Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • 'मुलुकको वर्तमान ब्यवस्थालाई कांग्रेस बाहेक अरु कसैले बचाउन सक्दैनन्' : सह-महामन्त्री राठौंर-(भिडियो सहित )
'मुलुकको वर्तमान ब्यवस्थालाई कांग्रेस बाहेक अरु कसैले बचाउन सक्दैनन्' : सह-महामन्त्री राठौंर-(भिडियो सहित )
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, पुस २४, २०७८

नेपालगन्ज : नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौंरले मुलुकको वर्तमान ब्यवस्थालाई कांग्रेस बाहेक अरु कसैले बचाउन नसक्ने बताएका छन् । मुलुकको ब्यवस्थालाई बचाउनका लागि कांग्रेसलाई जिताउन जरुरी रहेको उनको भनाई छ ।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ ले शनिबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘किनभने यो संविधानको घोषणा पनि हामीले गरेको हो, यो संविधानलाई कार्यान्वयन पनि हामीले गरेको हुनाले यो ब्यवस्था बचाउनका लागि वडादेखी केन्द्रसम्म नेपाली कांग्रेसलाई जिताउन जरुरी छ ।’

कम्युनिष्टले जितेका कारण वडादेखी हरेक ठाउँमा भ्रष्टाचार भएको सहमहामन्त्री राठौरले बताए । ‘म भन्न चाहन्छु, भ्रष्टाचारको अन्त्यको लागि पनि कांग्रेसले जित्न जरुरी छ, कांग्रेसले नजितेसम्म भ्रष्टाचार रोकिने वाला छैन, त्यसैले म भन्न चाहन्छु कि यि सबै कुराको लागि कांग्रेसलाई जिताउन जरुरी छ,’ उनले भने ।

कांग्रेसले लोकतान्त्रिक पद्धतीलाई अंगाल्न जरुरी रहेको बताए । पार्टीको आन्तरिक निर्वाचन सकिएकाले अब सबै मिलेर पार्टी निर्माणमा लाग्न जरुरी रहेको राठौरको धारणा छ । पार्टीभित्र बैधानिक एकता गर्न आवश्यक रहेकोमा जोड दिदै भने, ‘बैधानिक एकता हामीले गर्नुपर्छ, अंगालो हालेर, हात मिलाएर एकता हुदैन, चुनाव जितेकाले सबैलाई समेट्ने, चुनाव हारेकाले सहयोग गर्ने र पाँच वर्ष कुर्ने, पाँच वर्षपछि साथीहरुको बीचमा जान्छु भनेर तयारी गर्ने ।’

नेतृत्वले पार्टीलाई एकतावद्ध ढंगले लिएर जान जरुरी रहेको पनि सह-महामन्त्री राठौरले जोड दिए । पार्टीलाई एक ढिक्का बनाएर जान ठुलो चुनौती रहेको बताए । ‘सबै हिसाबले एउटा परिपक्क र जुझारु युवा भएको पुस्ता चाही नेतृत्वमा आएको छ, यो नेतृत्वले अब काम गरेर देखाउनुपर्ने जरुरी छ,’ राठौंरले भने ‘अधिवेशन सम्पन्न भइसक्यो, त्यसमा बुद्धि पुर्याएर चाही अगाडी बढ्न जरुरी छ ।’ 

पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई मिलाएर जाने राठौंरले बताए । ‘हाम्रो सभापतिले म सबैलाई मिलाएर लिएर जान्छु भनेर भन्नु भएको छ, उहाँसँग त्यो क्षमता पनि छ, यो देशका सबै पार्टीलाई सँगै लिएर सरकार बनाउनु भएको छ,’ उनले अगाडी थपे । 

पार्टीका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले मुलुकको हरेक परिवर्तनमा कांग्रेसले नै अगुवाई गर्दै आएकाले अझैपनि मुलुकको नेतृत्व कांग्रेसले गर्न जरुरी रहेको बताए । उनले भने, ‘कांग्रेस नेताहरुले आन्दोलनको नेतृत्व गरेर मात्र परिवर्तन सफल भएको छ ।’ कम्युनिष्ट पार्टीले जनता समक्ष झुटो कुरा मात्रै गर्ने केन्द्रिय सदस्य बाल्मिकीले जोड दिए । कांग्रेसले २००७ सालदेखी उठाउँदै आएको संविधान सभा र संविधानलाई कांग्रेसकै नेतृत्वमा जारी गरिएको बताए ।

अर्का केन्द्रिय सदस्य जुवेदा खातुनले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धाको चरण सकिएको र अब विपक्षीसँग लड्नुपर्ने बेला आएको बताइन् । पार्टीलाई आगामी दिनमा स्थानीय, प्रदेश र संघीय निर्वाचनमा निर्वाचिन गराउन सबै कार्यकर्ता अग्रसर रहनुपर्नेमा जोड दिइन् । ‘अहिले सबै जातजातीको अधिकार स्थापित भएको छ, नेपाली कांग्रेस सबै जातजातीको पार्टी हो,’ नेतृ खातुनले भनिन् । पार्टीको १४ औं महाधिवेशनले हरेक जाती र समुदायलाई समेटेको र आफुले पनि मुस्लिम समुदायबाट पार्टीमा प्रतिनिधित्व गरेको बताइन् ।

कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कांग्रेस बाँकेका पुर्वसभापति एवम् राष्ट्रिय सभा सदस्यका उम्मेदवार युवराज शर्मा, पुर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठ, लुम्बिनी प्रदेशका सांसद मोहम्मद याकुव अन्सारी, संविधान सभा सदस्य बादशाह कुर्मी र आशा बिक, जिल्ला सचिव कपिलदेव शर्मा, क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, नेताहरु कांग्रेस नेता निरञ्जनसिंह सिजापति, मेघराज ओली, लक्ष्मीनारायण शाह, निर्मला रोकाय, दयाराम यादव लगायतले पनि बोलेका थिए ।

सो क्रममा कांगे्रेस क्षेत्र नम्बर ३ ले सह-महामन्त्री राठौंर तथा केन्द्रिय सदस्यद्धय बाल्मिकी र खातुनलाई मायाको चिनो प्रदान गरेको थियो । सोही कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्यसहित करिव दुई दर्जन ब्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रममा केशव शाहले स्वागत गरेका थिए, भने कार्यक्रम सञ्चालन क्षेत्रीय सचिव ज्ञानबहादुर ओलीले गरेका थिए ।  

भिडियो हेर्नुस् :


प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  २०:१४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह मंगलबार, असार १७, २०८२
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता  मंगलबार, असार १७, २०८२
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा शनिबार, असार १४, २०८२
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित शनिबार, असार १४, २०८२
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा  
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा   शनिबार, असार १४, २०८२
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश बुधबार, असार ११, २०८२
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग  बुधबार, असार ११, २०८२
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग शुक्रबार, असार ६, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्