Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
शनिबार, मंसिर १६, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
समाज
  • Home
  • समाज
  • पत्रकार महासंघको केन्द्रिय साधारण सभा सुर्खेतको वीरेन्द्रनगरमा 
पत्रकार महासंघको केन्द्रिय साधारण सभा सुर्खेतको वीरेन्द्रनगरमा  राष्ट्रपति भण्डारीले आज उद्घाटन गर्दै
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, पुस ८, २०७९

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार(आज) देखी नेपाल पत्रकार महासंघको केन्द्रिय साधारण सभा हुदैछ । साधारण सभामा सहभागी हुन देशभरका पत्रकारहरु सुर्खेत आइपुगेका छन् ।

उक्त  साधारण सभाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको केन्द्रिय कोषाध्यक्ष कलेन्द्र सेजुवालले जानकारी दिए । कार्यक्रमको उद्घाटन समारोहमा नेपाल सरकारका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही र कर्णाली प्रदेशका विभिन्न गाउँपालिका र नगरपालिका प्रमुख पनि उपस्थित हुने बताइएको छ । 

साधारण सभा उद्घाटन गर्नुअघि अहिले केहीबेरमा स्थानीय मंगलगढीबाट प्रभातफेरी निकालिने भएको छ । त्यसपछि बिहान १० बजे राष्ट्रपतिले साधारणसभाको औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको कोषाध्यक्ष सेजुवालले बताए । 

देशभरबाट आएका पत्रकारलाई वीरेन्द्रनगरका विभिन्न होटलमा बास बस्ने व्यवस्था मिलाइएको छ । देशभरका पत्रकारले कर्णालीका पर्यटकीय क्षेत्रको पनि अवलोकन गर्न पाउनेछन् । साधारण सभामा ७ सयभन्दा बढी पत्रकारको सहभागिता हुने अनुमान गरिएको छ ।

दुई दिनसम्म चल्ने साधारण सभामा महासंघका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसिएट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा (नेजा) र एन्जा शाखाका पदाधिकारी तथा राष्ट्रिय परिषद सदस्य सहभागी हुनेछन् ।

FNJ Sadharan Sava_Surkhet1671762092.jpg

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  ०८:०५
प्रतिक्रिया दिनुहोस्
थप समाज
रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश
रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश शुक्रबार, मंसिर १५, २०८०
नरैनापुरमा पारिवारिक मूल्य मान्यता सम्बन्धी गोष्ठी 
नरैनापुरमा पारिवारिक मूल्य मान्यता सम्बन्धी गोष्ठी  बिहीबार, मंसिर १४, २०८०
'झल्लु प्रसाद' भए कविता प्रतियोगितामा प्रथम 
'झल्लु प्रसाद' भए कविता प्रतियोगितामा प्रथम  बिहीबार, मंसिर १४, २०८०
नेपालगन्ज क्षेत्रमा दिनहुँ मोटरसाईकल र स्कुटर चोरी 
नेपालगन्ज क्षेत्रमा दिनहुँ मोटरसाईकल र स्कुटर चोरी  बिहीबार, मंसिर १४, २०८०
हडिया बाबा मन्दिर परिसरमा लाग्ने मेलाको तयारी पुरा-(भिडियो सहित)
हडिया बाबा मन्दिर परिसरमा लाग्ने मेलाको तयारी पुरा-(भिडियो सहित) बुधबार, मंसिर १३, २०८०
लुम्बिनी प्राविधिक विश्वविद्यालयका बिद्यार्थीलाई अभिमुखिकरण 
लुम्बिनी प्राविधिक विश्वविद्यालयका बिद्यार्थीलाई अभिमुखिकरण  बुधबार, मंसिर १३, २०८०
चिसोले रुकुम पश्चिममा तीन भूकम्प पीडितको मृत्यु 
चिसोले रुकुम पश्चिममा तीन भूकम्प पीडितको मृत्यु  मंगलबार, मंसिर १२, २०८०
ड्रोन उडाएर नौवस्ता औद्योगिक क्षेत्रको नक्सा सर्वे शुभारम्भ 
ड्रोन उडाएर नौवस्ता औद्योगिक क्षेत्रको नक्सा सर्वे शुभारम्भ  मंगलबार, मंसिर १२, २०८०
३० हजार घुस रकमसहित सई पक्राउ 
३० हजार घुस रकमसहित सई पक्राउ  मंगलबार, मंसिर १२, २०८०
लोकप्रिय
  • Week
  • Month
पार्कीलाई नेपालगन्ज म्याराथन उपाधि, सन्तोषीले गरिन् ह्याट्रिक
पार्कीलाई नेपालगन्ज म्याराथन उपाधि, सन्तोषीले गरिन् ह्याट्रिक
काँग्रेस नेतृ डा. राणालाई नेपालगन्ज विमानस्थलमा स्वागत
काँग्रेस नेतृ डा. राणालाई नेपालगन्ज विमानस्थलमा स्वागत
काँग्रेस नेतृ डा. आरजु नेपालगन्ज आउँदै, विभिन्न कार्यक्रममा ब्यस्त हुने
काँग्रेस नेतृ डा. आरजु नेपालगन्ज आउँदै, विभिन्न कार्यक्रममा ब्यस्त हुने
३० हजार घुस रकमसहित सई पक्राउ 
३० हजार घुस रकमसहित सई पक्राउ 
भेरी अस्पतालमा ‘एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी’ सेवा सुरु 
भेरी अस्पतालमा ‘एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी’ सेवा सुरु 
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणबारे न्यायाधीशको राय बाझियो 
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणबारे न्यायाधीशको राय बाझियो 
रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश
रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश
लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्