Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बुधबार, चैत १५, २०७९
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
अर्थ
  • Home
  • अर्थ
  • नेपालगन्जमा सञ्चालनमा आयो ‘वेष्टर्न ट्राभल मार्ट’ 
नेपालगन्जमा सञ्चालनमा आयो ‘वेष्टर्न ट्राभल मार्ट’ 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, माघ १५, २०७९

नेपालगन्ज : वेष्टर्न ट्राभल मार्टको दोस्रो संस्करण नेपालगन्जमा आइतबारदेखी सञ्चालनमा आएको छ । पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  रुपमा प्रचार-प्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले उक्त मार्ट सञ्चालनमा आएको हो । 

नेपाल पर्यटन बोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल एशोसिएसन अफ नेपाल (हान) बाँके, होटेल ब्यवसायी संघ बाँके लगायत संघ संस्थाको सहकार्यमा मार्ट सञ्चालनमा ल्याइएको हो । उक्त मार्टको कार्यक्रमका प्रमुख अतिथी एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद डा. धवलसम्शेर राणाले उद्घाटन गरे ।

Western Travel Mart_2nd Nepalgunj_Photo 21675002518.jpg

उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्ता मार्टले पश्चिम नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास गरेका छन् । नाट्टा बाँके च्याप्टरका अध्यक्ष एवम् कार्यक्रम संयोजक श्रीराम सिग्देलका अनुसार वेष्टर्न ट्राभल मार्ट यही माघ १७ गतेसम्म सञ्चालन हुनेछ । मार्टले पर्यटन ब्यवसायीको ब्यवसायिक विकास, विस्तार र अन्तराष्ट्रिय स्रोत बजारका टुर अपरेटर एवम् पर्यटन व्यवसायीसँग व्यवसायिक सम्बन्ध स्थापित गर्ने विश्वास लिइएको उनले बताएका छन् । 

उक्त मार्टमा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाइ) बाट कार्यकारी निकाय समेत ७५ जना भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती शहरका ४० जना टुर अपरेटर र आन्तरिक पर्यटन ब्यवसायीहरु करिव ३ सय जना महत्वपूर्ण ब्यक्तित्वको सहभागिता रहेको आयोजकले जनाएको छ ।

काठमाडौं उपत्यका लगायत सातै प्रदेशका पर्यटन ब्यवसायीहरुको ठुलो भेला तथा सम्मेलन भई स्थानीय सँस्कृती, टुर प्याकेज र लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा पर्यटक आकर्षण गर्ने मुख्य उद्देश्यका साथ मार्ट सञ्चालन गरिएको बताइएको छ । 

Western Travel Mart_2nd Nepalgunj_Photo 31675002520.jpg

मार्टमा सहभागी भारतीय टुर अपरेटर र नेपालका पर्यटन ब्यवसायी समेतको सहभागितामा पहिलो पटक नेपालगन्जबाट बुद्ध एयरमार्फत कैलाश मानसरोवर दुरदर्शन गराउने लागिएको छ । सिग्देलले भने, ‘पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य तथा ठुलो बजारका रुपमा स्थापित नेपालगन्ज मात्र नभई सिंगो नेपालको पर्यटकीय क्षेत्रका लागि नै कोषेढुंगाका रुपमा स्थापित हुनेमा विश्वास लिएका छौं ।’ 

ट्राभल मार्ट आयोजनाले पश्चिम नेपालका पर्यटकीय गन्तव्य तथा गतिविधीको प्रचार-प्रसार हुन गई कैलाश मानसरोवर दुरदर्शन समेतका लागि माउन्टेन फ्लाइट नेपालगन्जबाट सुरुवात गराई पर्यटक आगमन संख्या बढ्न जाने पर्यटन ब्यवसायीको अपेक्षा रहेको छ ।

ट्राभल मार्टमा क्रममा कर्णाली नदीमा र्याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगन्जका होटेल तथा क्यासिनोहरुको भ्रमण गराई प्रत्यक्ष अनुभव प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  २०:०८
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
वायुसेवा निगमलाई प्राधिकरणले किन सोध्यो स्पष्टीकरण ?
वायुसेवा निगमलाई प्राधिकरणले किन सोध्यो स्पष्टीकरण ? सोमबार, चैत १३, २०७९
सडकमा कुखुरा फालेर नेपाली किसान र व्यवसायी आन्दोलित
सडकमा कुखुरा फालेर नेपाली किसान र व्यवसायी आन्दोलित बिहीबार, चैत २, २०७९
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’ बुधबार, चैत १, २०७९
बैजनाथको झिगौरामा चैते धानको सामुहिक रोपाई 
बैजनाथको झिगौरामा चैते धानको सामुहिक रोपाई  बुधबार, चैत १, २०७९
रासायनिक मलमा दिँदै आएको अनुदान सरकारले घटायो 
रासायनिक मलमा दिँदै आएको अनुदान सरकारले घटायो  सोमबार, फागुन २९, २०७९
होलीको अवसरमा कोहलपुरमा गरिदै ‘गोलभेंडा उत्सव’ 
होलीको अवसरमा कोहलपुरमा गरिदै ‘गोलभेंडा उत्सव’  आइतबार, फागुन २१, २०७९
‘नगरपालिकाले प्रतिकुल अवस्था सिर्जना गर्दा महोत्सव समापन गरियो’ : संघ
‘नगरपालिकाले प्रतिकुल अवस्था सिर्जना गर्दा महोत्सव समापन गरियो’ : संघ आइतबार, फागुन १४, २०७९
कोहलपुर प्रादेशिक महोत्सवमा दर्शकको उत्साह, अढाई करोड बराबरको कारोबार
कोहलपुर प्रादेशिक महोत्सवमा दर्शकको उत्साह, अढाई करोड बराबरको कारोबार बुधबार, फागुन १०, २०७९
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात ब्यवस्था मन्त्रीलाई ज्ञापन पत्र 
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात ब्यवस्था मन्त्रीलाई ज्ञापन पत्र  शुक्रबार, फागुन ५, २०७९
Baijanath Gaupalika ko Jari Sandesh Baijanath Gaupalika ko Jari Sandesh
लोकप्रिय
  • Week
  • Month
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
सामुदायिक रेडियोलाई नीतिगत रूपमा बजेट ब्यवस्थापन गर्न मन्त्री मोदीको निर्देशन
सामुदायिक रेडियोलाई नीतिगत रूपमा बजेट ब्यवस्थापन गर्न मन्त्री मोदीको निर्देशन
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी पीडितको धर्ना 
प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी पीडितको धर्ना 
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर 
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर 
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’ दूरसञ्‍चार
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’ दूरसञ्‍चार
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’ दूरसञ्‍चार
Duduwa Gaupalika ko Jari Sandesh Duduwa Gaupalika ko Jari Sandesh
Rapti Sonari Gaupalika Khola ko Suchana Rapti Sonari Gaupalika Khola ko Suchana
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्