Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अन्यौलमा कांग्रेसको वडा तहका अधिवेशन 
अन्यौलमा कांग्रेसको वडा तहका अधिवेशन 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, असोज ३, २०७८

नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि बाँकेमा वडा तहका अधिवेशन अझै हुन सकेका छैनन् । देशभरी अधिवेशनको सरगर्मी बढिरहेका बेला बाँकेको अधिवेशन अन्यौलमा परेको हो ।

अधिवेशन अन्यौलमा पर्दा कार्यकर्तामा निराशा छाएको छ । कार्यकर्ताले चाडो वडा तहका अधिवेशन गर्नुपर्ने माग गरेका छन् । केन्द्रले अधिवेशन हुन नसकेका बाँकी जिल्लाका लागि पछिल्लो पटक असोज ५ गते अधिवेशन तोकेको थियो । तर, अहिलेसम्म अधिवेशनको तयारी सुस्त छ ।

पार्टीले वडा तहको अधिवेशन पछिल्लो समयमा असोज ५ गते तोकेपनि क्रियाशिल सदस्यको नामावली टुंगो नलागेका कारण कुनै तयारी गर्न नसकिएको कांग्रेसका वडा सभापति बताउँछन् । ‘अहिले सम्म अधिवेशनको कुनै तयारी भएको छैन, कार्यकर्ताहरुले सोधिरहन्छन्, धेरैलाई अधिवेशनप्रति चासो छ,’ एक जना वडासभापतिले भने । 

नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले अधिवेशनको टुंगो नलाग्दा कार्यकर्ताहरु अहिले निराश भएको बताईन् । उनले भनिन्, ‘विपीले सुरुवाद गरेको नेपाली कांग्रेस र त्यतिबेलाका नेताहरुले जसरी यसलाई गति दिए, अब अहिले पार्टीको यो स्थिती देख्दाखेरी यति मान्छेहरु निराश छन् ।’

नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले अधिवेशनको टुंगो नलाग्दा कार्यकर्ताहरु अहिले निराश भएको बताईन् । उनले भनिन्, ‘विपीले सुरुवाद गरेको नेपाली कांग्रेस र त्यतिबेलाका नेताहरुले जसरी यसलाई गति दिए, अब अहिले पार्टीको यो स्थिती देख्दाखेरी यति मान्छेहरु निराश छन् ।’ पार्टीको गतिविधीले कार्यकर्तामा निराशा छाएको सभापति कोइराला बताउँछिन् । ‘कार्यकर्ताले आफ्नो हिसाबले भोट दिन पाएका छैनन्, वडाले निर्णय गरेर पठाएको सदस्यता पाएका छैनन्, यसले गर्दा अहिले वास्तवमा निराशा छाइरहेको छ ।’ 

नेपाली कांग्रेसले बाँके लगायत केही जिल्लामा विवाद रहेको भन्दै त्यहाँ अधिवेशन रोकेको छ । बाँकेको क्रियाशिल सदस्य संख्या अझै एकिन भएको छैन । समयमा क्रियाशिल सदस्यताको टुंगो नलाग्नु, समयमा अधिवेशन नहुनु राम्रो लक्षण नभएको नेता निरन्जनसिंह सिजापति बताउँछन् ।

उनी भन्छन्, ‘यो कांग्रेसका लागि राम्रो लक्षण होईन, पहिले नै राम्रो वा नराम्रो जे जसरी भएपनि अधिवेशन टुंग्याउनुपथ्र्यो, पार्टीभित्र आपसमा बाजाबाजको अवस्था छ ।’ क्रियाशिलको टुंगो नलाग्दा कार्यकर्ता ढुक्क हुने स्थिती नै नरहेको सिजापतिले बताए । ‘कतै मेरै नाम क्रियाशिलमा आउँछ वा आउँदैन भन्नेमा ढुक्क छै,’ उनले भने ।

विधी र पद्धतिमा चल्नुपर्ने नेपाली कांग्रेस आफैले तोकिएको समयभित्र अधिवेशन गर्न नसक्दा आमकार्यकर्तामा निराशा छाएको नेता सिजापतिले बताए । उनले भने, ‘अधिवेशनमा अनिश्चितताको अवस्थाले गर्दा सबै कार्यकर्तालाई निराश पारेको छ ।’ 

पार्टी केन्द्रले बाँकेलाई विवादित जिल्लाको सूचीमा राखेपनि यहाँका नेता, कार्यकर्ता खासै विवाद नरहेको जिकिर गर्छन् । क्रियाशिल सदस्यता वितरणमा देखिएको सामान्य विवादलाई केन्द्रका नेताले नै झन् विवादमा ल्याएको अधिकांसको गुनासो छ । 

पार्टी केन्द्रले बाँकेलाई विवादित जिल्लाको सूचीमा राखेपनि यहाँका नेता, कार्यकर्ता खासै विवाद नरहेको जिकिर गर्छन् । क्रियाशिल सदस्यता वितरणमा देखिएको सामान्य विवादलाई केन्द्रका नेताले नै झन् विवादमा ल्याएको अधिकांसको गुनासो छ । 

जिल्ला सभापति कोइराला पनि बाँकेमा आफुले खासै विवाद नदेखेको तर्क गर्छिन् । ‘मैले त बाँकेमा विवाद नै देखेको छैन, तैपनि यो जिल्लालाई विवादित बनाइयो,’ उनले भनिन् । कांग्रेसका पुर्वसभापति एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाको गृहजिल्ला हो, बाँके । यसले गर्दा बाँकेको राजनीतिलाई चासोका रुपमा हेरिन्छ । 

भिडियो हेर्नुस् :


प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  ०८:४०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
संघीय सरकारको मन्त्रालय १८ कायम
संघीय सरकारको मन्त्रालय १८ कायम बुधबार, वैशाख ३०, २०८३
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्