Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘आउँदो चुनावमा माधव र प्रचण्ड एक अर्काको मुख हेरेर बस्नेछन्’ : ओली
‘आउँदो चुनावमा माधव र प्रचण्ड एक अर्काको मुख हेरेर बस्नेछन्’ : ओली
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, असोज ६, २०७८

नेपालगन्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा माधव नेपाल र प्रचण्ड जनता माझ भोट माग्न जानै नसक्ने जिकिर गरेका छन् ।

नेकपा एमाले बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘उनीहरुको आउने चुनावमा भोट माग्न जाने ठाउँ नै छैन, एक अर्काको मुख हेरेर बस्नुपर्ने स्थिती हुनेछ,’ उनले भने । माधव नेपाल चोइटिएर गएपनि एमालेलाई त्यसले कुनै क्षति नगरेको ओलीले बताए ।  

उनले थपे, ‘अलिकति पार्टी चोइटियो, माधव नेपाल सानो चोइटो लिएर गए, उनको साथमा थोरै मान्छेहरु छन्, टिभीमा बोल्ने एक÷दुई जना मात्रै छन् ।’ पार्टी कमजोर भयो कि भन्नेमा कुनै चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरे । मेची देखी महाकालीसम्म एमाले नै बलियो रहेको दाबी गरे । 

वर्तमान सरकारले राजदुतलाई फिर्ता बोलाएर देशकै बइज्जत गराएको पुर्वप्रधानमन्त्री ओलीले बताए । सरकारले फिर्ता बोलाएका राजदुत एमालेको संगठित कार्यकर्ता नभई वैदेशिक मामिलामा विज्ञता हासिल गरेका ब्यक्ति भएको उनको भनाई छ ।

‘महत्वपुर्ण मित्र राष्ट्रमा रहेका राजदुतलाई पुर्वाग्रही रुपले फिर्ता बोलाउँदा देशकै बेइज्जत भएको छ, उनीहरु नेकपा एमालेका कार्यकर्ता भएकै कारण राजदुत भएका होईनन्,’ उनले भने ‘वैदेशिक ममलामा विज्ञता हासिल गरेका, पढेलेखेका ब्यक्ति राजदुत भएर गएका हुन् ।’

ओलीले वर्तमान सरकार असफल भईसकेको बताए । उनले थने, ‘यो सरकारको ध्यान देश बनाउनेमा छैन, देशको स्वाभिमान बचाउनेमा छैन, लिपियाधुरा, लिपुलेख र कालापानीको हाम्रो भुभाग फिर्ता ल्याउन सक्दैन, त्यो समस्या मात्र हो भनेर भन्छ ।’ अध्यक्ष ओलीले परमादेशबाट बनेको गठबन्धन सरकार आफै समस्यामा परेको बताए । ‘अहिलेको गठबन्धन दलहरुको हालत गंगटाको जस्तै भएको छ,’ उनले भने । 

यस्तै भेलालाई सम्बोधन गर्दै एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले माओबादी र नेकपा एकिकृत समाजवादी पार्टीमा कार्यकर्ताको भविष्य नभएको बताए । माधव नेपाल र प्रचण्ड विभाजनका प्रतिक भएको आरोप लगाउँदै उनले माओबादीमा रहेका पुराना नेताले प्रचण्डको साथ छाडिसकेको बताए । 

वर्तमान सरकारले बनाउने काम भन्दा बनेका कुरालाई भत्काउने काम गरेको उनको आरोप छ । एमाले बाँकेका अध्यक्ष निरक गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन जिल्ला सचिव रत्न खत्रीले गरेका थिए । कार्यक्रममा एमालेका विभिन्न तहका नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो । 

भिडियो हेर्नुस् :


प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्न सांसद सुनार प्रतिबद्ध
लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्न सांसद सुनार प्रतिबद्ध बुधबार, वैशाख १६, २०८३
हेडमास्टरलाई ‘थर्काएको’ भिडियो भाइरल भएपछि विश्वराजले मागे माफी
हेडमास्टरलाई ‘थर्काएको’ भिडियो भाइरल भएपछि विश्वराजले मागे माफी शनिबार, वैशाख १२, २०८३
एकपछि अर्को नेतालाई कारबाही गरेपछि लिङ्देनमाथि धवल शम्शेरले उठाए प्रश्न
एकपछि अर्को नेतालाई कारबाही गरेपछि लिङ्देनमाथि धवल शम्शेरले उठाए प्रश्न शुक्रबार, वैशाख ११, २०८३
सुकुम्वासी व्यवस्थापनको वाचा पूरा गर्न आन्तरिक तयारीमा छौँ : प्रधानमन्त्री शाह
सुकुम्वासी व्यवस्थापनको वाचा पूरा गर्न आन्तरिक तयारीमा छौँ : प्रधानमन्त्री शाह शुक्रबार, वैशाख ११, २०८३
गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा
गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा बुधबार, वैशाख ९, २०८३
गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबारभित्रै पुगेर नेविसंघले गर्‍यो प्रदर्शन
गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबारभित्रै पुगेर नेविसंघले गर्‍यो प्रदर्शन मंगलबार, वैशाख ८, २०८३
रवि लामिछानेको सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट
रवि लामिछानेको सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट मंगलबार, वैशाख ८, २०८३
विवादित गृहमन्त्री सुधन गुरुङको पार्टीभित्रै राजीनामा माग
विवादित गृहमन्त्री सुधन गुरुङको पार्टीभित्रै राजीनामा माग सोमबार, वैशाख ७, २०८३
लोकप्रीय
  • Week
  • Month
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्