Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस नेता गिरी भन्छन्, ‘तीन वटै निर्वाचनसँगै गर्दाखेरी नेपाललाई भार कम हुन्छ’
कांग्रेस नेता गिरी भन्छन्, ‘तीन वटै निर्वाचनसँगै गर्दाखेरी नेपाललाई भार कम हुन्छ’
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, माघ ११, २०७८
प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा आफ्नो धारणा राख्दै कांग्रेस केन्द्रिय सदस्य दीपक गिरी । तस्बिर : दूरसञ्चार

नेपालगन्ज : नेपाली कांग्रेसका नेता एवम् पुर्वमन्त्री दीपक गिरीले स्थानीय तहको निर्वाचनबारे पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल गरेर निकास दिनुपर्ने बताएका छन् । पार्टीको केन्द्रिय समिति वा पदाधिकारी बैठक राखेर निर्णय गर्दा उचित हुने उनको सुझाव छ ।

नेपाल प्रेस युनियन बाँकेले मंगलबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा कांग्रेस केन्द्रिय सदस्य गिरीले मुलुकमा संम्बैधानिक संकट आउँदैन भने ऐन/नियमलाई बदलेर भएपनि तीन तहको निर्वाचन एकै पटक गराउनुपर्ने बताए । उनले भने, ‘ऐन नियम बदल्न मिल्छ भने तीन वटै निर्वाचनसँगै गर्दाखेरी नेपाललाई भार कम हुन्छ, मुलुकलाई क्षति हुदैन, राष्ट्रलाई क्षति हुदैन भने संसदको निर्वाचन पहिले त्यसपछि स्थानीय निर्वाचन गर्दापनि बेटर हुन्छ ।’

वर्तमान सत्तारुढ पाँच दलिय गठबन्धन नभएको भए कांग्रेसले राष्ट्रिय चुनाव जित्ने सम्भव नै नहुने उनको भनाई छ । गठबन्धन आवश्यक नबनेको भए यो चुनाव जित्न कठिन हुने बताए । गठबन्धनका तर्फबाट लुम्बिनी प्रदेशमा कांग्रेसले पुराना नेता युवराज शर्मालाई उम्मेदवार बनाएको र पार्टीले सही मुल्यांकन गरेको बताए । 

अर्को प्रसंगमा उनले पार्टीभित्र बिरोधका नाममा बिरोध गर्न नहुने बताए । चुनावको समयमा एउटा गुट बनेपनि सधैंभरी गुट खडा गरेर नेतृत्वको विरोध गर्न नहुने नेता गिरीको भनाई छ । उनले अगाडी भने, ‘१४ औं महाधिवेशनबाट शेर बहादुर जी पार्टी सभापति हुनुहुन्छ, उहाँले गुटको होइन कि सबै कांग्रेसको सभापति भएर काम गर्नुपर्छ र अरुले पनि बिरोधका नाममा बिरोध गर्ने होइन ।’ 

चुनाव लड्दा आफु पनि कुनै समुहबाट लडेको स्मरण गराउँदै नेता गिरीले अब आफु समग्र कांग्रेस पार्टीको गु्रपमा रहेको स्पष्ट पारे । कांग्रेसलाई एकतावद्ध गराउन पार्टीभित्र धेरै समयसम्म गुट बनाउन नहुने उनको भनाई छ । ‘शेरबहादुर जीले राम्रो काम गरेको कुरामा गुटको नाममा धेरै बिरोध गर्नु उचित होइन भन्छु म, यो समय संवेदनशिल समय हो, आज उहाँले गरेको उचित कुराको म कदर गर्छु,’ गिरीले भने ‘गलत काम गर्नुभयो भने बिरोध पनि गर्छु ।’ तर, अहिले नै नेतृत्वको आलोचना गर्ने समय नआएको बताए ।  

कांग्रेस केन्द्रिय सदस्य दीपक गिरीलाई खादा ओढाएर मायाको चिनो प्रदान गर्दै युनियन बाँकेका अध्यक्ष अर्जुन ओली । तस्बिर : दूरसञ्चार 
 

पार्टीमा अहिले खारिएको ब्यक्ति सभापति र युवाहरु पनि आएको भन्दै देउवाले उचित ढंगले पार्टी चलाउनेमा आफु विश्वस्त रहेको बताए । संसदीय प्रणालीमा जनताप्रति जिम्मेवारी लिने संसद भएपनि एमालेका कारण संसद लामो समयदेखी चल्न नसकेको आरोप लगाए । ‘केपी ओली संसदप्रति जवाफदेही हुनुपर्छ, एमाले पार्टी पनि संसदप्रति जवाफदेही हुनुपर्यो, सरकारमा रहेका पार्टीहरु पनि संवेदनशिल हुनुपर्छ,’ केन्द्रिय सदस्य गिरीले भने । 

नेपाल-भारत सिमा समस्यालाई प्रधानमन्त्री र परराष्ट्रमन्त्री स्तरबाट बार्ता गरेर समाधान गर्नुपर्ने सुझाव दिए । तर भारतलाई गाली गरेर मात्र राष्ट्रवादी नहुने उनको बुझाई छ । केवल चर्चामा आउनका लागि कतिपयले भारतलाई गाली गरेको र भारतको पैसा खानेले नै भारतलाई गाली गर्ने गरेको पुर्वमन्त्री गिरीको आरोप छ । ‘भारतलाई गाली गरेर मात्र राष्ट्रवादी भइन्न, चर्चाका लागि बोलेर मात्रै केही हुदैन,’ उनले भने ‘पैसा पनि खाने, भारतलाई गाली गर्ने पनि छन् यहाँ ।’ 

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न भएको पत्रकार भेटघाटका क्रममा नेपाल पत्रकार महासंघका पुर्वमहासचिव एवम् कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसी, पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार, कांग्रेसका नेताहरु लगायतको उपस्थिती रहेको थियो । सो क्रममा युनियन बाँकेका अध्यक्ष ओलीले कांग्रेस केन्द्रिय सदस्य गिरीलाई खादा ओढाएर स्वागत गर्दै मायाको चिनो समेत प्रदान गरेका थिए । कार्यक्रम सञ्चालन युनियन बाँकेका सचिव विजय मल्लले गरेका थिए । 

भिडियो हेर्नुस् :


प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  २०:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह मंगलबार, असार १७, २०८२
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता  मंगलबार, असार १७, २०८२
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा शनिबार, असार १४, २०८२
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित शनिबार, असार १४, २०८२
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा  
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा   शनिबार, असार १४, २०८२
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश बुधबार, असार ११, २०८२
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग  बुधबार, असार ११, २०८२
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग शुक्रबार, असार ६, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्