Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • नेपथ्य लाइभ कन्सर्टको तयारी तिब्र
नेपथ्य लाइभ कन्सर्टको तयारी तिब्र
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, मंसिर १०, २०७९

नेपालगन्ज : नेपालगन्जमा हुन लागेको नेपथ्य लाइभ कन्सर्टको तयारी गरिएको छ । सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानव सेवा आश्रमले यही मंसिर २९ गते नेपालगन्ज रंगशालामा मानवताका लागि सांगीतिक यात्रा कन्सर्ट गर्न लागेको हो । 

नेपालको चर्चित नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ नेपालगन्ज सहित १० शहरमा कार्यक्रम गर्न लागिएको हो ।  

नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीत उक्त कन्सर्टमा प्रस्तुत गरिनेछ । नेपथ्य लाईभ कन्सर्ट भव्य र सफल बनाउन विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति सम्मिलित तयारी बैठक गरिएको छ । कन्सर्टका लागि कृष्णप्रसाद श्रेष्ठको संयोजकत्वमा मूल समिति गठन गरिएको छ, भने ११ वटा विषयगत उपसमिति पनि निर्माण गरिएका छन् । 

Consort1669468999.jpg

जयनारायण शाहको संयोजकत्वमा सुरक्षा तथा समारोह स्थल व्यवस्थापन समिति, शुक्रऋषि चौलागाईको संयोजकत्वमा मिडिया तथा प्रचार-प्रसार व्यवस्थापन समिति, कृृष्ण श्रेष्ठको संयोजकत्वमा मिट एण्ड ग्रिट कार्यक्रम व्यवस्थापन समिति, विष्णु मैनालीको संयोजकत्वमा प्रायोजक समन्वय समिति, नन्दलाल बैश्यको संयोजकत्वमा अतिथी सत्कार व्यवस्थापन समिति, उमा ग्राण्डनको संयोजकत्वमा आवास व्यवस्थापन समिति, गोविन्द प्रसाद पाण्डेको संयोजकत्वमा टिकट बिक्री व्यवस्थापन समिति निर्माण गरिएको छ । 


यस्तै सचिवालय व्यवस्थापन समितिको संयोजकमा जैकेश सींह, संघ संस्था समन्वय समितिको संयोजकमा नमस्कार शाह, सहकारी संस्था व्यवस्थापन समितिमा नारायण सिग्देल संयोजक रहेका छन्, भने स्वास्थ्य व्यवस्थापन समिति समेत निर्माण गरिएको छ । आवश्यक्ताका आधारमा चरणबद्ध छलफल र तयारीलाई तिब्रता दिइएको मुल समारोह समितिका संयोजक  श्रेष्ठले जानकारी दिए ।

एक हजार रुपैयाँ रहेको कार्यक्रमको टिकट मानवसेवा आश्रमको शाखा वा अनलाइनमा तजगउचबष्।अयmरलभउबतजथब) र इसेवा भकभधबभखभलतक।अयm) बाट प्राप्त गर्न सकिने छ । विगत एक दशक देखि मानव सेवामा समर्पित आश्रम १९ औँ जिल्ला शाखाका रुपमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरमा रहेको छ ।

आश्रमको संरक्षणमा ४ बालक, १ बालिका, १ महिला र २१ जना पुरुष गरी २७ जना सहयोगापेक्षी व्यक्ति छन् । मानव सेवा आश्रमको भवन निर्माणका लागि समाजसेवी जे.के. सिंह र उनको परिवारका तर्फबाट डुडुवा गाउँपालिका वडा नम्बर ६ मा जग्गा प्राप्त भएको छ ।


प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाँकेको खजुराबाट १३ जुवाडे पक्राउ
बाँकेको खजुराबाट १३ जुवाडे पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम दुरूपयोग गरी धम्क्याएको आरोपमा खड्का पक्राउ
प्रधानमन्त्री कार्यालयको नाम दुरूपयोग गरी धम्क्याएको आरोपमा खड्का पक्राउ शनिबार, जेठ २, २०८३
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते शुक्रबार, जेठ १, २०८३
बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने गुप्तचरी निकाय
बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने गुप्तचरी निकाय शुक्रबार, जेठ १, २०८३
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
संसद्‍मा प्रतिपक्षी दल मागे प्रधानमन्त्रीको राजीनामा
संसद्‍मा प्रतिपक्षी दल मागे प्रधानमन्त्रीको राजीनामा
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्