जिज्ञासा तथा विभिन्न अपेक्षाहरु राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, महासमिति सदस्य उमा थापामगर लगायत नेताहरुको पनि उपस्थिती रहेको थियो ।

sudhanshu-koirala-with-youth-1771524794.jpeg
उम्मेदवार कोइरालाले बिहीबार नै बाँके क्षेत्र नम्बर २ का दलित अगुवाहरुसँग छलफल गरेर आफुलाई निर्वाचनमा सहयोग गर्न अपिल गरेका थिए । दलितका लागि आवाज उठाउने र अवसर दिने पार्टी नेपाली कांग्रेस मात्र भएको उनले बताए । सो क्रममा दलित समुदायबाट प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसकी नेतृ एवम लुम्बिनी प्रदेश सभाकी सांसद सुशिला नेपाली(वादी) लगायत दलित समुदायका प्रतिनिधिले उम्मेदवार कोइरालालाई जितको अग्रिम शुभकामना दिएका थिए ।

कोइरालाले महिला स्वास्थ्य स्वयं सेविकालाई पनि बिहीबार भेट गरेर महिला स्वास्थ्य स्वयं सेविकाको भूमिका महत्वपूर्ण रहेपनि राज्यले उनीहरुको योगदानलाई उचित ढंगले कदर गर्न नसकेको बताएका थिए । मातृ तथा शिशु मृत्युदर कम गर्न तथा स्वास्थ्य सचेतना फैलाउनमा महिला स्वास्थ्य स्वयं सेविकाको भूमिका महत्वपूर्ण रहेको बताए ।

कोइरालाले बिहीबार नै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, वडा नम्बर १ र वडा नम्बर १८ मा मतदाता भेटघाट तथा घरदैलो गरेका छन् । घरदैलोमा नेपाली कांग्रेसका वडादेखी जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो । कोइराला बिहीबार महेन्द्र पुस्तकालयमा आयोजित संवाद कार्यक्रममा पनि सहभागी भएका थिए ।


प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  २३:५८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्