Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मतदाता नै उम्मेदवार शुधान्सुका लागि मत माग्दै
मतदाता नै उम्मेदवार शुधान्सुका लागि मत माग्दै
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, फागुन ११, २०८२

नेपालगन्ज : बाँके, प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला सोमबार मनिकापुर पुग्दा स्थानीय नाथे कुर्मी पनि सँग–सँगै घरदैलोमा निस्किए । घरदैलो गर्दै शुधान्सुलाई मतदान गर्न उनले गाउँका मतदाताहरुलाई आग्रह गरे ।

मतदाताहरुलाई उनले भन्दै थिए, ‘पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाको भतिजा हुन् शुधान्सु कोइराला, यिनलाई तपाईहरु आफ्नो मत दिएर जिताउनुस्, यिनी भ्रष्टाचार गर्दैनन्, विकास पनि गर्छन् ।’ आफ्नो परिवार र आफन्त सबैले बाँकेको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्ने कुर्मीले बताए ।

अरु पार्टीको भन्दा यसपटक नेपाली कांग्रेसले युवा र योग्य उम्मेदवार उठाएकाले नेपालगन्ज–२० मनिकापुरका अधिकांस मतदाताले यसपटक शुधान्सुलाई नै मतदान गर्ने उनको विश्वास छ ।

IMG_20260223_121614-1771834512.jpg
कुर्मी जस्तै मनिकापुरका जोगिन्द्रप्रसाद यादवले कोइराला परिवारमा अहिले सम्म कसैलाई भ्रष्टाचार र कुनै पनि गलत काम गरेको दाग नलागेकाले बाँकेको क्षेत्र नम्बर २ मा शुधान्सु योग्य उम्मेदवार रहेको बताए ।

‘चुनावी मैदानमा रहेका उम्मेदवारहरुको अनुहार हेर्दा शुधान्सु कोइरा नै योग्य उम्मेदवार देखिन्छन्, यिनलाई अरु उम्मेदवारसँग तुलना गर्न मिल्दैन,’ उनले भने । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा नेपाली कांग्रेसलाई नै मतदान गरेर जिताउन यादवले आग्रह गरे । घरदैलोका क्रममा मतदातामा देखिएको उत्साह र मायाले आफु उच्च मनोबलका साथ अगाडी बढिरहेको उम्मेदवार कोइरालाले बताए ।

‘मैले मतदाताहरुको आर्शिवाद पाईरहेको छु, म एकदमै खुसी छु,’ उनले भने । घरदैलोका क्रममा अधिकांस मतदाताले आफुले मतदान गरेर जिताएको प्रतिनिधि सधैं सम्पर्कमा रहनुपर्ने, दुःख सुखमा साथ दिनुपर्ने र शिक्षा, स्वास्थ्य, विकास निर्माणका काममा ध्यान दिनुपर्ने सुझाव दिएको उम्मेदवार कोइरालाले सुनाए । आफुले मतदाताहरुलाई विश्वास दिलाउने काम गरिरहेको उनले बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालासहित नेपाली कांग्रेस नेपालगन्ज-२० का वडा सभापति खगेन्द्र न्यौपाने, कांग्रेस नेतृ एवम् लुम्बिनी प्रदेशकी सांसद मिना बोहरा (सिद्धिकी), महासमिति सदस्य एवम् पुर्बप्रदेश सांसद मोहम्मद याकुव अन्सारी, युवा नेता रबिन्द्र लामिछाने, नवीन रेग्मी, राम गोपाल बर्मा, भोला बर्मा, राजेन्द्र कुर्मी, मोबिन बागवान, सन्तोषकुमार बर्मा, दिपेन्द्र रेग्मी, सन्तोष शर्मा लगायतको उपस्थिती रहेको थियो ।

उम्मेदवार कोइरालाले सोमबार नै डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित खाला मसाहा, उचा मसाहा, सिधनिया, लोनियनपुरुवा लगायत गाउँमा घरदैलो गरेको नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को निर्वाचन प्रचार-प्रसार सचिवालयले जनाएको छ । 

IMG_20260223_144659-1771837331.jpg
IMG_20260223_121411-1771834517.jpg
IMG_20260223_121711-1771834511.jpg
 


प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्